गर्भवतीहरु कोरोना भाइरसबाट बच्ने उपायहरु

0

काठमाडौँ । जब कुनै महिला गर्भवती हुन्छिन्, त्यो समयमा उनको रोग प्रतिरोधात्मक क्षमता परिवर्तन हुनथाल्छ । झन् अहिले त संसारका विभिन्न ठाउँहरुमा कोरोना भाइरसको प्रकोप दिनदिनै बढ्दै गएको छ ।

चीनबाट सुरु भएको यो भाइरसले अहिलेसम्म सयौंको ज्यान लिइसकेको छ भने हजारौंमा यसको संक्रमण देखिएको छ । चीनबाट सुरुवात भएको यो भाइरस अहिले विभिन्न देशहरु जापान, भारत, फ्रान्स, अमेरिकादेखि नेपालमा देखा परिसकेको छ । चीनबाहेक हङकङ र फिलिपिन्समा पनि यो भाइरसको संक्रमणले १-१ जना व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण विश्वमा स्वास्थ्य संकटकालको घोषणा समेत गरिसमेको छ । यस्तो अवस्थामा सामान्य मानिस सँग(सँगै गर्भवती महिलाले आफू र आफ्नो गर्भमा रहेको शिशुलाई यो भाइरसबाट सुरक्षित राख्नको लागि केही सावधानी अपनाउनुपर्ने देखिन्छ ।

रोग प्रतिरोधक क्षमता कम हुनु

गर्भवती भएको समयमा रोग प्रतिरोधक क्षमता कमजोर हुने भएका कारण महिलालाई इन्फेक्सनको खतरा धेरै हुन्छ । यो समयमा रेस्पिरेटरी इन्फेक्सन अर्थात् सास सम्बन्धी कुनै पनि किसिमको इन्फेक्सन हुने खतरा धेरै हुन्छ । त्यसैले गर्भवती महिलाहरुले कमन फ्लू, इन्फ्लुइन्जा, खोकी आदिको भ्याक्सिन पहिला नै लगाउनु पर्छ । जसले पछि त्यस्ता रोगहरुको समस्या नरहोस् । हुन त अहिले यो नयाँ भाइरसबाट बच्नका लागि कुनै पनि किसिमको भ्याक्सिन फेला परिसकेको छैन । त्यसैले सामान्य मानिसहरुले जस्तै गर्भवती महिलाले पनि केवल सावधानीनै अपनाउनु बाहेक अन्य कुनै विकल्प छैन । विभिन्न सावधानी अपनाएर नै गर्भवती महिलाहरु पनि यो भाइरसको प्रकोपबाट बच्न सक्छन् ।

ध्यान दिनु पर्ने कुराहरु

हातको सरसफाइमा ध्यान दिनुपर्छ

हरेक दिन नियमित रुपले ह्यान्डवासको प्रयोग गर्नुपर्छ । यसका लागि साबुन र पानीको प्रयोग गरेर कम्तिमा पनि २० सेकेन्डसम्म हातलाई राम्रोसँग माडेर सफा गर्नुपर्छ । विशेष गरेर दिशा धोइ सकेपछि र खाना खानु अगाडि हात राम्रोसँग धुनुपर्छ । यदि तपाईं घरबाट बाहिर निस्कनु भएको छ भने अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइजरको प्रयोग पनि गर्नसक्नुहुन्छ ।

भीडभाड भएको ठाउँमा जानु हुँदैन

डाक्टरहरुका अनुसार गर्भवती महिलाहरु अहिलेको समयमा भीडभाड भएको ठाउँहरुमा जानबाट बच्नु पर्छ । किनभने त्यस्ता ठाउँहरुमा हावामा समावेश भाइरसबाट इन्फेक्सन हुने खतरा हुन्छ । तर, यदि सार्वजनिक ठाउँमा जानु नै परेमा मास्क लगाएर मात्र जानुपर्छ । मास्कको छनोट गर्दा साधारण सर्जिकल मास्कभन्दा गुणस्तरीय मास्क(एन९५)को प्रयोग गर्नुपर्छ ।

हाच्छयुँ गर्दा र खोक्दा मुख छोप्नुपर्छ

यदि तपाईंलाई हाच्छ्युँ आइरहेको छ र खोकी लागेको छ भने आफ्नो मुख र नाकलाईं सफा रुमाल या कागजले छोपेर मात्र हाच्छ्युँ गर्ने अथवा खोक्नु पर्छ । अरुलाई पनि त्यस्तो गर्न प्रेरित गर्नुपर्छ । त्यस्तै, प्रयोग गरिसकेका कागजहरुलाई फोहोर फाल्ने ठाउँमा फ्याँक्ने र हात राम्रोसँग धुनुपर्छ । फोहोर हातले आफ्नो आँखा, नाक अथवा मुख छुनु हुँदैन ।

यात्रा गर्नु हुँदैन

चीन र चीनका नजिकका देशहरु जहाँ कोरोना भाइरस सबैभन्दा धेरै फैलिएको छ । ती देशहरुको यात्रा गर्नबाट बच्नुपर्छ । सकेसम्म गर्भवती महिलाहरुले हरेक प्रकारको इन्फेक्सनहरुबाट बच्नका लागि केही समयसम्म विदेश यात्रा नगर्नु राम्रो हुन्छ ।

गर्भवती भएको समयमा रुघाखोकी लाग्न नदिनका लागि गर्भवती महिलाहरुले आफ्नो विशेष ध्यान राख्नु आवश्यक छ । गर्भाधारणको समयमा शरीरको रोग प्रतिरोधक क्षमतामा परिर्वतन आउन थाल्छ । जसका कारण गर्भवती महिलाहरुलाई छिट्टै रुघाखोकी लाग्छ । केही तरिकाहरु अपनाएर गर्भवती महिलाहरु रुघाखोकी लाग्नबाट बच्न सक्छन् ।

-गर्भवती महिलाहरु धेरै धुवाँ र धुलोको सम्पर्कमा आउनु हुँदैन । यी कारणहरुले पनि रुघाखोकी लाग्छ ।

-चिसो कुराहरुबाट टाढै बस्नुपर्छ । चिसो चलाउनाले र चिसो खाद्यपदार्थको सेवनले पनि रुघाखोकी लाग्नसक्छ ।

– रुघाखोकी सरुवा रोग भएकाले रुघाखोकी लागेको मानिसबाट टाढा रहनुपर्छ ।

– तातो खाने कुराहरु जस्तै दाल, सुप, तातो पानीको सेवन गरिराख्नुपर्छ ।

– आवश्यकता पर्दा मात्र घरबाहिर निस्कनुपर्छ ।

– सकेसम्म धेरै आराम गर्नु पर्छ ।

प्रकाशित मितिः २०७६ माघ २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション