एकल सन्तान साइट इफेक्ट

0

काठमाडौँ । एउटा बच्चालाई हुर्काउन सजिलो हुन्छ । धेरै बच्चालाई दिनुपर्ने समय, गर्नुपर्ने खर्च एउटै बच्चाले प्राप्त गर्न सक्छन् । पढाईमा होस् वा खानपानमा समस्या हुँदैन । राम्रो शिक्षादिक्षा दिन र उनीहरुको सम्पूर्ण आवश्यक्ता पुरा गर्नका लागि एउटा मात्र बच्चा हुर्काउने गरिएको छ ।

तर, यसको साइट इफेक्ट छ ।

अभिभावक र पारिवारिक दायित्वको हिसाबले हेर्दा एउटा बच्चा उपयुक्त देखिएपनि बच्चाकै कोणबाट हेर्दा राम्रो देखिदैन । किन ?

किनभने, अहिले शहरिय परिवारमा बच्चा एक्लो हुन्छ । उनीहरुसँग खेल्ने दौतरी हुँदैन । उनीहरुको स्तरमा वात मार्ने, जिस्कने, रमाइलो गर्ने कोहि हुँदैनन् । अभिभावकहरुले बच्चालाई समय दिदैनन् । यसरी बच्चा एक्लो हुँदै गएका छन् ।

एक्लो बच्चालाई लालनपालन गर्न सजिलो भनिएपनि थप गाह्रो हुन्छ । दुईवटा करिब समान उमेरका बच्चा एकसाथ हुर्कदैछन् भने उनीहरु देखासेखीमा पनि आफै खान, आफै काम गर्न तम्सिन्छन् । जबकी एउटा मात्र बच्चा छ भने, उनीहरुलाई अरुले ख्वाउनुपर्छ । उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन पाउँदैन ।

जबकी जीवनमा सफलता प्राप्त गर्नका लागि प्रतिस्पर्धाको भावना आवश्यक हुन्छ ।

दुई बच्चा समान रुपले हुर्कदैछ भने, उनीहरु एकअर्काबाट पनि सिकिरहेका हुन्छन् । खेल्न, रमाउन सिक्छन् । साथै मिल्ने वा सहकार्य गर्ने बानीको विकास पनि हुन्छ ।

जबकी एउटा बच्चामा सहकार्यको भावना विकास नहुन सक्छ । आफ्नो खेल्ने कुरा वा आफ्नो लताकपडा अरुलाई प्रयोग गर्न दिदैनन् । कुनैपनि समस्याको हल मिलेर गर्ने वा समस्या साझेदार गर्ने बानी हुँदैन ।

दुईजना बच्चा छन् भने उनीहरुको भाषा मिल्छ । भावना मिल्छ । रहर मिल्छ । आपसमा हरेक कुरा मिलुजुली गर्ने अभ्यास गर्छन् । भलै उनीहरुबीच झगडा होला, मतान्तर होला । तर एउटा विन्दुमा उनीहरु आफै मिल्छन् । एकअर्काको कमजोरी र समस्यालाई स्विकार्छन् ।

जबकी एउटा मात्र बच्चा छ भने उनीहरुमा मित्रताको भावना कमजोर हुन्छ । अर्को व्यक्तिसँग सजिलै एडजस्ट हुन सक्दैनन् ।

एक्लो बच्चाको भावना के हुन्छ भने, मेरा सबै आवश्यक्ता अभिभावकले पुरा गरिदिनेछन् । उनीहरु परनिर्भर हुन्छन् । अभिभावकबाट अपेक्षा पनि गर्छन् । त्यहि कारण उनीहरु बढी पुलपुलिएका हुन्छन् । सानोतिनो समस्या पनि सहन नसक्ने हुन्छन् ।

जबकी दुई भन्दा बढी बच्चा छन् भने उनीहरु अभिभावकमा निर्भर हुँदैनन् । आफ्नो आवश्यक्ता आफै पुरा गर्न अभ्यास गर्छन् ।

एकल सन्तान सबैको रहर नहुन सक्छ । बाध्यता पनि हुन सक्छ । यदि घरमा एक्लो बच्चा छ भने उनीलाई एक्लो महसुष हुन दिन हुँदैन ।

यसका लागि अभिभावकले बच्चासँग बढीभन्दा बढी समय विताउनुपर्छ । उनीहरुलाई एक्लै छाड्ने वा बेवास्ता गर्नु हुँदैन ।

अक्सर अभिभावक बच्चालाई आफुजस्तै बनाउन खोज्छन् । चकचक नगरोस्, चुलबुल नगरोस् भन्ने अपेक्षा राख्छन् । जबकी बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुको वालशुलभ चञ्चलतालाई रोक्नुहुन्न ।

किनभने बच्चाहरु स्वभावैले चञ्चाल, जिज्ञासु हुन्छन् । उनीहरु आफ्नो जिज्ञासा मेट्न चकचक गर्छन् । तर, अभिभावकहरु उनीहरुलाई रोक्छन् । ‘ज्ञानी बन्नुपर्छ’ भनेर अनुशासनमा बाँध्न खोज्छन् । यसले उनीहरुको रचनात्मक क्षमतामा बाधा पुग्छ । साथै बच्चाले खेल्ने वा रमाउने वाहाना पनि पाउँदैनन् । उनीहरुको दैनिकी पट्यारलाग्दो हुन्छ । यसले बच्चालाई चिन्ताग्रस्त बनाउन सक्छ । डिप्रेसनमा लाने खतरा पनि रहन्छ ।

त्यसैले बच्चाका लागि घरलाई बालमैत्री बनाउनुपर्छ । उनीहरुलाई खेल्न, रमाउन छुट दिनुपर्छ । अभिभावकले बच्चासँग साथीकै रुपमा व्यवहार गर्नुपर्छ । बच्चासँग खेल्ने, कार्टुन हेर्ने, केक काट्ने, चित्र बनाउने जस्ता गतिविधिमा सरिक हुनुपर्छ । यसले गर्दा बच्चाले आफुलाई एक्लो अनुभव गर्दैन ।

प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション