घामको रापमा बस्दा छालाको क्यान्सर हुने संभावना

0

काठमाडौँ । भनिन्छ, लामो समय घामको रापमा बस्दा छालाको क्यान्सर हुने संभावना बढ्छ । जुन व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, उनीहरुमा घामबाट आउने अल्ट्रा भ्वाइलेट किरणले छालाको क्यान्सर हुन सक्छ ।

दुई प्रकारको क्यान्सर

छालाको क्यान्सर दुई प्रकारको हुन्छ, मेलेनोमा र नन मेलोनोमा । मेलेनोमा क्यान्सर छालाको बाहिरी भागमा देखिन्छ । त्यही कारण यसको उपचार गर्न सजिलो हुन्छ । सूर्यको किरणको कारण यो अनुहार, कम्मर, कान, ओंठमा उत्पन्न हुन सक्छ ।

सुरुमै पहिचान भए उपचार संभव

क्यान्सर डरलाग्दो एवं घातक रोग हो । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसलाई वेवास्ता गरिन्छ । सुरुवाती चरणमै क्यान्सरको संकेत थाहा पाइयो भने उपचार संभव हुन्छ । त्यसैले क्यान्सर छरछैन भन्ने कुरा जाँच्नुपर्छ ।

कसरी जाँच्ने ?

छालाको क्यान्सरको संकेत थाहा पाउन चिकित्सककाहाँ पुगिरहनु पर्दैन, आफैले पहिचान गर्न सकिन्छ । हरेक दुई महिनामा आफ्नो छालाको निरीक्षण गर्नुहोस्, शीरदेखि पाउसम्म । मुख, नाख, टाउको, हात, कान, नितम्ब आदिलाई ऐनाको साहाराले नियाल्नुहोस् । छालालाई राम्ररी जाँच्नुहोस्, खासरगी तिलमा । यसले क्यान्सरको बारेमा थाहा हुनसक्छ ।

कस्तो हुन्छ लक्षण ?

– छालामा असामान्य प्रकारको गाँठो

– अनुहारमा अनेक किसिमको मूसा पलाउनु

– अलग किसिम एवं रंगको मूसा देखिनु ।

– छालाको तिलको रुपरंग बदलिनु ।

– छालामा चार हप्ताभन्दा बढी समय दाग-धब्बा रहनु ।

– छालामा कुनै दुखाई नहुने तिल वा गाँठो आउनु ।

यस्ता सबै संकेतले छालाको क्यान्सर नै हो भन्ने हुँदैन । यद्यपी कतिपय अवस्थामा यस्ता संकेतले क्यान्सर भएको जनाउ दिन्छ ।

कसरी जोगिने ?

१. संभावित छालाको क्यान्सरबाट जागिन स्वस्थ्य जीवनशैली अपनाउनु पर्छ ।

२. घामको सोझो किरणको सम्पर्कमा बस्नु हुँदैन । उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुपर्छ ।

३. हानिकारण किरण जस्तो युभिए र एभिबि रेडिएशनबाट सुरक्षित रहनुपर्छ ।

४. पुरा शरीर ढाक्ने लुगा लगाउने ।

५. स्वस्थ्य आहार लिने ।

६. चुरोटको सेवन नगर्ने ।

७. आफ्नो शरीरको तौल नियन्त्रित राख्ने ।

प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション