प्रेम हो कि आकर्षण कसरी थाहा पाउने ? यी १० संकेतले बताउनेछन् भिन्नता

0

काठमाडौं । प्रेम र आकर्षण यस्ता दुई भावना हुन् जसमध्ये एकले जीवनलाई खुसीले भरिदिन्छ भने अर्को निराशा, उदासी र डिप्रेसनको कारण बन्न सक्छ । यस्तोमा यदि हामीले प्रेम र आकर्षणबीचको अन्तरलाई समयमै राम्रो तरिकाले बुझ्न सक्यौँ भने सही निर्णय लिन हामीलाई सहज हुन्छ । हामी कुरा गरिरहेका छौँ, ती लक्षण बारे जसको मद्दतले तपाईंहरु बीच सच्चा प्रेम छ वा यो दुई दिनको आकर्षण हो भन्ने जानकारी दिन्छ । यसलाई बुझ्नका लागि यस्ता १० संकेत लिएर आएका छौँ ।

साँचो प्रेमका यी हुन् संकेत

वुमनहेल्थमा प्रकाशित लेखका अनुसार प्रेममा समयसँगै घट्दैन, बरु समय बित्दै जाँदा भावना बलियो र गहिरो हुँदै जान्छ ।

तपाईं कसैसँग प्रेममा पर्दा उसलाई आफ्नो पूरा ध्यान दिनुहुन्छ । यति मात्र होइन, तपाईलाई आँखा जुधाउन वा घन्टौँ कुरा गर्न समस्या हुँदैन ।

तपाईंहरु सँगै हुँदा एकअर्कालाइ राम्रोसँग बुझ्न हरेक विषय बारे कुरा गर्नुहुन्छ । एकान्तमा पनि उनको परिवार, पृष्ठभूमि, उनको पालनपोषण आदि बारे सोच्न थाल्नुहुन्छ ।

प्रेममा पर्दा तपाईंले जीवनका थुप्रै गम्भीर योजना सँगै बनाउनुहुन्छ । यस्तो भावना तपाईंहरु बीच प्राकृतिक रूपमा आउँछ र तपाईं यस्ता केही लगानीमा पनि संलग्न हुनुहुन्छ जुन जीवनसाथीले गर्ने गर्छन् ।

तपाईंहरु दुबै जना एक अर्कासँग निकै खुल्ला हुनुहुन्छ । उसको हरेक समस्या आफ्नै जस्तो लाग्छ । ती समस्यालाई हल गर्ने हरसम्भव प्रयास पनि गर्नुहुन्छ ।

तपार्ईं सम्बन्धमा ब्याकअपको आवश्यकता महसुस गर्नु हुन्नँ, त्यसैले तपाईं क्रस जस्तै, एकै पटक धेरै व्यक्तिहरूसँग डेट गर्न चाहनुहुन्न । तपाईंको भावना क्रसप्रति भन्दा गहिरो हुन्छ ।

तपाईं उसलाई आफ्नो परिवारसँग परिचय गराउन चाहनुहुन्छ । यति मात्र होइन, तपाईं आफ्नो परिवार र साथीहरू बीच पनि ती व्यक्तिसँग सहज हुनुहुन्छ ।

तपाईंहरु बीच एक पावरफुल लभ केमेस्ट्री हुन्छ जसमा शारीरिक भन्दा भावनात्मक लहर हाबी हुन्छ । तपाईंका लागि भावना र केयर सबैभन्दा बढी महत्त्व राख्छ ।

तपाईंहरु दुबैलाई मायाको अर्थ के हो भन्ने थाहा हुन्छ । तपाईंहरु एक अर्कासँग सधैँ सँगै बस्न सक्नुहुन्छ । तपाईंहरु बीच एक गहिरो भावना हुन्छ ।

यदि कुनै कुरामा तपाईं बिच मतभिन्नता छ भने, त्यो तपाईंको झगडा वा सम्बन्ध टुट्ने कारण बन्दैन । एक अर्काको असहमतिलाई सजिलै स्वीकार गर्नुहुन्छ ।

आकर्षण मात्रै हो कि भनेर कसरी थाहा पाउने ?

क्रस एक अस्थायी र अविश्वसनीय भावना हो जुन कहिले आउँछ र कहिले गायब हुन्छ ।

– यसमा प्रायः शारीरिक आकर्षण र एड्भेन्चरको भावना हुन्छ । जबकी आपसमा विश्वास र समर्थनको भावना कम हुन्छ ।

आकर्षणको भावना कसैलाई देख्ने बित्तिकै महसुस हुन थाल्छ । यसमा अनिश्चयको भावना हुन्छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション