डिमेन्सिया को उपचार नियमित जीवनशैलीमा गरिने सामान्य परिवर्तनबाट नै सम्भव

0

काठमाडौँ । गरिब तथा निम्न आय भएका मुलुकमा मुख्य समस्याको रुपमा रहेको डिमेन्सिया(बिर्सने रोग)को उपचार नियमितको जीवनशैलीमा गरिने सामान्य परिवर्तनबाट नै सम्भव रहेको अध्ययनले देखाएको छ । विश्वका विभिन्न मुलुकहरुमा गरिएको एक अन्तराष्ट्रिय अध्ययनले जीवनशैलीमा गरिने सामान्य हेरचाहले पनि डिमेन्सियालाई धेरैहदसम्म रोक्न सक्ने दाबी गरेको हो ।

सन् २०१५ मा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले गरेको अध्ययनले नेपालमा समेत डिमेन्सियाको समस्या बढ्दो रुपमा रहेको जनाएका थिए । उनीहरुले कमजोर आय भएका नेपाल जस्तो मुलुकहरुमा यसको समस्या झनै धेरै रहेको निष्कर्ष निकालेका छन् ।

डिमेन्सियाको समस्या औषधि र अरु उपचार पद्धतिभन्दा पनि आधारभूत जीवनशैलीको परिवर्तनबाट नै गर्न सकिने अनुसन्धानबाट देखिएको छ । बाल्यकालमा यसको बारेमा राम्रो शिक्षा दिनुका साथै उमेरसँगै राम्रो जीवनशैली अपनाएको खण्डमा यसबाट सहजै बच्न सकिने अनुसन्धानबाट खुलेको हो ।

सन् १८२३ देखि निरन्तर सञ्चालनमा रहेको मेडिकल जर्नल ‘दि लान्सेट’मा प्रकाशित एक अध्ययन अनुसार दिमागलाई क्षति पुर्‍याउने मुख्य कारक तत्वहरुमा श्रवणशक्ति, मोटोपना र धुम्रपान महत्वपूर्ण छ । पछिल्लो अनुमान अनुसार विश्वका करोडौं मानिसहरु डिमेन्सिया र अल्जाइमरबाट ग्रस्त छन् ।

यो आंकडा २०५० सम्ममा १२२ करोडभन्दा माथि पुग्नसक्ने अनुमान गरिएको छ । डिमेन्सिया, जुन मस्तिष्कमा शारीरिक परिवर्तनहरूको कारण हुन्छ । यसले मानिसको स्मरणशक्ति गुम्न जान्छ भने यसले अन्य मानसिक क्षमताहरूलाई समेत बाधा पुर्‍याउँछ ।

डिमेन्सिया कम गर्ने तरिकाहरू :

१. आफ्नो श्रवण क्षमताको ख्याल गर्नुहोस् ।

२. आवश्यक पर्ने यस सम्बन्धी जानकारीलाई पूरा रुपमा अवलम्बन गर्नुहोस् ।

३ .धुम्रपान रोक्नुहोस् ।

४. डिप्रेसन कम गर्नुहोस् ।

५. व्यायाम ।

६. सामाजिक गतिविधिमा सहभागी हुनुहोस् ।

७. उच्च रक्तचापको उपचार गर्नुहोस् ।

८. स्वस्थ तौल ।

अनुसन्धानले यो पनि देखाएको छ कि यदि कुनैपनि बिरामीहरु १५ वर्षसम्म विद्यालयमा नै बस्ने गर्छ भने त्यस्तो मानिसलाई डिमेन्सिया हुने सम्भावना ८ प्रतिशतसम्म कम हुन्छ । युनिभर्सिटी कलेज अफ लण्डनका प्रमुख प्राध्यापक गिल लिभिङ्ग्स्टनका अनुसार डिमेन्सियाको संकेत जीवनको उत्तरार्धमा पनि देख्न सकिन्छ । मस्तिष्क परिवर्तन प्रायः वर्षौं अगाडिदेखि विकसित हुन थाल्छ ।

धूम्रपान त्याग्नेको हकमा ५ प्रतिशतले डिमेन्सियाको समस्यामा कटौती हुने गरेको सो अध्ययनले देखाएको छ । सोही अध्ययनका अनुसार सन् २०१५ सम्ममा डिमेन्शियाको विश्वव्यापी लागत ८ खर्ब १८ अर्ब रुपैयाँ डलर खर्च गरिएको थियो । यसको ८५ प्रतिशत खर्च त चिकित्सा हेरचाहको सट्टा सामाजिक र पारिवारिक रुपमा खर्च गर्ने गरिएको छ ।

प्रतिष्ठानका चिकित्सकहरुको अध्ययन पछि प्रकाशित आलेख अनुसार पछिल्ला वर्षहरुमा सामान्य मानिसहरुको तुलनामा ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या बढ्दै गएको छ । सन् २००१ मा १५ लाख रहेको ६० वर्षभन्दा माथिका मानिसहरुको जनसंख्या सन् २०११ मा पुग्दा ९ प्रतिशतले बढेर २७ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । आफ्नो नियमित जीवनशैलीमा परिवर्तन नल्याउने हो भने बुढेशकालमा डिमेन्सियाको समस्या बढ्ने गरेको उल्लेख रिपोर्टमा गरिएको छ ।

प्रकाशित मितिः २०७६ माघ २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション