पत्थरीबाट मृर्गौला बचाउन प्रयोग गर्नुस् यस्ता छन् सजिलो घरेलु उपाय

0

काठामाडैं । मृगौला पत्थरीको समस्याले पछिल्लो समय धेरै मानिसहरुलाई सताउन थालेको छ । अस्वस्थ खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिसहरु पिडीत छन् । कतिपयमा मृर्गौलाको समस्या वंशानुगत रुपमा पनि देखिन्छ ।

पत्थरीलाई आजकाल अपरेशन वा विभिन्न औषधीको प्रयोग गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ । कसरी हुन्छ पत्थरी रु जब नुन र अन्य खनिज पदार्थ एकआपसमा सम्पर्कमा आउछन् ।

त्यसपछि पत्थरी बन्न सुरु हुन्छ । मिर्गौलाको पत्थरीको आकार अलग– अलग हुन सक्छ । केही साना हुन्छन् भने केही ठूला । विशेषतः सानो खालको पत्थरीलाई पिसाबमार्फत् पनि निकाल्न सकिन्छ । साना किसिमका पत्थरीलाई निकाल्नको लागि यस्ता घरेलु उपायहरु अपनाउन सकिन्छः

१। अङ्गुर
अंगुर पत्थरीको समस्याबाट बच्न निकै महत्वपूर्ण मानिन्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबद्र्धकको काम गर्छ । अंगुरमा एल्बुमिन र सोडियम क्लोराइड निकै कम मात्रामा हुन्छ, जसले गर्दा यसलाई मृर्गौलाको पत्थरीमा राम्रो मानिन्छ ।

२। तिते करेला
तितो हुने भएकाले तिते करेलालाई कमैले मानिसले मात्र मन पराउँछन् तर मृर्गौलाको पत्थरीका बिरामीका लागि यो रामवाण सिद्ध हुन्छ भनिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ । यसैले मिर्गौलाको पत्थरी भएकाहरुले यसलाई उपयोग गनुृपर्छ ।

३। केरा
नियमित रुपमा केरा खानाले मृर्गौलाको पत्थरीबाट छुट्कारा पाउन सकिन्छ । यसमा भिटामिन बी ६ हुन्छ । यो तत्वले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स–साना ढुंगालाई टुक्रा पार्छ । एक अनुसन्धानअनुसार भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृर्गौलाको पत्थरीमा फाइदाजनक हुन्छ ।

४। बेथेको साग
बेथेको साग मृर्गौलाको स्टोन निकाल्नका लागि उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउनुपर्छ यसो गर्नाले मृर्गौलाको स्टोनमा फाइदा हुन्छ ।

५। निम्बु
निम्बुको रस जैतुनको तेलका साथ निम्बुको रस मिसाएर सेवन गर्नाले मृर्गौलाको स्टोनमा फाइदा पुग्छ । दुख्यो भने ६० मिलि निम्बुको रसमा उत्तिनै मात्रामा अर्गानिक जैतुनकोतेल मिसाएर सेवन गर्नाले पेट दुखेकोमा आराम हुन्छ । निम्बुको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ । अनार अनारको रसले पनि मृलाको पत्थरी हुन दिँदैंन । खासगरी यसका बियाँ र रसमा भएको टर्रोपनका कारण मृर्गौलाको स्टोनमा प्राकृतिक औषधिको काम गर्छ । यस्ता उपायले पत्थरीबाट छुट्कारा पाउन सकिन्छ । यिनीहरु किफायती र असरदार पनि हुन्छ ।

७। ज्वानो
ज्वानो पनि पिसाब बढाउने पदार्थ र मृर्गौलाका लागि टनिकको रुपमा काम गर्छ । मृर्गौलामा स्टोन बन्न नदिनका लागि ज्वानोलाई मसलाको रुपमा या चियामा नियमित रुपमा सेवन गर्न सकिन्छ ।

८। तुलसी
तुलसी कयौं बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृर्गौलाको स्टोनबाट छुटकारा पाउन सहयोग मिल्छ । तुलसी चिया पिउनाले पत्थरी पिसाबबाट निस्कन्छ । कमसेकम एक महिना नियमित रुपमा तुलसीको पातको रस महका साथ लिनाले स्टोनको समस्या हट्न मद्दत गर्छ । तुलसीको पात बिहानै चपाaउन पनि सकिन्छ ।

९। प्याज
प्याजमा स्टोननाशक तत्व हुन्छ । करिब ७० ग्राम प्याज पिसेर त्यसको रस पिउनुपर्छ । बिहान खाली पेटमा नियमित रुपमा प्याजको रस पिउनाले पत्थरीका छोटा छोटा टुक्रा भएर पिसाबाट निस्कन्छन् । माथिका घरेलु विधिको प्रयोगले मृर्गौलमा हुने पत्थरीको समस्या समाधान गर्न सकिने यद्यपी यसबाट पनि समाधान हुन सकने चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ । एजेन्सी

प्राकाशित मितिः २०७८ मंसिर १९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション