काठमाडौं । विश्वमा धेरै खालका फलहरु पाइन्छ । हामिले देखेका र खाएका भन्दा अन्य धेरै फलहरु पनि छन् । कुनै यस्ता फल पनि हुन्छन्, जुन निकै महँगा हुन्छन् ।
हामिले बजारमा फलहरु किलोको ४ सय देखी ५ सय सम्म किन्ने गर्छौ । तपाईलाई पत्यार नलाग्ला, यस्तो फल पनि छ , जसको मूल्य लाखौ रुपैया पर्छ । युबरी खरबुजा महँगो फल हो ।
यसको एक दाना पनि महँगो मूल्य पर्ने गर्छ । यो फल एउटाकै १६ लाख रुपैयाँ पर्छ । जापानमा फलाइने यो फल निर्यात भने कम हुन्छ ।
यो फल जोडीकै ३२ लाख पर्ने गर्छ । यो फल सूर्यको प्रकाशबाट टाढै राखेर ग्रीन हाउसमा फलाइने गरिन्छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
Comments