बिरयानी मन पर्छ ? यसरी घरमै बनाउन सकिन्छ होटेलमा पाइने जस्तो बिरयानी

0

काठमाडौं । बिरयानी एक दक्षिण भारतीय खाद्य परिकार हो । अहिले काठमाडौं लगायत नेपालका विभिन्न सहरी भेगमा समेत यसको उपलब्धता छ । विश्वका विभिन्न ठाउँमा उत्पत्ति भएको बिरयानी चर्चामा छन् । जस्तै दक्षिण भारतमा हैदराबादी बिरयानी चर्चित छ भने इराकी बिरयानीको पनि चर्चा राम्रै हुन्छ।

यसबाहेक दक्षिण भारतीय चिकेन बिरयानी नामबाट पनि बिरयानीको अर्को ब्राण्ड बिकास भएको छ । यसबाहेक पनि चिकेन दम बिरयानी, इरानी बिरयान र बर्मेली बिरयानीहरू मुख्यतया विश्वमा विभिन्न ठाउँमा विकास भएका बिरयानीहरु हुन् ।

वास्तवमा बिरयानीको वास्तविक स्वाद नेपालका अधिकांश रेस्टुरेन्टमा नपाउने गरेको गुनासो सुन्ने गरिन्छ । कतिपयले रेस्टुरेन्टमा बनाइने बिरयानी भन्दा आफ्नै घरमा बिरयानी बनाएर खाने समेत गरेको पाइन्छ । आखिर आफ्नै घरमा बिरयानी बनाउनु पर्‍यो भने के–के सामान चाहिन्छ र कसरी बनाइन्छ भन्ने विधिलाई तल उल्लेख गरिएको छ । मांसाहारीहरूको लागि चिकेन बिरयानी सबैभन्दा धेरै रोजाइमा पर्ने गर्छ । सोही चिकेन बिरयानीलाई घरमा बनाउनु पर्‍यो भने कसरी बनाउने त ?

खाद्य परिकार : बिरयानी (मांसाहारी)
खाने संख्या : चारदेखि छ जना
समय : ३० मिनेटदेखि एक घण्टा
क्यालोरी : ३४८

आवश्यक सामग्री
– ५०० ग्राम बासमती चामल
– ७५० ग्राम कुखुराको मासु
– ४–५ हरियो अलैँची
– १ ठूलो अलैँची
– १५० ग्राम दही
– ३ वटा सामान्य आकारको प्याज
– ४ वटा सामान्य आकारको गोलभेडा
– २ वटा हरियो खुर्सानी ९काटेको अवस्थामा०
– २ वटा सामान्य चम्चा अदुवाको धुलो
– ३ वटा ठूलो चम्चामा बिरयानी मसला
– एउटा हरियो धनियाको ठूलो डाँठ सहित पात पनि
– एउटा ठूलो चम्चामा पुदिनाको पत्ति
– आवश्यक पर्ने नुन
– खाना पकाउनको लागि आवश्यक भाँडाकुँडा आदि ।

बिरयानी बनाउने तरिका
–सबैभन्दा पहिले तोकिएको बासमती चामललाई १० मिनेटसम्म भिजाएर राख्नुहोस् ।
–चामल भिज्ने बेलासम्म मासु काटकुट गर्ने र अरु मसलाहरू जम्मा पार्न सकिन्छ ।
–त्यसपछि प्याज, धनियाँपत्ती, पुदिना र टमाटरलाई काटेर तयार पार्नुहोस् ।
–त्यसपछि खाना पकाउने भाँडामा घिउ राखेर त्यसमा प्याज, हरियो अलैँची र ठूलो अलैँची राखेर घरभरि नै सुगन्ध फैलिने बेलासम्म भुट्नुहोस् । त्यसपछि त्यसमा मासु राखेर राम्रोसँग भुट्नुहोस् ।
–जब मासु सहितको सामग्रीलाई राम्रोसँग भुट्नुहुन्छ । त्यसपछि टमाटर, अदुवा, लसुनको पेस्ट र हरियो खुर्सानी, दही, बिरयानी मसला, नुनलाई एकै पटक मिसाएर राम्रोसँग चलाउनुहोस् ।
–त्यसलाई आगो अलिक कम गरेर १०–१२ मिनेटसम्म पकाउनुहोस् । जब चिकेन पाकेर नरम बन्न थाल्छ त्यसपछि आगो बन्द गरेर सफा भाँडोले तताएर राख्नुहोस् ।
–त्यसपछि चामल पकाउने भाँडामा २–३ लिटर पानीको साथमा चामल र थोरै नुन पनि राखेर त्यसलाई उमाल्न थाल्नुहोस् ।
– जब चामल राखेको भाँडामा पानी उम्लिन थाल्छ । त्यसपछि त्यो भाँडाबाट पानी हटाउर एउटा ठूलो भाँडोमा चामल फैलाएर राखिदिनुहोस् । त्यतिबेलासम्म चामल आधा पाकिसकेको हुन्छ ।
–त्यसपछि पहिले पकाएको मासुलाई उमालेको चामल राखेको भाँडामा मिलाएर खन्याउनुहोस् । त्यसमाथि धनिया र पुदिनाको पत्ता छरिदिनुहोस् र सोही भाँडोमा बिर्को लगाएर १०–१५ मिनेटसम्म सानो आगोमा पकाएपछि त्यसलाई तात्तातो अवस्थामा नै खानुहोस् । यसरी घरमै हामी स्वादिष्ट बिरयानी बनाउन सक्छौं ।

प्रकाशित मितिः २०७७ चैत्र १२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション