सुरुवाती चरणमा थाहा भयो भने क्यान्सरको उपचार संभव

0

काठमाडौँ । क्यान्सर घातक रोग । तर, सुरुवाती चरणमा थाहा भयो भने क्यान्सरको उपचार संभव छ । शरीरमा हुने कतिपय परिवर्तनले क्यान्सरको संकेत गर्छ । हुन त ति सबै संकेत क्यान्सर नै हो भन्ने होइन । यद्यपी, कहिले कहि त्यस्ता परिवर्तनले क्यान्सर लागेको जनाउ दिन्छ । क्यान्सरको लक्षण पत्ता लगाएर सुरुवाती चरणमै त्यसको उपचार गरियो भने क्यान्सरमुक्त भइन्छ । त्यसैले शरीरमा आउने ति परिवर्तनलाई नजरअन्दाज गर्नु हुन्न ।

१. अचानक तौल घट्नु

यदि कुनै प्रयास बिना वा अन्य कारण नभए पनि अचानक तौल घट्न थाल्यो भने त्यसमा ध्यान दिनैपर्छ । किनभने क्यान्सरको सुरुवाती लक्षण यस्तै देखिन्छ ।

२. निरन्तर दुखाई

हरेक किसिमको दुखाई क्यान्सरको निसानी होइन । तर, लगातार दुखिरहन्छ भने त्यो क्यान्सर पनि हुनसक्छ । जस्तो कि, टाउको दुखिरहनुको अर्थ यो होइन कि तपाईलाई ब्रेन क्यान्सर भयो । तर, चिकित्सकसँग भेट्नु आवश्यक हुन्छ ।

३. निको नहुने घाउ

अक्सर घाउ एउटा चरणमा पुगेपछि निको हुन्छ । तर, कुनैपनि घाउ तीन हप्तासम्म पनि उस्तै रह्यो, त्यसमा कुनै उपचार लागेन भने चिकित्सकलाई भेट्नैपर्छ ।

४. पाचनमा समस्या

पाचनमा समस्या अनेक कारणले हुन्छ । तर, निरन्तर पाचन प्रक्रियामा गडबडी हुन्छ भने त्यसलाई बेवास्ता गर्नु हुन्न ।

५. पिसाबमा रगत

पिसाबको रंग र बेगले कति रोगको पहिचान हुन्छ । यदि पिसाबमा रगत बग्छ भने त्यसले ब्लडर वा मृगौलको क्यान्सरको संकेत गर्छ ।

६. तिल जस्तो निसान

तिल जस्तो देखिने हरेक निसान तिल नै हुन्छ भन्ने छैन । त्यस्तो कुनैपनि निसान छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्किन क्यान्सरको सुरुवात पनि हुनसक्छ ।

७. मासिक श्राव नरोकिनु

यदि मासिक चक्रपछि पनि रक्त श्राव रोकिदैन भने त्यसमा ध्यान दिनैपर्छ । यसले पाटेघरको क्यान्सरको संकेत गर्छ ।

८. शरीरमा गाँठो आउनु

शरीरको कुनै भागमा गाँठो आउनु पनि क्यान्सरको लक्षण हुनसक्छ । यद्यपी सबै किसिमको गाँठो क्यान्सर नै हो भन्ने हुँदैन ।

९. निल्नमा समस्या

खानेकुराहरु सजिलै निल्न सकिदैन भने गलाको क्यान्सर भएको संकेत गर्छ ।

प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション