क्रिकेटर युवराज सिंहको बिहे नोभेम्बर ३० मा
एजेन्सी, २६ कार्तिक । भारतीय चर्चित क्रिकेटर युवराज सिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन् । क्रिकेटर सिंहले अभिनेत्री हजेल किचसँग बिहे गर्न लागेका हुन् ।
क्रिकेटर सिंह र अभिनेत्री किचको अघिल्लो वर्षको नोभेम्बर ११ मा फूलमाला भएको थियो । उनीहरुको बिहे भारतको चन्डीगढमा पन्जाबी रितिरिवाजअनुसार नोभेम्बर ३० मा हुनेछ भने गोवामा हिन्दु रितिरिवाज अनुसार डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहे बन्धनमा बाँधिन लागेको युवराज र हजेलले बुधवार सँगै डिनर खाएको टाइम्स अफ इन्डियाले जनाएको छ । क्रिकेटर युवराजको बिहेको भोज भने डिसेम्बर ७ मा दिल्लीमा हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९