फोक्सोलाई सफा गर्ने यी ९ चिज शरीरका लागि कति फाइदाजनक?

0

काठमाडौं । हावामा रहेको प्रदुषणले कोरोना संक्रमण फैलने दर तीब्र हुनसक्ने विज्ञले चेतावनी दिएका छन् किनभने वायु प्रदुषणका कारण हाच्छिउँ गर्ने र खोक्ने व्यक्तिहरुको संख्यामा वृद्धि हुन्छ । स्वास्थ्य अधिकारीका अनुसार रोग र प्रदुषणको दोहोरो मारका कारण फोक्सोमा नकारात्मक असर परिरहेको छ । त्यसैले यो सफा गर्न निकै आवश्यक छ । आउनुहोस्, यहाँ हामी फोक्सो सफा गर्ने तरिकाबारे जानकारी लिऔंः

१. अदुवाको चियाः

अदुवा चियामा हुने एन्टी इन्फ्लेमेटरी तत्वले श्वास नलीमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न निकै सहयोग गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेसियम, जिंक र बिटा क्यारोटिनजस्ता औषधीय तत्व पनि पाइन्छ । एक शोधका अनुसार अदुवामा क्यान्सर सेल नष्ट गर्ने क्षमता हुन्छ । फोक्सोको सफाईका लागि नियमित रुपमा अदुवाको चिया पिउनुहोस् ।

२. दालचीनी चियाः

फोक्सोसँग सम्बन्धि समस्या टाढा राख्न दालचीनी चिया पनि निकै उपयोगी हुन्छ । रोमन साम्राज्यमा यसको प्रयोग पाचन र श्वासप्रस्वास नलीको उपचारका लागि गर्ने गरिन्थ्यो । एक गिलास पानीमा थोरै दालचीनी राखेर पानी आधा नघटेसम्म उमालिरहनेछ । र त्यो पानी पिउँदा फोक्सो राम्रोसँग सफा हुनसक्छ ।

३. बाफः

फोक्सोको सफाईका लागि स्टीम थेरपी सबैभन्दा राम्रो र सहज उपाय हो । पानीको बाफले बन्द भएको एयर प्यासेज खोल्नुका साथै फोक्सोको खकार पनि निकाल्ने काम गर्छ । चिसो मौसममा त यो थप फाइदाजनक हुन्छ । बाफले निकै कम समयमा सासको समस्याबाट राहत दिनसक्छ ।

४. प्राणायमः

दैनिक नियमित रुपमा प्राणायम गर्दा फोक्सोको एयर प्यासेजका लागि राम्रो मानिन्छ । यसो गर्दा छातीमा खकार पनि जम्न दिँदैन । फोक्सोलाई आफ्नो क्रिया गर्न निकै सहयोग गर्दछ ।

५. ओखरः

अमेरिकन कलेज अफ न्यूट्रिशनद्वारा प्रकाशित एक जर्नलका अनुसार ओखरमा भरपुर मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । फोक्सोका लागि यो निकै फाइदाजनक चीज हो । आफ्नो खानामा दैनिक एक मुठ्ठी ओखर समावेश गर्दा तपाईंले फोक्सोको समस्याबाट राहत पाउन सक्नुहुन्छ । यसले सासको समस्या अर्थात् दममा पनि फाइदा पुर्याउँछ ।

६. साल्मन माछाः

जुन माछामा बोसोको मात्रा धेरै हुन्छ त्यसको सेवन फोक्सोका लागि लाभकारी हुन्छ । यसमा पर्याप्त मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । ओमेगा–थ्री फ्याटी एसिडका लागि साल्मन माछा सबैभन्दा राम्रो विकल्प हो ।

७. गेडागुडीः

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवन फोक्सोका लागि निकै फाइदाजनक हुन्छ । गेडागुडीमा शरीरमा लागि आवश्यक हरेक प्रकारको न्यूट्रिशन पनि पाइन्छ त्यसैले यसलाई खानामा समावेश गर्न नबिर्सिनुहोस् ।

८. स्याउः

स्वस्थ फोक्सोका लागि दैनिक एउटा स्याउ खानुहोस् । यसमा भएको भिटामिनले फोक्सोलाई स्वस्थ बनाइराख्छ । एक शोधका अनुसार फोक्सोको स्वास्थ्यका लागि भिटामिन ई, भिटामिन सी, बिटा क्यारोटिन र अमिलो फलफूल राम्रो मानिन्छ । स्याउमा यी सबै पोषक तत्व छन् ।

९. आरुः

आरुमा भएको भिटामिन ए फोक्सोका लागि निकै फाइदाजनक छ । यसमा भएको गुणकारी पोषक तत्व फोक्सोमा हुने संक्रमणको खतरालाई पनि कम गर्न सक्छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション