वयस्कमा पनि मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम

0

काठमाडौं । बालबालिकामा देखिने मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम एक गम्भीर अवस्था हो, जुन कोभिड भाइरसको लक्षणसँग पनि मिल्दाजुल्दा छन् । सामान्यतया कोभिड संक्रमण भएका अधिकांश बालबालिकामा सामान्य लक्षणहरू मात्र देखिँदै आएको छ, तर एमआइसी अर्थात् मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम भएका बालबालिकामा भने मुटु, फोक्सो, कलेजो, रक्तनली, मिर्गौला, पाचन प्रणाली, मस्तिष्क, छाला वा आँखा सुन्निने समस्या हुन्छ । लक्षणहरू पनि कुन अंग प्रभावित छ सोही आधारमा फरक–फरक हुने गर्छ ।

महामारीको सुरुवातमा देखिएको यो समस्याबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको पाइएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसी०का अनुसार बालबालिकामा ज्वरो आउने, छालामा दाग र झाडापखालाको समस्या देखिएको थियो । सुरुवातमा बालबालिकामा मात्र यस्तो समस्या देखिएकाले यसलाई ‘मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम’ भनिएको थियो । अमेरिकामा १ अक्टोबरसम्म भेटिएका एक हजार कोभिडका केसमध्ये २० जना बालबालिकाको मृत्यु यही कारण भएको थियो । विश्वका अन्य देशमा पनि मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम देखिए पनि तथ्यांक भने सार्वजनिक गरेको पाइँदैन ।

तर, पछिल्लो केही महिनायता वयस्कमा पनि मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोमका लक्षणहरू देखिएको सिडिसीले जनाएको छ । सिडिसीले प्रकाशित गरेको रिपोर्टअनुसार मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम जुन महिनादेखि वयस्कमा देखिन थालेको छ । मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोमका लक्षण देखिएका अधिकांश व्यक्तिमा मोटोपना, मधुमेह, उच्च रक्तचाप र अनिद्रासम्बन्धी समस्या भएको पाइएको थियो । परीक्षणको क्रममा ६० प्रतिशतभन्दा बढी बिरामी कोभिड संक्रमित थिए ।

सिडिसीका अनुसार मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोमका लक्षणहरू ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, घाँटी दुख्ने, छालामा दाग देखिने, आँखा रातो हुने र थकान महसुस हुने हुन् । नयाँ अध्ययनअनुसार वयस्कहरूमा श्वासप्रश्वासको समस्या पनि हुने गरेकोे पाइएको छ । यो रोग भएकाहरूमा कोभिड भए अवस्था झन् कठिन बनाउने र रोग चिन्नसमेत गाह्रो हुने गरेको छ ।

अध्ययनअनुसार आइसियूमा उपचार गराइरहेका १० जना मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोमबाट प्रभावित वयस्कमा तीनजनामा थप उपचारको आवश्यकता र दुईजनाको मृत्यु भएको पाइएको थियो । कोभिडजस्तै दीर्घरोगी, प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू बढी प्रभावित भएको पाइएको थियो । यस्ता बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्या नदेखिए पनि कार्डियोभस्कुलर, पेटसम्बन्धी, छालासम्बन्धी र स्नायु प्रणालीसम्बन्धी विभिन्न समस्याले प्रभावित भएको पाइएको थियो । एन्टिबडी परीक्षणको समयमा सामान्यतया यस्ता लक्षणहरू वयस्कमा पनि भेटिएको पाइएको हो ।

कोभिड भाइरससँगै अन्य रोगको लक्षणसमेत देखिरहेको र कतिपय रोगका लक्षणसमेत एउटै भएकाले सबै लक्षणहरू कोभिड संक्रमणका मात्र नहुने जनाइएको छ । साथै, लक्षणलाई बेवास्ता गर्दा थप स्वास्थ्य समस्या निम्तिने जोखिम रहने हुँदा समयमै सचेत हुन आग्रह गरिएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション