कुन ब्लडग्रुप भएका व्यक्तिलाई हृदयघात हुने सम्भावना बढी हुन्छ ?

0

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार आज विश्वभरी नै मुटुसंग सम्बन्धित रोग मानिसको मृत्युको सबैभन्दा ठूलो कारण बनिरहेको छ । यसैबीच, ब्लड ग्रप अनुसार मासिननलाई हृयदघात हुन सक्ने विषयमा एउटा अध्ययन गरिएको छ ।

जुन मानिसको ब्लड ग्रुप ‘ओ’ हुँदैन, उनीहरुमा मुटुको रोग हुने खतरा धेरै हुन्छ भन्ने दावी एउटा नयाँ अध्ययनले गरेको छ । भरखरै गरिएको उक्त सर्वेक्षण अनुसार जुन मानिसको ब्लड ग्रुप ‘ओ’ हुँदैन, उनीहरुमा हृदयघात हुने खतरा धेरै हुन्छ ।

शोधकर्ताहरुले चार लाखभन्दा धेरै मानिसमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणको नतिजामा जसको ब्लड ग्रुप ए अथवा बी थियो, उनीहरुमा ब्लड ग्रुप ओ हुनेको तुलनामा हृदयघातको खतरा ८ प्रतिशत धेरै हुने पत्ता लाग्यो ।

यस नतिजालाई एउटा अमेरिकन हर्ट एसोसिएशन मेडिकल जर्नल आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस र भेस्कुलर बायोलोजीमा प्रकाशित गरिएको छ । सन् २०१७ मा पनि यूरोपियन सोसाइटी अफ कार्डियोलोजीद्वारा एउटा अध्ययन गरिएको थियो, जसमा १३ लाख भन्दा धेरै मानिस सहभागि भएका थिए ।

यस अध्ययनमा नन ओ ब्लड ग्रुप भएका मानिसलाई हृदयघात समेत मुटु सम्बन्धि विभिन्न प्रकारका रोग लाग्ने खतरा ९ प्रतिशत धेरै हुन्छ । एउटा सर्वेक्षणमा सर्वेक्षणकर्ताले ब्लड ग्रुप ए र बीको तुलना ब्लड ग्रुप ओसंग गरे ।

उक्त अध्ययनमा ओ ब्लड टाइपका मानिसको तुलनामा बी ब्लड टाइप भएको मानिसलाई मायोकार्डिअल इन्फ्रक्शन (हृदयघात) को खतरा १५ प्रतिशत धेरै हुने पाइयो । त्यस्तै ब्लड ग्रुप ओको तुलनामा ए ब्लड ग्रुप भएका मानिसलाई हर्ट फेल्योर हुने खतरा ११ प्रतिशत धेरै हुन्छ ।

वास्तवमा हर्ट फेल्योर र हृदयघात दुबै नै मुटुको रोगको रुप हो तर हर्ट फेल्योर विस्तारै विस्तारै हुन्छ भने हृदयघात अचानक हुन्छ । हृदयघात भएको केही समयपछि हर्ट फेल हुने कारण बन्न सक्छ भन्न सकिन्छ ।

यूरोपियन सोसाइटी अफ कोर्डियोलजीका अनुसार ब्लड ग्रुप ओको तुलनामा बाकी ब्लड ग्रुपमा रगत क्लट अथवा रगत चक्का हुने सम्भावना धेरै हुने भएकाले हृदयघात अथवा हर्ट फेल हुने खतरा धेरै हुन्छ ।

सन् २०१७ मा भएको एउटा अध्ययनमा ओ ब्लड ग्रुप बाहेक अर्को ब्लड ग्रुपहरुमा नन भीलब्यान्ड फ्याक्टर (एउटा रगत क्लट बनाउने प्रोटीन) को कन्सेन्ट्रशन धेरै हुन्छ । त्यसैले नन ओ ब्लड ग्रुप भएको मानिसमा हृदयघातको खतरा धेरै हुन्छ ।

सर्वेक्षण अनुसार ब्लड ग्रुप ए र ब्लड ग्रुप बी भएका मानिसमा थ्रोम्बोसिस अर्थात रगत चक्का बन्ने सम्भावना ४४ प्रतिशत धेरै हुन्छ । वास्तवमा रगतको चक्का कोरोनरी धमनीलाई ब्लक गरिदिन्छ र हृदयको मांसपेशिलाई अपक्सजन र पोषक तत्वसंग बञ्चित गरिदिन्छ, जसका कारण हृदयघात हुने सम्भावना धेरै हुन्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション