यस्तो छ सडक नै नभएको गाउँ(फोटो फिचर)
हरेक ठाउँको कुनै न कुनै विषेशता हुने गर्छ जसले उक्त ठाउँलाई अरु भन्दा भिन्न तुल्याउँछ। नेदरल्याण्डमा अवस्थित गाउँ हो ‘गिएथूर्न’।यस गाउँलाई ‘स्मल भेनिस अफ अर्थ’ पनि भनिन्छ जुन संसारभरका पर्यटकको लागि अकर्षणको केन्द्र बनेको छ।यस गाउँमा कुनै प्रकारको सडक छैन र यहाँ सडकमा गुड्ने सवारी साधन छैनन्। ओहोर दोहोर गर्नको लागि यहाँ डुंगाको प्रयोग गरिन्छ। यहाँको नहरमा विद्युतीय डुंगा चल्ने गर्छन्।यहाँ १ सय ८० भन्दा बढी काठका पुल छन्। सन् १२३० मा यो गाउँ स्थापना भएको मानिन्छ। पहिले पहिले यहाँ ठूला ठूला खाडल थिए जो पछि समयका साथ तालमा परिवर्तन हुँदै गएको बताइएको छ।यस गाउँमा बस्ने मानिस आफ्ना सवारी साधन गाउँभन्दा बाहिर छाड्ने गर्छन्। यसो गर्नाले यहाँ प्रदुषण नहुने गाँउलेको भनाइ छ।






प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९