क्यान्सर रोगबाट बच्न यि खानेकुरा खानुहोस

0

काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।
अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षोनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेर्गर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ । क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पर्ुण जनचेतना जाग्नु आवश्यक छ । फलफूल तथा सागपात धेरै सेवन गर्नु , मदिराजन्य तथा सर्ुर्तिजन्य पदार्थको सेवन नगर्नु र चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपाय हो । एक तथ्यांक अनुसार महिलामा करीब ६० प्रतिशत र पुरुषमा करीब ४० प्रतिशत क्यान्सरको कारक नै असन्तुलित भोजन रहेको छ । आमासय , सानो आन्द्रा , मुख , कलेजो , अण्डासय , पित्तथैली लगायतको क्यान्सर भोजन सँग संवन्धित रहेका हुन्छन् ।
हरियो सागपात , पहेलो फलफूल तथा गेडागुडी र फाइवर जन्य खाद्य पदार्थको सेवन गर्ने र नियमित कसरत गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम रहेको वैज्ञानिक प्रमाणहरुले देखाएका छन् । फाइबर जन्य भोजनले स्तन , र आन्द्राको क्यान्सरबाट बचाउछ । खानामा भएको फाइबरले कार्सिनोजेनलाई निष्त्रिmय पार्ने , तथा बोसो र विषको मात्रालाई घटाउने गर्छ । भिटामिन ए अर्थात क्यारोटिन भएका हरियो सागपात र पहेलो फलफूलले क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छन् । बन्दामा पनि क्यान्सर प्रतिरोधी तत्व रहेको हुन्छ जसले स्तन क्यान्सर रोक्न सहयोग गर्छ । भटमासमा भएको प्रोटियज नामको तत्वले फोक्सो , मुख , आन्द्रा तथा कलजोको क्यान्सरको वृद्धी रोक्न सहयोग गर्छ । कांक्रोमा रहेको एक तत्वले पनि स्तन तथा , गर्भासयको क्यान्सर लाग्न बाट बचाउँछ । लसुनमा भएको सल्फर तत्वले पनि कार्सिनोजेन लाई निष्क्रिय पार्ने र क्यान्सर गराउने इन्जाइमहरुको कार्य रोक्ने गर्छ ।
सुन्तला , कागती लगायतका अमिला फलफूलहरुमा समेत करीब ८० भन्दा बढी क्यान्सर प्रतिरोधी तत्व विद्यमान रहेको हुन्छ । जसको सेवनबाट पेटको क्यान्सर बाट बच्न सकिन्छ । मुला , सलगम , ब्रोकाउली , सखरखण्ड , आप , केरा , मेवा , फर्सर्ीी केराउ लगायतका तरकारी तथा फलफुलमा भएको बिटा क्यारोटिन नामक पदार्थले क्यान्सर गराउने विभिन्न तत्व हरुलाई निष्त्रिmय पार्न महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । कागती , सुन्तला , अंगुर , काउली , गोलभेडा तथा आलुमा पनि क्यान्सर प्रतिरोधी गुण रहेको हुन्छ । भिटामिन इ भएका खानेकुराको सेवनले पेट , प्यांक्रियाज तथा मुत्रनलीको क्यान्सर हुनबाट बचाउछ । भटमास र अन्य तैलिय गेडागुडीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्छ । विभिन्न अध्ययन हरुले पनि के देखाएका छन् भने प्राकृतिक र साकाहारी भोजन गर्नेहरु मांसाहारी तथा आधुनिक भोजन गर्नेहरु भन्दा कम क्यान्सरको जोखिममा रहेका हुन्छन् । अर्थात समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション