नेपालले आज ब्रुनाईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, २३ कार्तिक । एसियन फुटबल महासंघ एएफसीको आयोजनामा जारी सोलिडारिटी कप अन्तर्गत नेपालले आज ब्रुनाईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
मलेसियाको कुचिङ स्थित सरवाक रंगाशालामा साँझ सवा ५ बजेबाट सुरु हुने छ । समूहको पहिलो खेलमा पूर्वी टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि बराबरीको नतिजा पर्याप्त हुनेछ ।
समूह चरणमा ब्रुनाईले टिमोेरलाई चार शून्यले हराएकाले नेपाल चारभन्दा कम गोलअन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । जित हासिल गरेमा नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा टिमोर लिष्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९