कोरोना भाइरसको प्रकोपबाट बच्ने उपयाहरु

0

काठमाडौँ । छिमेकी मुलुक चीनमा जसरी खतरनाक भाइरस (कोरोना) को प्रकोपमा आएको छ, त्यो भाइरसले सैयौंको जना मानिसहरुको ज्यान लिइसकेको छ । हजारौं मानिस यो भाइरसबाट संक्रमित भैसकेका छन् ।

कोरोना भाइरसका कारण हुने खतरनाक निमोनिया जस्तो रोग अब चीनबाट नेपाल, भारत, सिंगापूर, मलेशिया र अमेरिकासम्म पुगिसकेको छ । कोरोना भाइरस भएको मानिस नेपाल नभित्रिन भनेर नाकाहरुमा र त्रिभुवन विमानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको भएता पनि केही मानिसहरुमा यो भाइरस संक्रमण भएको खबर आइरहेको छ । कोरोना भाइरस अति नै खतरनाक र यसले ज्यान पनि जान सक्छ । सबै भन्दा महत्वपूर्ण कुरा के हो भने कोरोना भाइरस र रोगको अहिलेसम्म कुनै उपचार अथवा भ्याक्सिन पत्ता लागेको छैन । यस्तो अवस्थामा यदि कोहि व्यक्ति यो भाइरसको चपेटामा आयो भने त्यो व्यक्तिको उपचार हुन सक्दैन । त्यसैले यो खतरनाक भाइरसबाट बच्ने केवल एउटै तरीका भनेको सुरक्षाा अपनाउनु हो ।

कोरोना भाइरसको लक्षण

यो रोगको लक्षण अति नै सामान्य छ र कुनै पनि व्यक्ति कोरोना भाइरसबाट पीडित नभए पनि उसमा यस्तो लक्षणहरु देखिन्छ ।

जस्तै नाकबाट सिंगान बगिरहनु, टाउको धेरै दुख्नु, खोकि र कफ हुनु,

घाँटि दुख्नु, ज्वरो आउनु, थकान र बान्ता आउला जस्तो महसुस हुनु,

सास फेर्न गाह्रो हुनु आदि ।

इन्फेक्शन फैलनबाट रोक्ने उपाय

यहाँ दिएको जानकारीमा ध्यान दिएर यसलाई अमल गर्नु पर्छ । जसले कोरोना भाइरस जस्तो खतरनाक इंफेक्शनलाई फैलनबाट रोक्न सकिन्छ । यो भाइरस मान्छेबाट मान्छेमा फैलन्छ कि फैँलदैन भन्ने कुराको पुष्टि अझै भएको छैन । तर पनि सावधानी अपनाउनु अति नै आवश्यक छ ।

चीनमा फैलिएको खतरनाक कोरोना भाइरस झन झन खतरनाक हुँदै गएको छ र यो फैलने क्रम जारी नै छ । चीनको स्वास्थ्य विशेषज्ञहरुले यो भाइरसलाइ अति नै खतरनाक श्रेणीमा राखेका छन् । सबै भन्दा चिन्ताजनक कुरा के हो भने यो रोगमा लक्षण देखिनु अगाडि नै रोगले मानिसहरुलाई आफ्नो चपेटामा लिइसकेको हुन्छ । चीनको वुहानमा मानिसहरुलाई आफ्नो घरमा कैद गरेर राखिएको छ । यो शहरबाट कसैलाई पनि निस्कने अनुमति छैन । चीनमा मानिसहरुलाई एकआपसमा हात नमिलाउन सल्लाह दिइएको छ ।

घाँटी सधै रसिलो बनाइराख्नु पर्छ

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले आफ्नो घाँटी सधैं रसिलो बनाइराख्नु पर्छ । लामो समयसम्म पानी नखाई प्यासै बस्नु भयो भने तपाईको घाँटिको झिल्ली सुख्खा हुन्छ र यो भाइरसले तपाईमा सजिलै संक्रमित हुन सक्छ । त्यसैले समय समयमा पानी पीइरहनु पर्छ ।

उमालेको पानी पिउनु पर्छ

सधैं पानी उमालेर पीउनु पर्छ । कोरोना भाइरसबाट बच्न पानी उमालेर पिउनु अति नै आवश्यक छ । एकै पटकमा धेरै पानी पिउनु भन्दा तातो पानीलाई चिया जस्तै गरेर विस्तारै विस्तारै पिउनु पर्छ ।

शाहाकारी खाना खानु पर्छ

केही दिनको लागि मांसाहारी खाना खान बन्द गर्नुहोस् । कोरोना भाइरस जनावरबाट मानिसहरुमा सर्ने भएकोले तपाईले कुनै पनि जनावरको मासु नखानु नै बुद्धिमानी हुन्छ । कोरोना भाइरसको प्रकोप रहुञ्जेल तपाई शाहाकारी खाना नै खानु उपयुक्त हुन्छ ।

भिटामिन सीको सेवन

भिटामिन सी तपाईंको रोग प्रतिरोधब क्षमता बलियो बनाउन सहयोग गर्छ । आफ्नो दिनहुँको खानामा सुन्तला, स्ट्रोबेरी, ब्रोकाउली जस्ता भिटामिन सी पर्याप्त मात्रामा भएका कुराहरु सेवन गर्नु पर्छ ।

बी कम्प्लेक्स ट्याब्लेट

भिटामिन सी संगसंगै जिंक र बी कम्प्लेक्स पनि दिनहु सेवन गर्नु पर्छ । यसले पनि तपाईको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ र तपाई रोगहरुबाट बच्न सक्नु हुन्छ ।

तुलसी र बेसारको काँडा

तातो पानीमा तुलसी, अदुवा, मरीच र बेसार हालेर काँडा तयार गर्ने र दिनहुँ त्यसको सेवन गर्नु पर्छ । यो आयुर्वेदिक र घरेलू उपायले हरेक प्रकारको भाइरस र ब्याक्टोरियाबाट तपाईलाई टाढा राख्न सहयोग गर्छ । धेरै तारेको भुटेको खाना खानु हुँदैन । स्वास्थ्यवर्द्धक खानाहरु खानु पर्छ ।

तातो तातो रस अथवा भेजिटेवल सूप पीउनु पर्छ । यसले पनि तपाईको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । तपाईको शरीर सधै रोगहरुसंग लड्नका लागि तयार रहन्छ ।

सार्वजनिक स्थलहरुमा जानुबाट बच्नु पर्छ

केही समय सम्मका लागि भीँडभाड भएको ठाउँहरुमा जानबाट बच्नु पर्छ । सार्वजनिक स्थानमा कसैसंग हात मिलाउनु हुँदैन । सार्वजनिक यातायात र ठाउँहरुमा कुनै कुरालाई छोए पछि तुरुन्त हृयान्डवाशले हात धुनु पर्छ । फोहोर हातले अनुहार, आँखा, नाक अथवा मुख छुनु हुँदैन ।

प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション