मोटोपन कम गर्न चाहानुहुन्छ ? यसो गर्नुहोस ।

0

स्वास्थ्यसंग सम्बन्धीत विभिन्न रोगहरु विना उपचार निदान गर्न विभिन्न उपायहरु पनि अपनाउन सकिन्छ । विभिन्न उपायहरुमध्ये योगा पनि एक हो । योगाले तपाईको शरीरको कयौँ किसिमका समस्याहरुबाट छुट्कारा दिलाउँछ । यदी तपाई मोटोपन अथावा पेट संम्बन्धी समस्या छ भने योगमुद्रासन तपाइको लागि लाभकारी हुनसक्छ । योगा गर्नाले मोटोपन, एसिडिटी र पाचनक्रिया दुरुस्त भई टाउकोमा रक्तपूर्ती हुन्छ भने एकाग्रता हुन्छ ।

कसरी गर्ने योगा रु

सबैभन्दा पहिला वज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस । सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने । र बायाँ पाखुरालाई दायाँ हातले समात्ने । सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने । शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार –बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गर्न सकिन्छ ।

 

सावधानी
यो आसन बिहान खाली पेटमा गर्नु फाईदाजनक हुन्छ । अन्य स्थितिमा खाना खाएको ३ घण्टापछि गर्न सकिन्छ । यो प्रक्रियालाई २–५ पटक गर्न सकिन्छ । ९ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुले यो आसन गर्नुहुँदैन । त्यस्तै गर्भवती महिला, रिंगटा लाग्ने, उच्च रक्ताचाप र गानोको समस्या भएकाहरुले पनि यो आसन गर्नु हुँदैन । शरीरमा कयौँ किसिमका हानिकारक तत्व उत्पादन भईरहेको हन्छ । धेरे पानी पिउनाले पनि दुषित पदार्थ बाहिर निस्कन्छ । तर कुनै यस्तो खास पदार्थको नियमित सेवनले पनि शरीरमा भएका दुषित पदार्थहरु आफै बाहिर निस्कन्छ । र जसको सेवन शरीरको लागि लाभदायक हुन्छ । जुन यसप्रकार छ ।

नरिवल पानी स् कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ । यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।

लसुन स् अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ ।

अदुवा स् अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ । यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।

ग्रीन टी स् यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ । ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउँछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション