नवलपरासीमा व्यावसायिक जडीबुटीखेती प्रवर्धन कार्यक्रम

0

परासी । पश्चिम नवलपरासीमा व्यावसायिक जडीबुटीखेती थालिएपछि प्रोत्साहनका लागि सरकारले जडीबुटीखेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। सङ्घ र प्रदेश सरकारले जडीबुटीखेती प्रवद्र्धनका लागि बजेट पठाएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान भई सामुदायिक वनसहित छ जडीबुटी समूह छनोट भएका छन्।

सङ्घ सरकारबाट प्राप्त कार्यक्रम अन्तर्गत दुई समूहलाई रु एक-एक लाखका दरले अनुदान दिइनेछ। विशासय सामुदायिक वन उपभोक्ता समूह सुनवल–६ र बर्दघाट– २ र ३ मा जडीबुटी कृषक समूह छनोट भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए।

विशासय सामुदायिक वनले सो क्षेत्रमा बेलको संरक्षण गर्दै पाँच वर्षदेखि बेलको जुस उद्योग सञ्चालन गर्दै आएको छ। कार्यक्रममार्फत उद्योगले मेसिनरी सामान खरिद गर्नेछ। जडीबुटी समूहले निजी जग्गा भाडामा लिएर मेन्थाखेती गर्न लागेको पौडेलले बताए। मेन्थाखेती गर्न सम्झौता भइसकेको छ।

प्रदेश सरकार मार्फत सञ्चालन हुने कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हेक्टरमा जडीबुटी खेती गरिनेछ। यसका लागि चार जडीबुटी कृषक समूह छनोट भएका छन्। समूहसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।

स्थानीयस्तरमै जडीबुटीको माग बढ्दै गएपछि पश्चिम नवलपरासीका विशेषगरी सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती हुँदै आएको छ। जडीबुटीको माग बढ्दै जानु र राम्रो मूल्य पनि प्राप्त हुने भएकाले जिल्लाका नौ सामुदायिक वनले खाली जग्गामा जडीबुटीखेती गरिरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीले जनाएको छ।

सामुदायिक वनले समूह बनाएर सामूहिकरुपमा जडीबुटी खेती गर्दै आएको महासङ्घका जिल्ला अध्यक्ष कमल परियारले जानकारी दिए। “सामुदायिक वनले वनको संरक्षणसँगै जिल्लाका विभिन्न स्थानमा जडीबुटी खेती गरी जुडीबुटीबाटै विभिन्न वस्तु उत्पादन गर्दै आएका छन्, लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजल प्रजातिका जडीबुटी खेती गरिएको छ,” उनले भने।

जिल्ला महासङ्घका अनुसार सीतापोखरी, चिसापानी, दाउन्नेदेवी, पारिजात, संसारकोट हरियाली, जनउदय, विशासय, बडेरा सामुदायिक वन लगायतले वन संरक्षणका साथै खाली जग्गामा विभिन्न प्रकारका जडीबुटी खेती गर्दै आएका छन्।

सुनवलस्थित जनउदय सामुदायिक वन उपभोक्ता समितिले तीन वर्षदेखि करिव आठ बिघामा व्यावसायिकरुपमा जडीबुटी खेती गर्दै आएको छ। अमला, कुरिलो, हर्रोबर्रो मेन्था, लेमनग्रास, जटामसीलगायतका जडीबुटीको खेती गरिएको समितिका अध्यक्ष बलबहादुर थापाले जानकारी दिए।

सुनवलमा मूलपानी, विशासय, बडेरा सामुदायिक वनले विगत पाँच वर्षदेखि कुरिलो, धतुरो, मौवा, लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा बेल, जामुन, घिउकुमारी लगायतका जडीबुटी सामूहिकरुपमा व्यावसायिक खेती गर्दै आएका छन्।

प्रकाशित मितिः २०७६ माघ १७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション