रेडपान्डाको छालासहित पक्राउ
काठमाडौँ, १८ असोज । संरक्षित वन्यजन्तु रेडपाण्डाको दुईथान छालासहित केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–३५ जडिबुटीबाट सोमवार दुईजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बराम्ची गाविस–२ का आर्यन श्रेष्ठ र सिन्धुपाल्चोक गुम्बा गाविस–२ का नरेन्द्रलाल श्रेष्ठ छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८