मृगौला खराब हनुका काराणहरु

0

काठमाडौँ । मृगौला हाम्रो शरीरका महत्त्वपूर्ण अंगहरुमध्येका एक अंग । यसले हाम्रो रगत सफा गरेर शरीरलाई स्वस्थ राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । हाम्रो मृगौला स्वस्थ्य रहेन भने हाम्रो शरीर पनि अस्वस्थ बन्न पुग्छ । मृगौला अस्वस्थ हुनुभनेको मृत्युतिरको यात्रा पनि हो । त्यसैले हामीले मृगौलालाई स्वस्थ राख्नका लागि अत्यन्तै ख्याल गर्नु जरुरी छ । तर हामीले जानेर वा नजानेर केही यस्ता खराब बानीहरुलाई अंगालिरहेका हुन्छौं, जसले हामीले थाहा नपाइकनै हाम्रो मृगौलालाई सत्यनाश बनाइदिइरहेको हुन्छ ।

आउनुहोस्, मृगौलालाई सत्यानाश गराइदिने त्यस्ता खराब बानीहरुबारे जानीराखौं ।

कम पानी खानु

मृगौलाको मुख्य काम नै शरीरमा पैदा भएका विकारहरु शरीरबाट निकाल्नु हो । त्यसबाहेक यसको काम रातो रक्तकोषको उत्पादनलाई नियमित गर्नुपनि हो । शरीरमा पैदा भएका विकारहरुलाई छान्नको लागि रगतले मृगौलासम्म ल्याइपुर्याउँछ । त्यसरी रगतले ल्याएका विकारहरुलाई छान्नको लागि पानीको जरुरत पर्छ । हामीले पर्याप्त मात्रामा पानी खाएनौं रगत बाक्लो हुन्छ र मृगौलासम्म रगत आउन कम हुन्छ ।

यस्तो अवस्थामा मृगौलाले शरीरको विकारहरुलाई हटाउने काममा अवरोध पुग्छ ।

यसरी शरीरका विकारहरुलाई हटाउने काममा अवरोध आउनुभनेको शरीरमा थुप्रै स्वास्थ्य समस्याहरु निम्त्याउनु पनि हो ।

त्यसैले पर्याप्त मात्रामा पानी पिउनु मृगौलाको स्वास्थ्यको लागि अत्यावश्यक छ । दुर्भाग्यवश धेरैजसो मानिसहरु पर्याप्त मात्रामा पानी पिउने कुरामा ध्यान नै दिँदैनन् ।

अहिलेसम्मको मान्यताअनुसार, एउटा स्वस्थ वयस्क मानिसले दिनको ८ देखि १० ग्लाससम्म पानी पिउनु जरुरी हुन्छ । फलफूलका रस, पर्याप्त मात्रामा झोलिलो खानेकुराहरु खाँदा पनि शरीरलाई चाहिने पानीको मात्राको आपूर्ति हुन्छ ।

तर कतिपयले चाहिँ पानी खाने नाममा अति बढी नै पानी पिउने पनि गर्छन् । त्यसरी बढी पानी पिउँदा पनि मृगौलालाई बढी भार पार्न जान्छ । त्यसैले आवश्यकताभन्दा बढी पानी पनि पिउनु हुँदैन । सबैभन्दा मुख्य कुरा पानीको सन्तुलन नै हो ।

बढी नूनको सेवन

धेरै नून खानुपनि मृगौलाको लागि हानिकारक नै हुने गर्छ । हामीले खानेकुरामार्फत् खाएका नून वा सोडियममध्ये ९५ प्रतिशतलाई छान्ने काम मृगौलाले नै गर्छ । जब हामीले खाएका खानेकुराहरुमा नूनको मात्रा धेरै हुन्छ, हाम्रो मृगौलाले त्यसलाई छान्न र शरीरबाट बाहिर फ्याँक्नको लागि बढी नै मिहिनेत गर्नुपर्ने हुन्छ । यसले हाम्रो मृगौलाको कार्यक्षमतालाई घटाइदिन सक्छ । खानामा बढी नून हुँदा हाम्रा कोषहरुमा पानी जम्ने र रक्तचाप बढ्ने सम्भावना पनि हुन्छ । उच्च रक्ततापले कालान्तरमा हाम्रा मृगौलालाई नै नोक्सान पुर्याँउछ । मृगौला काम नलाग्ने बन्नुको सबैभन्दा मुख्य कारण नै पनि यही नै हो ।

धूमपान

मृगौलालाई सत्यनाश गर्ने अर्को खराब बानी भनेको धूमपान पनि हो । धूमपानले हाम्रा रक्तनलीहरुलाई असर गर्छ र मृगौलासम्म जाने रगतको मात्रालाई घटाइदिन्छ । त्यसबाहेक, यसले एकातिर मृगौलाको कार्यक्षमता घटाइदिन्छ भने अर्कोतिर मृगौलासम्बन्धी कुनै समस्याहरु छ भने त्यसलाई बढाइदिने काम पनि गर्छ । विभिन्न अध्ययनहरुले मृगौलाका रोगहरु र धूमपानका बीच सम्बन्ध हुने देखाएको छ । अध्ययनहरुले देखाएअनुसार, धूमपान पनि अन्तिम चरणको मृगौला रोगहरु र मृगौला काम नलाग्ने अवस्थामा पुग्नुको एउटा मुख्य कारण हो ।

मद्यपान

मृगौलाले हाम्रो शरीरुको हानिकारक विकारहरुलाई छान्ने काम गर्छ, जसमा अल्कोहल (रक्सी) पनि पर्दछ । जब हामी अत्यधिक रक्सीको सेवन गर्छौं, त्यसले पार्ने भार भनेको फेरि पनि कलेजो र मृगौलालाई नै हो । नियमित रुपमा रक्सीलगायत अल्कोहल हुने मादक पदार्थको सेवनले हाम्रो मृगौलासम्बन्धी प्रणालीलाई नै नोक्सान पुर्याइदिन्छ ।

अल्कोहलले अत्यधिक रुपमा जलविनियोजन ९डिहाइड्रेसन० गराउँछ । रक्सीको सेवन गरेपछि धेरै तिर्खा लाग्नुको कारण पनि यही नै हो । त्यसैले धेरै रक्सीको सेवन गर्दा हाम्रो शरीरका अंगहरुमा पानीको अभाव हुन जान्छ, जसले गर्दा तिनीहरुले राम्ररी काम गर्न सक्दैन ।

अल्कोहलले मृगौलालाई नोक्सान गर्ने मात्र हैन, कलेजोलाई पनि सत्यानाश गरिदिन्छ । त्यसले कलेजोसम्बन्धी रोगहरु लगाएर मृगौलासम्म जाने रगतको प्रवाहलाई पनि कमजोर बनाइदिन्छ ।
पीडानाशक औषधीहरुको सेवन

पीडानाशक औषधीहरु अर्थात् पेनकिलरको जथाभावी सेवन आधुनिक जीवनशैलीको एउटा खतरनाक समस्या बन्दै गइरहेको छ । ससाना समस्याहरुमा पनि पीडानाशक औषधीको सेवन गर्ने बानी एकातिर र अर्कोतिर पानी नखाने बानीले हाम्रो मृगौलालाई नोक्सान पुर्याइरहेको हुन्छ । हामीले खाएका पीडानाशक औषधीहरुको मात्रा हुँदै जाँदा मृगौलासम्म जाने रगतको प्रवाह पनि कम हुँदै जान्छ । फेरि ती औषधीहरु पनि मृगौलाका कोषहरुका लागि विषालु हुने गर्छन् जसले मृगौलाको काम गर्ने क्षमतालाई नोक्सान पुर्याइदिन्छ । प्रत्येक वर्ष ३ देखि ५ प्रतिशत मृगौला काम नलाग्ने हुनुमा यही पीडानाशक औषधीको अन्धधुन्ध प्रयोगले भूमिका खेल्ने गरेको छ ।

यी माथि उल्लिखित आनीबानी बाहेक हाम्रा अन्य थुप्रै खराब बानीहरुले पनि मृगौलालाई नोक्सान पुर्याउने काम गरिरहेको हुन्छ । तीमध्येमा लामो समयसम्म पिसाब रोक्नु, निष्क्रिय जीवनशैली, जथाभावी असन्तुलित र अस्वस्थकर खानेकुराहरुको सेवन आदि पर्दछन् ।

त्यसैले मृगौलालाई स्वस्थ राख्ने हो, बिग्रन नदिने हो र स्वस्थकर जीवन बिताउन चाहने हो भने हामीले त्यस्ता खराब आनीबानीलाई तुरुन्तै परिवर्तन गर्नु जरुरी छ ।

प्रकाशित मितिः २०७६ माघ २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション