जाडो याममा ड्राइफ्रुट्स

0

काठमाडौँ। आम रुपमा ड्राइफ्रुट्स नियमित रुपमा खाने प्रचलन छैन । बेलामौकामा पाए खाने गरिएको छ । खासगरी तिहारमा चेलीले माइतीलाई दिने उपहार पनि हो यो । त्यही कारण हामीकहाँ यसलाई भाइमसला पनि भनिन्छ ।

जबकी जाडो याममा शरीरका लागि निकै उपयोगी हुन्छ, ड्राइफ्रुट्स । विभिन्न पोषण तत्वयुक्त ड्राईफ्रुट्सको सेवनले शरीरलाई चिसो लाग्नबाट जोगाउँछ । साथै, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

बदाम सर्वगुणी मानिन्छ । प्रोपटिनयुक्त बदाममा अनेकौ गणु पाइन्छ । यसमा फ्याटी एसिड हुनुका साथै प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदामले मुटु स्वस्थ्य राख्न मद्दत गर्नुका साथै यसलाई कपालमा तेलको रुपमा तथा अनुहारमा फेस मास्कको रुपमा समेत लगाउन सकिन्छ ।

खाली पेटमा दैनिक ४ वटा बदामको सेवनले मुटु रोगको आंशका कम गर्छ । साथै, दैनिक रुपमा बदामको सेवनले शरीरको कोलेस्ट्रोल कम गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यतिमात्र होइन, यसले रगतमा हेमोग्लोविनको मात्रा बढाउनुका साथै रक्तसञ्चारलाई नियन्त्रित गर्छ । जाडोमा दैनिक बदाम खानाले रगतमा अल्फा टोकोफेरालको मात्रा बढ्ने गर्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत मिल्छ । जाडोमा महिनामा यसको सेवनले अनुहार चाउरी पर्न दिदैन र छालामा चमक ल्याउँछ ।

जाडोमा काजु खानु निकै उपयुक्त मानिन्छ । बच्चादेखि बुढासम्मलाई मनपर्ने काजुमा एन्टी एजिङ्ग तत्व, भिटामिन बी लगायतका विभिन्न पोषण तत्व रहेको हुन्छ । जाडो मौसममा दैनिक काजुको सेवन गर्ना अनुहारलाई चाउरी पर्न दिदैन । साथै, अनुहारको छालालाएई ताजा राख्छ । त्यसैले त काजुको लेप बनाएर अनुहारमा समेत लगाउने गरिन्छ ।

त्यस्तै, काजुले शरीरको व्लड कोलेस्ट्रोल तथा व्लड शुगरलाई समेत नियन्त्रित गर्छ । साथै तौल कम गर्न, टाउको दुखेको तथा रक्तचापको समस्या कम गर्न समेत काजु उचित मानिन्छ ।

जाडो मौसममा दैनिक रुपमा ओखर खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ ।

ओखरमा ओमेगा ३ फैटी एसिड तथा एन्टीअक्सीडेन्ट तत्व हुने भएकोले यसले शरीरको रक्तसञ्चारलाई मजबुत बनाउँछ । साथै, दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसको दैनिक सेवनले जाडोमा ब्रेन स्ट्रोक हुनबाट शरीरलाई जागाउँछ ।

नरम र चपाउन सजिलो ड्राइ फ्रुट किसमिसका अनेक फाइदा छन् । किसमिसमा हुने भिटामिन ए, पोटेसियम, म्याग्नेसियम, फस्फोरस र आइरनको भरपूर मात्राले तपाईंलई एनिमियाबाट बचाउँछ । त्यसैले जसलाई पनि नातागत महसुस हुन्छ, उसले दिनमा एक-दुईपटक किसमिसको सेवन गर्नैपर्छ ।

किसमिसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोगय गर्छ । किसमिसको सेवनले आँखालाई हमेशा तरोताजा राख्ने, दाँतको रोगबाट बच्ने तथा त्वचालाई उर्बर राख्नेमा मद्दत मिल्छ ।

ड्राईफ्रुट्समा हुने विभिन्न फलहरुमध्य अंजीर पनि एक हो । जाडोमा दैनिक अंजीरको सेवनले शरीरमा क्यान्सर रोगको जोखिम कम हुने गर्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट तत्वले शरीरमा क्यान्सर रोगको कोषिका बन्नबाट जोगाउँछ ।

प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション