लेमनग्रासले पेटको समस्या हटाउँछ

0

काठमाडौं । लेमनग्रासको मुख्य तत्व लेमोनल वा सिट्रल हो, जसमा एन्टीफंगल र एन्टी माइक्रोबियल गुण पाइन्छ । लेमग्रास स्वास्थ्यको लागि उपयोगी हुन्छ ।

लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको लागि राम्रो स्रोत हो । यसमा पाइने पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, आइरन शरीरलाई स्वस्थ रही कार्यसम्पादन गर्नको लागि आवश्यक हुन्छ ।

यसमा पाइने एन्टीअक्सिडेन्ट (फिनोलिक यौगिक)ले शरीरमा हुने विभिन्न रोगहरुबाट बच्न औषधिको रुपमा काम गर्छ । यस्ता छन् लेमनग्रासको सेवनबाट पाइने फाइदाः

कोलेस्टेरोल कम गर्छ

लेमनग्रासमा एन्टीहाइपर लिपिडोमिक र एन्टी हाइपर कोलेस्ट्रोस्ट्रोलेमल गुण हुन्छ जसले कोलेस्टेरोलको स्तरलाई स्वस्थ राख्न मद्धत गर्छ । एक अध्ययनका अनुसार दैनिक लेमनग्रासको सेवन गर्नाले ट्राइग्लिसराइड्सको स्तर ठिक हुन्छ र शरीरबाट एलडिएल कोलेस्टेरोल कम गर्न मद्धत पुग्छ ।

शरीरबाट विषाक्त पदार्थ निकाल्छ

लेमनग्रासले शरीरमा जम्मा भएका हानीकारक विषाक्त पदार्थ निकाल्नमा मद्धत गर्छ । शरीरबाट विषाक्त पदार्थ निस्किएपछि शरीरको अंगले राम्रोसँग काम गर्छ ।

यसले शरीरमा युरिक एसिडको स्तर कम गर्न मद्धत गर्छ । लेमनग्रासमा पाइने डाइयुरेटिक गुणको कारण धेरैपटक पिसाब लाग्छ र पिसाबको माध्यमबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले तपाईंको पाचन स्वास्थ्य पनि ठिक हुन्छ ।

पेटको समस्या हटाउँछ

एक अध्ययनका अनुसार लेमनग्रासान एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले पेटमा हुने इन्फेक्सनबाट लड्नमा मद्धत गर्छ । साथै यसले पाचनप्रणालीलाई सुधार्न, ग्यास्टोइन्टेस्टनल डिसअर्डर जस्ता अल्सरलाई रोकथाममा पनि मद्धत गर्छ । लेमनग्रासको सेबनले कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

छालाको हेरचाह

लेमनग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यो छालाको लागि धेरै फाइदाकारी हुन्छ । यसले चिल्लो छालाको लागि धेरै राम्रो क्लिन्जरको रुपमा काम गर्छ र छालाबाट दाग धब्बा हटाउन मद्धत गर्छ ।

शरीरको दुर्गन्ध हटाउँछ

डियोड्रेन्ट बनाउन लेमनग्रासको प्रयोग गरिन्छ । यसमा पाइने एन्टीब्याक्टेरियलले शरीरबाट आउने दुर्गन्धलाई टाढा बनाउन मद्धत गर्छ । साथै फंगल र ब्याक्टेरियल इन्फेक्सनबाट रोकथाम गर्छ ।

प्रतिरोधी प्रणाली बलियो बनाउँछ

लेमनग्रासले पाचन, श्वास र स्नायूप्रणालीलाई ठिक राख्न मद्धत गछ । यसले खानाबाट शरीरको लागि आवश्यक पोषक तत्व अवशोषित गर्न मद्धत गर्छ जसले हाम्रो रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ ।

प्रकाशित मितिः २०७७ फागुन १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション