धेरै फ्रुट जुस पिउँदा अल्पायुमा ज्यान जाने खतरा !

0

काठामाडैं । हामी सोच्छौँ, नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कतिपय डाक्टरसमेत फलफूलको फ्रेस जुस जतिसक्दो पिउन सल्लाह दिन्छन् । तर, हालैको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु हानिकारक मात्र होइन, प्राणघातक नै हुनसक्ने देखाएको छ ।

अध्ययनका अनुसार फलफूलको जुस सोडा, कोला या लेमेनेडभन्दा पनि खतरनाक हुन्छ । फलफूलको जुसको अधिक सेवन समयभन्दा पहिले मृत्युको कारक बन्न सक्छ ।
अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अध्ययनले शतप्रतिशत फलफूलको जुसलाई कोला वा लेमेनेडजस्ता गुलिया पेय पदार्थसँग तुलना गरेको छ ।
अध्ययनले पहिलोपटक फलफूलको जुस र चिनीयुक्त यी पेय पदार्थबीच काफी समानता पाएको छ, र यी दुवैको सेवनबाट समयभन्दा पहिले मृत्युको खतरा बढ्ने देखाएको छ । यद्यपि, अनुसन्धानकर्ताहरुले यसबारे थप रिसर्च हुनुपर्ने पनि बताएका छन् ।

विज्ञहरुले यो अध्ययनलाई ज्यादै महत्वपूर्ण मानेका छन् । यसका बाबजुद, दिनमा १५० मिलिलिटरसम्म जुस पिउँदा कुनै खतरा नहुने उनीहरु बताउँछन् । अत्यधिक फ्रुट जुसको सेवनले भने अल्पायुमा मृत्यु हुने खतरा २४ प्रतिशत बढाउँछ, जबकि चिनी–सोडायुक्त पेय पदार्थको ज्यादा सेवनले यो खतरा ११ बढाउँछ । यसको अर्थ, अधिक फलफूलको जुस सेवन सोडायुक्त पेय पदार्थको सेवनभन्दा पनि हानिकारक छ ।

त्यसैले, विज्ञहरु जुस बनाउनुको साटो फलफूल नै खान सल्लाह दिन्छन् । फलफूलमा फाइबरलगायत पदार्थले न्युट्रिसनको मात्रा सन्तुलित गर्छन् । पाचनलाई व्यवस्थित गर्छन् । तर, जुसमा यी पदार्थ हटाइन्छन्, र चिनीजन्य पदार्थको मात्रा ज्यादा रहन्छ ।

४। बेथेको साग
बेथेको साग मृर्गौलाको स्टोन निकाल्नका लागि उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउनुपर्छ यसो गर्नाले मृर्गौलाको स्टोनमा फाइदा हुन्छ ।

५। निम्बु
निम्बुको रस जैतुनको तेलका साथ निम्बुको रस मिसाएर सेवन गर्नाले मृर्गौलाको स्टोनमा फाइदा पुग्छ । दुख्यो भने ६० मिलि निम्बुको रसमा उत्तिनै मात्रामा अर्गानिक जैतुनकोतेल मिसाएर सेवन गर्नाले पेट दुखेकोमा आराम हुन्छ । निम्बुको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ । अनार अनारको रसले पनि मृलाको पत्थरी हुन दिँदैंन । खासगरी यसका बियाँ र रसमा भएको टर्रोपनका कारण मृर्गौलाको स्टोनमा प्राकृतिक औषधिको काम गर्छ । यस्ता उपायले पत्थरीबाट छुट्कारा पाउन सकिन्छ । यिनीहरु किफायती र असरदार पनि हुन्छ ।

७। ज्वानो
ज्वानो पनि पिसाब बढाउने पदार्थ र मृर्गौलाका लागि टनिकको रुपमा काम गर्छ । मृर्गौलामा स्टोन बन्न नदिनका लागि ज्वानोलाई मसलाको रुपमा या चियामा नियमित रुपमा सेवन गर्न सकिन्छ ।

८। तुलसी
तुलसी कयौं बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृर्गौलाको स्टोनबाट छुटकारा पाउन सहयोग मिल्छ । तुलसी चिया पिउनाले पत्थरी पिसाबबाट निस्कन्छ । कमसेकम एक महिना नियमित रुपमा तुलसीको पातको रस महका साथ लिनाले स्टोनको समस्या हट्न मद्दत गर्छ । तुलसीको पात बिहानै चपाउन पनि सकिन्छ ।

९। प्याज
प्याजमा स्टोननाशक तत्व हुन्छ । करिब ७० ग्राम प्याज पिसेर त्यसको रस पिउनुपर्छ । बिहान खाली पेटमा नियमित रुपमा प्याजको रस पिउनाले पत्थरीका छोटा छोटा टुक्रा भएर पिसाबाट निस्कन्छन् । माथिका घरेलु विधिको प्रयोगले मृर्गौलमा हुने पत्थरीको समस्या समाधान गर्न सकिने यद्यपी यसबाट पनि समाधान हुन सकने चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ ।

प्राकाशित मितिः २०७८ मंसिर १९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション