मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ ? अपनाउनु्होस् यी टिप्स

0

काठमाडौं । कतिपय अवस्थामा अत्यधिक तनाव लिँदा तपाईं आफ्नो नियमित काममा पनि ध्यान केन्द्रीत गर्न सक्नुहुन्न । यसक्रममा तपाईंको मन कतै पनि लाग्दैन र तपाईं सधैं उदास महसुस गर्नुहुन्छ । यस्तो अवस्थामा तपाईं मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ भने हामी मात्र पाँच वटा टिप्स बताउनेछौं जसको अभ्यासले तपाईं एकाग्र बन्न सक्नुहुन्छ ।

१. स्वस्थ खानपान
हरेक शारिरीक तथा मानसिक सबै समस्याको एउटा मुख्य जरा खानपान पनि हुन्छ । त्यसैले सधैं स्वस्थ र ताजा खानपानमा जोड दिनुहोस् । सधैं खानामा भोक मात्र नभएर पौष्टिक तत्वलाई पनि विशेष जोड दिनुहोस् ।

२. योग वा व्यायाम
अहिलेको समयमा गएर योग वा कुनै प्रकारको कसरत गर्नु पनि एकदमै जरुरी भइरहेको छ । हाम्रो जीवनशैली नै यस्तो भइसकेको छ जहाँ शारीरिक क्रियाकलाप एकदमै कम हुने गर्छ । जसले गर्दा हाम्रो शरीर सिथिल बनिसकेको छ । त्यसैले मनमा एकाग्रता ल्याउनका लागि पनि योग वा व्यायाम गर्नुहोस् ।

३. स्वासप्रस्वास कसरत
एकाग्रतालाई बढाउनका लागि डीप ब्रिदिंग एक्सरसाइज पनि गर्नु पर्दछ । यस्तो व्यायामले तनाव पनि कम हुन्छ । दैनिक केहीबेर हिँडेर लामो स्वास लिने तथा फाल्ने खालका सुक्ष्म व्यायामहरु गर्नुहोस् ।

४. कामबाट छुट्टी
अत्यधिक काम गर्नाले पनि तपाईंलाई तनाव हुन सक्छ । यस्तोमा एकाग्रता बढाउनका लागि कामको बीचमा ब्रेक लिइरहने गर्नुस् । यसरी तपाईं कतै घुम्न पनि जान सक्नुहुन्छ ।

५.मल्टीटाक्सिङबाट बच्नुहोस्
मल्टीटाक्सिङ यानिकी एकैपटक धेरै कामहरु गर्नबाट पनि जोगिनु पर्छ । यसले तपाईंको दिमागमा दबाव पर्छ जसले गर्दा तनाव महसुस हुन्छ । काममा पनि एकाग्रता आउँदैन ।

यति पाँचवटा कुराहरुलाई ध्यान दियो भने तपाईं आफ्नो मनलाई एकाग्र बनाउन सक्नुहुन्छ । यति कामहरुको व्यवस्थापन भयो भने तनाव पनि कम हुन्छ । एजेन्सी

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション