वरको बोक्राको पानी यस्ता समस्यामा हुन्छ रामवाण औषधि

0

काठमाडौं । हिन्दु धर्मसँगै आयुर्वेदमा पनि वरको रुखको विशेष महत्व रहेको छ । यो रुख आफैमा विभिन्न औषधीय गुणले भरपूर हुन्छ । यसको पात, दुध, बोक्रा सबैलाई विभिन्न औषधीको रुपमा प्रयोग गरिन्छ ।

यसको प्रयोगले शरीरका विभिन्न समस्याहरुबाट छुट्कारा पनि पाउन सकिन्छ । आउनुहोस् जानौं वरको रुखबाट निकालिएको बोक्राको पानी पकाएर खाँदा हुने फाइदाहरुका बारे–

  • वरको बोक्रालाई पकाएर त्यसको पानीले हप्तामा दुईपटक कपाल धुनुहोस् । यसमा तपाईं नरिवलको तेल पनि लगाउन सक्नुहुन्छ । यसले कपाल झर्ने समस्या कम हुनेछ ।
  • यदी तपाईंलाई अनिद्राको समस्या छ भने वरको रुखबाट निकालिएको बोक्रा पकाएर बनाएको पानी पिउनु सक्नुहुन्छ । यसलाई हप्तामा कम्तीमा दुईपटक पिउँदा तपाईंलाई राम्रो निद्रा लाग्न थाल्छ ।
  • बदलिँदो मौसममा हुने रुघाखोकीको समस्यामा पनि वरको बोक्रालाई पकाएर पानी पिउन सकिन्छ । यसलाई थोरै मात्रामा दिनमा दुईपटक पिउँदा रुघाखोकी निको हुन्छ ।
  • यदी तपाईंको शरीरको कुनै पनि अंगमा घाउ भइरहेको छ भने पनि यो पानीले धुनुहोस् । घाउ एकदमै छिटो निको हुनेछ ।
  • वरको बोक्राको पानी याेनीबाट सेतो पानी बग्ने समस्यामा पनि काम गर्छ । यसले ल्यूकोरिया यानिकी सेतो पानी बग्ने समस्या निको हुन्छ । यसका लागि तपाईं वरको बोक्राको पानीमा सुतीको कपडा भिजाउनुहोस् । त्यसपछि कपडालाई केहीबेर याेनीमा राख्नुहोस् । यसले भजाइनल डिस्चार्जको समस्या कम हुन सक्छ ।
  • वरको पानी तयार गर्नका लागि तपाईं एक लिटर पानीमा वरको रुखको बोक्रालाई साना टुक्रा बनाएर राख्नुहोस् । त्यसपछि सामान्य आगोमा यसलाई पकाउनुहोस् र केहीबेर उमाल्नुहोस् । त्यसपछि तपाईं यसमा मह वा चिनी मिसाएर पनि पिउनु सक्नुहुन्छ । एजेन्सी

प्रकाशित मितिः २०८० फागुन २५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション