अस्वाभाविक थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

0

काठमाडौं । के तपाईंलाई रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ ? शरीरमा कस्ता समस्या देखा परिरहेका छन् ? जसकारण यस्तो भइरहेको छ ।

यस समस्यामा अहिले ध्यान नदिने हो भने भविष्यमा यो निद्रा र थकानले टाउको दुख्ने, शारीरिक दुखाइ, कुनै पनि कुरामा रुचि नलाग्ने, काम वा पढाइमा ध्यान दिन नसक्ने, पेट खराब हुने, अल्छी लाग्ने जस्ता अन्य धेरै समस्या निम्त्याउन सक्छ ।

आयुर्वेदका अनुसार यसको धेरै कारण हुनसक्छ । आन्तरिक शारीरिक परिवर्तन वा मानसिक तनावका कारण पनि हुनसक्छ ।

थकान महसुस हुनुका कारण र समाधान

निश्चित समयमा सुत्ने

हरेक दिन निश्चित समयमा ६ देखि ७ घण्टासम्म बिना कुनै तनाव लिई आनन्दले राम्रोसँग सुत्नुपर्छ । सुत्नुभन्दा तीन-चार घण्टा अगाडि चिया वा कफी पिउनु हुँदैन ।

तनावबाट टाढा रहने

मान्छेलाई तनाव, डिप्रेसन, रिस जस्ता कुराले निद्राको ढाँचामा ठूलो प्रभाव पार्ने गर्छ । जसले गर्दा राति राम्ररी सुत्न सकिंदैन, निद्रा नै लाग्दैन वा ढिलो सुत्ने हुन्छ । जसले बिहान उठ्दा थकाइ महसुस हुन्छ ।

राति पेटभरि टन्न खाना नखाने

राति पेटभर खाना खाएर सुतेमा निद्रा राम्रो पर्छ भन्ने धेरैलाई लाग्छ । तर त्यस्तो होइन । राति पेटभरि खाएको खाना राम्ररी नपच्ने हुन्छ । त्यस्तो अवस्थामा बिहान उठ्दा थकान र फेरि सुतौं जस्तो लाग्छ । त्यसैले सकेसम्म राति आधा पेट मात्र भरिने गरी खाना खानुपर्छ ।

शारीरिक नकारात्मक सोचबाट टाढा रहने

आफ्नो जीवनप्रति नकारात्मक दृष्टिकोण राख्ने व्यक्तिलाई पनि निद्रा राम्ररी लाग्दैन । ‘मैले केही गर्न सक्दिनँ’ भन्ने खालको सोचले राख्ने मानिसमा पनि राति निद्रा लागेको हुँदैन वा सुते पनि आनन्दले सुतेका हुँदैनन् । त्यस्ता व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । जस्तै योग, ध्यान गर्ने गर्नुपर्छ ताकि उनीहरूको जीवनमा सकारात्मक कुरा आउन सक्छ र राम्रो निद्रा राम्रोसँग लाग्छ ।

कुनै दीर्घरोग भएमा

मधुमेह जस्ता केही रोगले शरीरलाई भित्रैबाट कमजोर बनाइदिन्छ र जसकारण रातभरि निद्रा लाग्दैन । यसले गर्दा पनि बिहान उठ्दा थकान महसुस हुन्छ ।

राति राम्रोसँग निदाउन के गर्ने ?

रातभरि सुतेर पनि दिनमा धेरै निद्रा लाग्छ भने आधा घण्टा सुत्न सकिन्छ । अपचको कारण निद्रा र थकान महसुस हुनसक्छ । यस्तो अवस्थामा पानीमा अदुवा र मरिच मिसाएर पिउने वा दूध बिनाको अदुवा चिया पिउने र नियमित व्यायाम गर्न सकिन्छ । जसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र ताजा महसुस हुन्छ ।

आफ्नो कोठाको झ्याल र ढोका सधैं खुला राख्नुहोस्, ताकि कोठामा ताजा हावा र उज्यालो प्रवेश गरोस् । यसो गर्दा सधैं ऊर्जाशील बनिन्छ ।

यसैगरी कुर्सीमा सधैं सिधा भएर बस्ने, योग र प्राणायाम गर्ने, पौष्टिक खानेकुरा खाने, आफ्नो दैनिक खानेकुरामा फलफूल र सलाद समावेश गर्ने गर्नुपर्छ ।

प्रकाशित मितिः २०८० चैत्र ०४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション