सबैभन्दा राम्रो लिपिस्टिक कुन हो ? छालाअनुसार कसरी छनोट गर्ने ?

0

काठमाडौं । बजारमा थरीथरी लिपिस्टिक छन् । त्यसमा रंगको मात्र विविधता छैन, गुणस्तरले पनि भिन्नाभिन्नै छन् । ब्रान्ड पनि अनेक छन् तर यीमध्ये सबैभन्दा राम्रो लिपिस्टिक कुन होला ?

मेबेलाइन न्युयोर्कको कलर सेन्सेसनल–क्रिमी म्याट लिपस्टिक

मेबेलाइन न्युयोर्कको कलर सेन्सेसनल क्रिमी म्याट लिपिस्टिक हो । यो क्रिमी म्याट लिपिस्टिक एक हाइड्रेटिङ रंग हुने र यसमा महको गुणयुक्त हुने मेबेलिन न्युयोर्क कम्पनीको दाबी छ । यो लिपिस्टिकले दिनभरि ओठलाई मुलायमकायम राख्छ । यस ब्राण्डको ३५ प्रकारका शेडहरु छन् । यसको मूल्य १२ सय जति पर्छ ।

रेभलोन

प्राय: महिलाको ब्यागमा रेभलोन लिपिस्टिक पाइन्छ । यसमा हुने अल्ट्रा-क्रिमी बनावटको क्रिमी टेक्सचर र लिकुइडको गुण हुने हुँदा ओठलाई नरम बनाउने कारण सबैको रोजाइमा पर्छ । रेभलोन म्याट, गल्स र जेलयुक्तखालका लिपिस्टिक पाइन्छ । यसको मूल्य एक हजारदेखि सुरु हुन्छ ।

ल्याक्मे नाइन टु फाइभ म्याट लिपकलर

ल्याक्मेलेनिकालेको उत्कृष्ट लिपिस्टिकको अर्को नामल्याक्मेलेनाइन टु फाइभ म्याट लिपकलर हो । कम्पनीका अनुसार यस लिपिस्टिक भिटामिन ईले भरिपूर्ण हुन्छ । यो नरम र चिल्लो छ । यो लिपिस्टिक म्याट फिनिसको हुनुका साथै लामो समयसम्म ओठमा रहन्छ । ल्याक्मेको यो लिपिस्टिकलाई ग्राहकहरुले रुचाएका छन् । यसको करिब ९ सय रुपैयाँ जति पर्छ ।

कलरबार भेलबेट म्याट लिपिस्टिक

कलरबार भेलबेट म्याट लिपिस्टिक जोजोबा तेल र शिया बटर हस्ता तत्वबाट बनेको हो । इस यसले ओठलाई मुलायम र हाइड्रेट राख्छ । यो लिपिस्टिक पाँच घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । यसको मूल्य एक हजारदेखि सुरु हुन्छ ।

मेबेलाइन न्युयोर्क लिप ग्रेडेसन लिपिस्टिक

मेबेलाइनको लिपिस्टिक धेरैको रोजाइमा पर्छ । मेबेलाइनन्युयोर्क लिप ग्रेडेसन लिपिस्टिक धेरै बोल्ड र उज्यालो रंगहरुमा पाउन सकिन्छ । यो एक पाउडर लिपिस्टिक हो, लगाएपछि रंग खुलेर आउँछ । यो लिपिस्टिककोरल, फ्युसिया र रातोजस्ता आकर्षक रंगमा उपलब्ध छ ।

एनयाईएक्स लिपिस्टिक

ग्लसी नभएको तर म्याट फिनिस चाहिएमा एनयाईएक्स लिपिस्टिक राम्रो रोजाइ हुन सक्छ । किनकि योसँग ग्लसी र म्याटलाई सन्तुलन गर्ने क्षमता छ । यसले म्याट फिनिस दिन्छ र ओठलाई चमक दिनुका साथै लामो समयसम्म टिकाउ पनि गराउँछ ।

फार्मेसी लिकुइड म्याट लिपिस्टिक

फार्मेसी लिपिस्टिक धेरैको रोजाइमा पर्छ । यसमा सफट टेक्सचर हुनुका साथै अनुहारलाई उज्यालो देखाउँछ । यसको मूल्य ५०० देखि एक हजार रुपैयाँसम्म पर्छ ।

छालाअनुसार लिपिस्टिक कसरी छनोट गर्ने ?

गोरो छाला : अनुहार गोरो भएका महिलालाई हलका गुलाबी, वाइन रेड, न्युड, हलका बैजनी र चेरी रेड सुहाउँछ ।

गहुँगोरो : गहुँगोरो छाला भएका महिलाले उज्यालो रंग गाढा गुलाबी, रगत रातो र गाढा बैजनी लिपिस्टिक छनोट गर्नु राम्रो हुन्छ । गहुँगोरो छाला भएकाले लिपिस्टिकसँगै लिपग्लस पनि प्रयोग गर्न सकिन्छ ।

कालो छाला : उज्यालो र हल्का रंगका लिपिस्टिक कालो छाला हुनेका लागि उपयुक्त हुन्छन् । गाढा रातो र गाढा बैजनी रंग प्रयोग गर्दा यो टोनको लागि राम्रो हुन्छ । साथै, हल्का गुलाबी, हल्का बैजनी, ल्याभेन्डर शेडहरू पनि प्रयोग गर्न सकिन्छ ।

कसरी चिन्ने सक्कली र नक्कली लिपिस्टिक ?

हाल बजारमा चलेका ब्राण्डका लिपिस्टिकको नाममा नक्कली लिपिस्टिक पनि छ्यापछ्याप्ती छन् । यस्तोमा आफैं सजग हुनुपर्छ । किनभने सक्कली लिपिस्टिकमा केमिकल त्यति हानि नगर्ने खालका हुन्छन् ।

सबैभन्दा पहिला लिपिस्टिक लिंदा त्यसको कभरमा ब्राण्ड र देशको नाम लेखेको हेर्नुपर्छ । त्यसमा छुटाउन नहुने बारकोड हो, जुन सक्कली उत्पादनमा मात्र हुन्छ ।

लिपिस्टिक लगाउने तरिका

पातलो खालको ओठ छ भने ओठभन्दा एक तहमाथि लाइनरले बिस्तारै सेप दिंदै लगाउनुपर्छ । त्यसभित्र लिपिस्टिक लगाउँदा आकर्षक देखिन्छ । यसले ओठलाई मोटो देखाउँछ ।

ओठ मोटो खालको छ भने त्यसलाई हल्का पातलो र आकर्षक देखाउन ओठभन्दा एक तह तल लिपलाइनर लगाउने र त्यसपछि लिपिस्टिक लगाउनुपर्छ ।

१. लिपस्टिक लगाउनुअघि ओठलाई लिपबाम लगाएर हल्का हातले ओठलाई मसाज गर्ने ।

२. यसपछि ओठमा प्राइमर वा फाउन्डेसन लगाएमा लिपिस्टिक अडिन मद्दत पुग्छ ।

३. ओठलाई सही आकार दिन लिपिस्टिकसँग मिल्ने लिपलाइनरको प्रयोग गर्न सकिन्छ ।

४. लिपिस्टिकलाई राम्रो आकार दिन औंलाले मिलाउन सकिन्छ । यदि आकार ठीक देखिएन भने कन्सिलरले सही आकार दिन सकिन्छ ।

प्रकाशित मितिः २०८० साउन २१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション