माइग्रेनका कारण, लक्षण र निको पार्ने केहि उपायहरु

0

काठमाडौं । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन टाउकाको एक भागमा मात्र हुने गर्छ । यो समय समयमा दोहोरि रहन्छ । यसको दुखाइ निकै कडा हुने र यो दुई घन्टादेखि कैयौँ दिनसम्म दुखि रहन पनि सक्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।

तनावपूर्ण जीवन र हर्मोनको असन्तुलनले गर्दा महिलामा माइग्रेन बढी हुने देखिन्छ । यसका साथै गर्मीमा तापक्रम बढ्ने, घामको तेज किरण, गलत खानपान, वायु प्रदुषण, डिहाइड्रेशन, सोडा, चिसो पेयपदार्थ, क्याफिनयुक्त पदार्थको सेवनले माइग्रेन हुने सम्भावना हुन्छ ।

माइग्रेनलाई वंशानुगत रोगका रूपमा पनि लिने गरिन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा रक्तनली तथा मस्तिष्क वरिपरिका नसाहरू सुन्निन्छर टाउको दुख्ने गर्छ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन आउछ ।

समयमा नासुत्दा, अनिन्द्राको समस्या हुदा, पुरानो अचार खादा, दुखाई कम गर्ने विभिन्न औषधीको सेवनले पनि माइग्रेनलाई निम्त्याउन सक्छ । टाउको दुखाई संग संगै कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या देखा पर्न सक्छ ।

छिट्टै रिसाउने, निद्रा लागेजस्तो हुने, लगातार हाई आउने, थकाइ लागे जस्तो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश सहन नसक्ने, हातखुट्टा दुख्ने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । कसै कसैलाई टाउकाको दुवै भागमा समेत दुख्ने हुन्छ ।

माइग्रेनको कुनै निश्चित उपचार भने छैन तर, हामी आफैले केही उपायहरु अपनाएर पीडाबाट धेरै हदसम्म मुक्त हुन सक्छौं । हामीले मनबाट चिन्तालाई हटाएर समयमा सुत्ने बानी बसाउनु पर्छ । हामीले पुुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा कम खानुका साथै चिल्लो पिरो खानु हुदैन ।

घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नु परेमा छाता प्रयोग गरेर मात्र बाहिर जाने । क्याफिनले गर्दा टाउको दुखाई बढ्ने भएकाले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चकलेट आदि खान छोड्नु पर्छ ।

असाध्यै टाउको दुखेमा दुखाई कम गर्ने औषधीको प्रयोग गर्नु हुदैन । यस्ता औषधीको बढी सेवन गर्नाले टाउको दुखाइ केही समयको लागि कम भए पनि फेरि बल्झिन सक्छ । हामीले डाक्टरहरुको सल्लाह लिएर र परिक्षण गरेर मात्र औषधिको सेवन गर्नु पर्छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション