आँखाको दृष्टि कमजोर भएको कारणहरु

0

काठमाडौँ । अति संवेदनसिल अंग हो, आँखा । यसको दृष्टि कुनैपनि बेला गुमाउन सकिन्छ । आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, हाम्रो खराब जीवनशैलीले पनि आँखालाई कमजोर तुल्याइदिन्छ ।

वर्तमान युग आँखाको लागि अनुकुल छैन । यसमा अनेकन कारण छन् ।

१. टेलिभिजन, कम्प्युटर, मोवाइल, ट्याब हाम्रो जीवनकै हिस्सा बनेको छ । हामी बाह्रै घण्टा टिभी हेर्छौ, कम्प्युटर चलाउँछौ, मोवाइल प्रयोग गर्छौ । यो आँखाको लागि प्रतिकुल हुन्छ ।

२. प्रदूषणको कारण पनि आँखामा असर गर्न सक्छ । अहिले हामी जहाँ उभिएका छौ, त्यहाँ धूलो, धुँवा फैलिएको छ । यसको सोझो असर आँखामा पर्छ ।

३. खानपानको कारण पनि आँखामा समस्या आउन सक्छ ।

के छ त उपचार ?

आँखामा समस्या आइसकेपछि त्यसको उपचार खोज्नुपर्छ । चस्मा लगाउने हो वा शल्यक्रिया गर्ने ? त्यो आँखाको समस्या अनुसार रोज्न सकिन्छ । यद्यपी आँखामा समस्या आएर उपचार गर्नुभन्दा समस्या आउन नदिनु उत्तम हो । यसका लागि हाम्रो जीवनशैली बदल्नुपर्छ ।

१. राम्रो खानपान

खानपान पेट भर्नका लागि मात्र होइन, शरीर स्वस्थ राख्न पनि हो । आँखाको स्वास्थ्यमा पनि खानपानले ठूलो प्रभाव पारेको हुन्छ । हामीले आफ्नो खानामा माछा, पालुंगो, फल तथा हरियो सागलाई समावेश गर्‍यौं भने आँखा सुख्खा रहने समस्या समाधान हुन्छ ।

२. आँखा झिम्क्याइरहने

परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।

३. आँखाको व्यायाम

आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुस र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुस । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।

४. पानी छर्कने

समय-समयमा सफा पानीले आँखा धोइरहनुस । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने बानी गरौं ।

५. नियमित जाँच

आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । आँखाको प्रकाश ठिक छ र पढ्न-लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच अवश्य गराउनुपर्छ ।

प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション