यी खानेकुरा खाँदा जान सक्छ ज्यान !

0

काठमाडौं । स्वस्थ्य र लामो आयुका लागि प्राकृतिक खानामा विश्वास गरिन्छ ।

तर के तपाईंलाई थाहा छ, केही प्राकृतिक खानाहरुले तपाईं-हाम्रो उमेर बढाउनुभन्दा छिट्टै मुत्युको मुखसम्म पुऱ्याउन सक्छन् । ती खानेकुराहरुको दाना (बियाँ) देखि पातसम्ममा निकै खतरनाक केमिकल र विषाक्त पदार्थ समावेश हुन्छन् ।

त्यसैले ती खानेकुराहरुको क्वान्टिटी र रेसेपीका साथै त्यसको कुन भाग खानाले ज्यानै जान सक्छ भन्ने कुराको समेत हामीलाई जानकारी हुनु आवश्यक छ ।

चेरी

मन्स जर्नलको एउटा रिपोर्टका अनुसार चेरीका गेडा हाम्रो शरीरका लागि अति नै हानिकारक हुनसक्छ । त्यसको कडा गेडाले हाम्रो दाँत बिग्रने मात्र होइन, त्यसमा समावेश भएको साइनोजेनिक नामक तत्व क्रश हुँदा साइनाइड नामक केमिकल कम्पाउन्डमा परिवर्तन हुन्छ । ब्रिटिश कोलम्बिया ड्रग एण्ड पोइजन्स इन्फर्मेशन सेन्टरका अनुसार बिषालु तत्वले भरिएको उक्त वियाँ अर्थात दानालाई नचपाइकन नै त्यसको स्वदिष्ट फलको मज्जा लिन सकिन्छ ।

पफर फिश

पफर फिशलाई ब्लो फिश अथवा फुगु पनि भनिन्छ । यो माछा देख्दा नै खतरनाक हुन्छ । नेशनल इन्स्टिट्यूट अफ हेल्थका अनुसार यो माछाको छाला र अंगहरुमा विषाणु तत्व पाइन्छ । त्यसमा समावेश टेट्रोडोटक्सिन नामक विषालु तत्वले हाम्रो मांसपेशिलाई प्यारालाइज गराउन सक्छ र स्वास- प्रस्वास सम्बन्धि समस्याका कारण ज्यान मिेत जान सक्छ ।

कस्टर ओयल

धेरै गुणकारी तत्वहरु हुँदा-हुँदै पनि कस्टर ओयलको प्रयोग छाला र कपाललाई स्वास्थ बनाउनका लागि गरिन्छ । तर यो घरमा प्रयोग हुने नरिवल र ओलिभ ओयलको तेल अत्यन्त भिन्दै छ । सेन्टर्स फर डिसीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार कस्टर ओयल एक प्रकारको बियाँबाट निस्कन्छ, जसमा राइसिन नामक बिषाक्त तत्व समावेश हुन्छ । जर्नल एनालिटिकल केमिस्ट्रीको एउटा रिपोर्टका अनुसार एउटा बियाँबाट निक्लेको राइसिन हजारौं मानिसको ज्यान जानका लागि पर्याप्त हुन्छ । त्यसैले हामीले कस्टर ओयल खरिद गर्दा उत्पादनमा सुरक्षा मानक पालना भए नभएको हेर्नु आवश्यक छ ।

शेल फिश

शेल फिशले पनि खानाबाट हुने एलर्जी उत्पन्न गराउन सक्छ । अमेरिकन कलेज अफ एलर्जी अस्थमा र इम्यूनोलजीका अनुसार शेल फिश खाने मानिसलाई एलर्जीको समस्याका कारण अस्पताल भर्ना भइरहनु पर्छ । त्यसलाई खाएपछि प्रायस् मानिसको मुख चिलाउने, घाँटि खस्खसाउने र पेट दुख्ने जस्ता समस्या हुन सक्छ । सास फेर्न गाह्रो हुने र वान्ता आउने जस्ता लक्षणहरु शेलफिश खाएपछि हुने एजर्लीमा देखिन्छ । यदि त्यसको समयमा नै उपचार भएन भने मृत्यु पनि हुन सक्छ ।

एल्डरबेरी

त्यसो त एल्डरबेरी एउटा सुरक्षित खाना हो, तर यसको पात र मुन्टाले समस्या बढाउन सक्छ । सेन्टर्स फर डिसीज कन्ट्रोल एन्ड प्रिीभेन्शनका अनुसार एल्डरबेरीको पात र मुन्टा पेटसंग सम्बन्धित विकारको कारण बन्न सक्छ । एल्डरबेरीले पेटमा ग्लाइकोसाइडसंग म्विकएमा पुग्छ, जुन पाचनपछि सायनाइटमा परिर्वतन हुन्छ । यद्यपि एउटा राम्रो कुरा के हो भने खाना पकाउँदा उच्च तापक्रमले खतरनाक तत्व पनि नष्ट हुन्छ । त्यसैले हामीले यसबाट बन्ने जाम, वाइन, खाना खान सक्छौं ।

जंगली बदाम

हामी प्राय: बजारमा पाउने मिठो बदाम खान्छौं, जंगली बदाम सबैले नखाएको पनि हुन सक्छ । इन्टरनेशनल स्कलर्ली रिसर्च नोटिसिस टक्सिकोलोजीका अनुसार जंगली बदामलाई खान योग्य बनाउनका लागि यसलाई विशेष प्रकारको हीट टीट्रमेन्टको माध्यमबाट प्रोसेस्ड गरिन्छ । तर पनि बालबालिकाहरुलाई ५ देखि १० वटा भन्दा धेरै बदाम खान दिनु हुँदैन भने बयस्कहरुले ५० वटा भन्दा धेरै बदाम खानु हुन्न ।

सिमीको दाना

कतिपय घरहरुमा मानिसहरु सिमीको दाना अर्थात गेडाको तरकारी खान मन पराउँछन् । तर, के तपाईंलाई थाहा छ, सिमीको काँचो दानामा भएको लाइमामेरिन नामको तत्व खाएपछि हाइड्रोजीन साइनाइड नामको विषालु रयासनको रुपमा डीकम्पोज हुन्छ । त्यसैले यसलाई राम्ररी ताछेर, धोएर मात्र पकाउने पर्छ ।

जाइफल

खानपिनका पारखीहरुलाई जाइफलको फाइदाहरुका बारेमा बताइरहनै पर्दैन । आयुर्वेदमा समेत यसका थुप्रै फाइदाहरुका बारेमा उल्लेख गरिएको पाइन्छ । यद्यपि, केही रिपोर्टहरुको दावी के छ भने जाइफलको बोक्रामा एक प्रकारको विषालु तत्व पाइन्छ । जर्नल अफ मेडिकल टक्सिकोलोजीको रिपोर्टका अनुसार उक्त तत्व हाम्रो शरीरका लागि निकै खतरनाक हुन्छ, जसले टाउको दुखाइ, शरीर दुख्ने तथा रिंगटा लाग्ने जस्ता समस्या पैदा हुन्छ ।

बदाम

बदामलाई पनि निकै नै स्वस्थवद्र्धक खानेकुरा मानिन्छ । जाडो मौसममा यो निकै लोकप्रिय मानिन्छ । तर, के तपाईंलाई थाहा छ बदामका कारण फूड एलर्जीको समस्या हुन सक्छ । सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार बदामको अत्यधिक सेवन गर्ने मानिसलाई जीवनको कुनै पनि अवधिमा फूड एलर्जीको शिकार बन्न सक्ने सम्भावना हुन्छ । यसबाट इन्फ्लेमेशन तथा एनाफाइलेक्टिक रियाक्सको समस्या पनि हुन सक्छ । यदि तपाईंलाई पनि त्यस प्रकारको एलर्जीको लक्षण देखियो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नु पर्छ ।

दालचीनी

जाइफलजस्तै दालचीनी पनि हरेक भान्सामा उपलब्ध हुन्छ । सन् २०१२ मा अमेरिकन एसोसिएसन अफ प्वाइजन कन्ट्रोल सेन्टरले यसका बारेमा एउटा चेतावनी जारी गरेको थियो । सेन्टरका अनुसार यदि दालचीनीको पाउडर सासमार्फत शरीर भित्र प्रवेश गर्यो भने त्यसले तपाईंको फोक्सोमा जलन हुन सक्छ । यसबाहेक, उल्टी र खोकीको समस्या हुनसक्छ । त्यसैले यसलाई आफ्नो खानामा मात्र सिमित गर्नु पर्छ ।

प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション