यौन-इच्छा नभएकी युवती कस्तो परिवार चाहन्छिन् ?

0

कमठमाडौँ । हँसिलो मुहार अनि ख्याल ठट्टा गर्ने बानी भएकी सन्ध्या सधैं स्टाइलिस पहिरनमा देखिन्छिन् । जब-जब उनले आफ्नो उमेर ४० वर्ष भएको बताउँछिन्, पहिलो पटकमा कसैले पनि विश्वास गर्दैनन् ।

तपाईं त ३० वर्ष जस्तो लाग्छ, ४० वर्ष त कतैबाट पनि देखिनु हुन्न । यसको रहस्य के हो ?

यसको रहस्य हो नो ब्वाइफ्रेन्ड, नो हस्बेन्ड, नो फेमिली र नो टेन्शन, सन्ध्या हास्दै सबैलाई यस्तै जबाफ दिन्छिन् ।

सन्ध्या एउटा स्थापित कम्पनिमा बजार व्यवस्थापनको रुपमा कार्यरत छिन् । उनी महानगरमा भाडाको घरमा एक्लै बस्छिन् ।

एक्लै यसकारण, किनभने उनी एसेक्सुअल अर्थात अलैंगिक हुन् । उनलाई विवाह गर्न मन लाग्दैन र परिवारप्रति उनको धारण भिन्दै रहेको छ ।

एसेक्सुअल ती व्यक्तिहरुलाई भनिन्छ, जसले सामान्यतया कुनै व्यक्ति -पुरुष अथवा महिलाका लागि यौन आकर्षण नै महसुस गर्दैनन् । यो एक प्रकारको यौन अभिमुखीकरण (सेक्शुअल ओरिएन्टेशन) हो ।

अलैंगिक युवती कस्तो परिवार चाहन्छिन् ?

आफ्नो पहिचान परिवारको पारम्परिक ढाँमा हराओस् भन्ने सन्ध्या चाहान्नन् । एउटा रमाइलो परिवार हुनका लागि श्रीमान्श्री-माती र बालबच्चा हुनु आवश्यक छ भन्ने उनी मान्दिनन् । उनी भन्छिन्-‘परिवारका लागि हरेक व्यक्तिको आफ्नो भिन्दै परिभाषा हुन सक्छ ।’

‘२३-२४ वर्षको उमेरमा मलाई अनुभव हुन थाल्यो, मसंग केही त फरक भएको छ’, उनी सम्झन्छिन् । ‘मेरो उमेरका युवतीहरु ब्वाइफ्रेन्ड बनाउँथे, केटाहरुलाई डेट गर्थे र रिलेशनसिपमा जान्थे, तर मसंग त्यस्तो केही भएन’, सन्ध्याले भनिकी छिन् ।

सन्ध्यालाई केटा नै मन नपर्ने भन्ने पनि थिएन । त्यहि समयमा सन्ध्यालाई पनि एउटा पुरुष एकदम मन परेको थियो । उनलाई ती पुरुषको साथ एकदम रमाइलो लाग्थ्यो । संगै बस्दा-बस्दै ती पुरुषको अपेक्षाहरु बढ्न थाल्यो र त्यस्तो हुनु सामान्य पनि थियो । तर जब कुरा यौन नजिक पुग्यो उनी एकदम असहज भइन् । उनलाई आफ्नो शरीरले त्यस्ता कुराहरुलाई स्वीकार गर्दैन भन्ने महसुस भयो । ‘मलाई यौनको आवश्यकता नै नभए जस्तो लाग्यो, उनको भनाइ छ ।

सन्ध्याको मनमा यौनप्रति कुनै डर थिएन । उनलाई यौन बिना आफ्नो जिन्दगीमा कुनै कमी भएको महसुस पनि हँदैन थियो ।

सेक्सुवालिटीलाई कसरी चिन्ने ?

सन्ध्याका अनुसार सम्बन्धमा रोमाञ्चक झुकाव त थियो तर कसैप्रति पनि यौनका लागि थोरै पनि महसुस भएन । जुन पुरुषसंग उनको प्रेम थियो, त्यो युवकको हात समातेर हिंड्न सन्ध्यालाई एकदम रमाइलो लाग्थ्यो । उनलाई अंगालोमा बेर्न, उसंग समय बिताउन एकदम रमाइलो लाग्थ्यो । तर यौन सम्पर्क राख्दा उनलाई गाह्रो हुन थाल्यो । उनको शरीरमा कुनै पनि प्रतिक्रिया हुँदैन थियो ।

सन्ध्यालाई यो कुराको धेरै पटक अनुभव भयो । हरेक पटक सम्बन्धलाई शारीरिक निकटतामा पुग्नासाथ उनी पछि हट्न थालिन् । जब उनले आफ्ना साथीहरुसंग यसबारेमा कुरा गरिन् । साथीहरुले उनलाई डाक्टरकहाँ जाने सल्लाह दिए ।

सन्ध्याले तुरुन्त डाक्टरकहाँ गैहाल्नु भन्दा स्वयं त्यस बारेमा पढ्न र बुझ्न प्रँरम्भ गरिन् । त्यसका लागि उनले इन्टनेट र सेक्सुवालिटीको बारेमा जानकारी दिने विभिन्न भिन्दा-भिन्दै वेबसाइटहरुको साहरा लिइन् । उनी सामाजिक सञ्जालमा एसेक्सुवालिटीसंग सम्बन्धित केही समुहहरुसंग पनि जोडिन पुगिन् ।

सन्ध्यालाई प्रारम्भमा आफुसंग केही गम्भीर समस्या भएको जस्तो लागेको थियो । आफ्नो सम्बन्ध टुट्नुमा आफु स्वयंलाई दोषी पनि मान्न थालेकी थिइन् । ‘तर जसै मलाई सेक्सुअलिटीको बारेमा पढ्न र बुझ्न थालें, मैले आफु स्वयंलाई स्वीकार गर्न थालें, उनी सम्भिmन्छिन् ।

विस्तारै-विस्तारै उनलाई आफु कुनै रोगको शिकार नभएको र आफु असामान्य पनि नभएको भन्ने कुरा बुझिन् । सामाजिक सञ्जालको माध्यमबाट उनको अन्य एसेक्सुअल मानिसहरुसंग पनि चिनजान भयो । त्यसरी उनी समयसंगै आफ्नो शरीर र उनको सेक्सुवालिटीप्रति पुर्ण रुपले सहज भइन् ।

के सन्ध्याले आफ्नो लागि पार्टनर खोज्ने प्रयास गरिन् ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘आफ्नो विभिन्न पटकको अनुभवबाट मैले बुझिसकेकी थिएँ, यदि मैले कुनै पुरुषसंग सम्बन्ध स्थापित गरें भने उसको अपेक्षा बढ्छ । त्यहि क्रममा म आफ्नो एसेक्सुअल आइडेन्टीटीप्रति धेरै गम्भिर भैसकेकी थिएँ र मैले कुनै पनि हालतमा त्योसंग सम्झौता गर्नका लागि तयार भइन । मैले कुनै एसेक्सुअल पुरुषनै आफ्नो पार्टनर बन्न सक्छ भन्ने कुरा पनि बुझेकी थिइनँ । त्यसैले मैले कसैलाई डेट गर्न अथवा पार्टनर खोज्न बन्द गरिदिएँ ।’

सन्ध्या कस्तो परिवार चाहन्छिन् ?

तर के एसेक्सुअल कम्युनिटीमा सन्ध्याले कोहि भेटिनन् त ? जोसंग उनले जिन्दगी बिताउने सोच्न सक्थिन् ?

यस बारेमा सन्ध्या भन्छिन्-‘सामाजिक सञ्जालमा धेरै मानिसहरु भेटेता पनि वास्तविक जीवनमा कोहि भेटिएन ।’

उनी थप्छिन्-‘धेरै मानिसहरु एसेक्सुअल हुन्छन् तर सही जानकारीको अभावमा आफुलाई बुझ्न सक्दैनन् । केही मानिस सामाजिक र पारिवारिक दवावका कारणले सार्वजनिक रुपमा आफ्नो सेक्सुवालिटी व्यक्त गर्दैनन् र भित्र-भित्रै पाकिरहन्छन् ।’

यद्यपि, यदि एसेक्सुअल कम्युनिटीबाट कुनै पुरुष भेटियो भने उनी यसको बारेमा अवश्य सोच्ने छिन् ।

एउटा एसेक्सुअल महिला भएको हिसाबले परिवारको कस्तो मान्यता रहेको छ ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘अहिले म सिंगल छु र जहाँसम्म मलाई लाग्छ भविष्यमा पनि म सिंगल नै हुनेछु । अहिले मेरो साथी,मसंग एउटै घरमा बस्ने महिलाहरु नै मेरो परिवार हो । हामी भिन्दा-भिन्दै कोठामा बस्छौं, तर हाम्रो कमन किचन छ । हामी भेटघाट गर्छौं, कुरा गर्छौं र एक-अर्काको सुख-दुःखमा साथ हुन्छौं । त्यसैले मेरो लागि यहि नै परिवार हो । म आफ्नो पहिचान नै हराउने गरि परिवार म माथि हावी होस् भन्ने चाहान्न ।

सन्ध्याले यदि उनलाई मन पर्ने पार्टनर भेटिन् भने उनी उसको साथ रहन पनि चाहन्छिन्, तर त्यो सम्बन्धको पनि आफ्नो दायरा हुन्छ ।

उनी भन्छिन्-‘परिवार शब्दले मेरो मनमा जुन तस्वीर उत्पन्न हुन्छ, त्यसमा म र मेरो पार्टनर साथ त हुन्छौं तर हामीबीच एउटा स्पेस पनि हुन्छ । हामी एउटै घरमा बसे पनि कोठा छट्टा-छुट्टै होस् भन्ने मेरो चाहना छ । हाम्रो भान्छा एउटै होस्, जहाँ हामी दुवै मिलेर खाना बनाउन पाउँ । हामी भिन्दा-भिन्दै कोठामा बसे पनि भावनात्म रुपले एकअर्कालाई आवश्यक परेको समयमा हामी साथ रहौं ।’

आमा बन्ने र बच्चाको प्रश्नको जवाफमा सन्ध्याले स्पष्ट शब्दमा भनिन्-‘मलाई अरुको बच्चा मन पर्छ तर म आफु बच्चा जन्माउन चाहान्न ।’

सन्ध्यालाई प्रायःले बच्चा भएन भने बुढेसकालमा तिम्रो हेरचाह कसले गर्छ रु भनेर प्रश्न गर्छन् । सन्ध्या ती मानिसहरुलाई जवाफ दिनु भन्दा प्रतिप्रश्न गछिन् । के सबै वृद्ध मानिसहरुको बच्चाले उनीहरुको हेरचाह गरिरहेको छ रु म आफ्नो बुढेसकालको लागि सेभिङ गरिरहेकी छु । म एक्लो छु भन्ने कुरा मलाई थाहा छ । मैले आफ्नो हेरचाह आफंले गर्नु पर्छ, त्यसैले स्वास्थ्य र फिटनेसको पूर्ण ध्यान राख्छु । म राम्रो खाना खान्छु, योगा गर्छु र कुनै पनि निर्णय राम्रोसंग सोचविचार गरेर मात्र गर्छु ।’

सन्ध्याको परिवार र नातेदारहरु कहाँबाट विवाहको दवाव लगातर बढ्न थालेको भएता पनि उनी स्पष्टरुपमा सबैको दवाव अस्वीकार गर्छिन् ।

विवाह नगर्दा केहि बिग्रँदैन

उनी भन्छिन्-‘मेरो सानो बहिनीको पनि विवाह भैसकेको छ । त्यसैले विवाहको दवाव धेरै छ तर मैले हिजोआज मानिसको सल्लाह र घोचपेच सुन्न बन्द गरेकी छु । म एक्लै बस्छु र पूर्णरुपले आत्मनिर्भर पनि छु । म एक्लै लञ्च र डिनर गर्न जान्छु र सपिङ पनि एक्लै जान्छु । यहाँसम्म कि म बिरामी भएको समयमा पनि एक्लै डाक्टरकहाँ जान्छु । विवाह जीवनको सबै भन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्दैन । मानसिक शान्ति र आफ्नो खुशीले जिन्दगी बाँच्न पाउने स्वतन्त्रता नै जिन्दगीको सबैभन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्छ ।’

उनको अफिस र बाहिरी संसारको मानिसको व्यवहार कस्तो हुन्छ ?

यस बारेमा सन्ध्या भन्छिन्-‘मानिसहरुलाई विश्वास नलाग्न सक्छ, म ४० वर्षको उमेरमा पनि एक्लै छु र कुनै सम्बन्धमा पनि बाँधिएकी छैन । उनीहरुलाई मैलो झुठ बोले जस्तो लाग्छ । मानिसहरु मेरो बारेमा विभिन्न किसिमको कुराहरु गर्छन् तर म ती कुराहरुमा ध्यान दिन्न । मेरा साथी एकदम राम्रा छन् तर उनीहरु म एसेक्सुअल भएको कुरालाई न त बुझ्छन् न त स्वीकार नै गर्छन् । उनीहरु मेरो लागि चिन्तित छन् ।’

समाजमा एउटा वर्ग यस्तो छ जसलाई समलिंगी, ट्रान्स अथवा अलैंगिक सम्बन्धलाई मान्यता प्राप्त भयो भने परिवारको ढाँचा बिग्रन्छ भन्ने लाग्छ । यस बिषयमा सन्ध्या भन्छिन्-‘एकदम साधारण भाषामा सम्झाउने कोशिश गर्छु । कुनै पनि बगैंचामा एकै प्रकारको फुलहरु हुँदैनन् । विभिन्न फुलहरु हुने भएकाले बगैंचा राम्रो देखिन्छ । त्यस्तै भिन्दा-भिन्दै मानिसहरुको कारणले नै हाम्रो सृष्टि पनि सुन्दर छ ।’

सन्ध्या भन्छिन्-‘संसारको जनसंख्या यति धेरै छ, यदि कुनै मानिसले विवाह नगर्दैमा र बच्चा नजन्माउँदैमा केही बिग्रँदैन ।’

प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション