बियर पिउँनुका ९ फाइदा

0

काठमाडौं । सामान्यतः बियर पिउँदा कुनै फाइदा हुँदैन र यसले मोटोपन बढाउँछ भन्ने आम विश्वास छ । तर बियर शरीरका लागि हितकारी पनि छ भन्ने एक अध्ययनले देखाएको छ । ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार बियर पिउँदा ९ प्रकारका फाइदा हुन्छन् ।

१. बियर पिउनाले मिर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्ने गर्छ । पत्थरीमा हुने मुख्य तत्त्वलाई बियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको सम्भावना कम हुन्छ ।

२. बियर पिउने हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा बियर खाने हो भने कम हुन्छ ।

३. स्ट्रोकको खतरालाई पनि बियर पिएर कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजबुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजबुत गर्ने तत्त्व भनेको सिलिकन हो जुन बियरमा अत्यधिक मात्रामा पाइन्छ ।

५. मधुमेहका बिरामीलाई बियर निकै हितकारी मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

६. अल्जाइमर्स वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । बौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले दिमागमा रक्तसञ्चार भइरहन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्त्वमा सकारात्मक प्रभाव पर्छ । विशेषगरी सिलिकनले अल्जाइमरको मुख्य कारक तत्त्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

७. निद्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन हार्मोन कम भएपछि मानिसलाई तनाव हुने र निद्रा नलाग्ने हुन्छ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ, जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुस गर्छ ।

८. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।

९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्त्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्छन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्त्वले क्यान्सरलाई पनि नियन्त्रण गर्छन् ।

प्रकाशित मितिः २०७७ फागुन १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション