भक्तपुरका घरघरमै नर्सिङ सेवा

0

भक्तपुर । भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक घरदैलो नर्सिङ सेवा सुरु गरेको छ । पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा नगरबासीका घरघरमा नर्स पठाएको हो ।

नगरप्रमुख सुनील प्रजापतिले १६ मंसिरदेखि पालिकाले घरदैलो नर्सिङ सेवा सुरु गरेको जानकारी दिए । सेवा सञ्चालनका लागि पालिकाले नर्स तथा सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साताव्यापी अभिमुखीकरण तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागीलाई कार्यक्रम सञ्चालन गर्ने शैली, कार्यवधि, कार्यालयलगायत जानकारी दिइएको थियो ।

नगरप्रमुख प्रजापतिका अनुसार कार्यक्रम नगरभित्रका १० वटै वडामा सञ्चालन हुनेछ । त्यसको लागि प्रत्येक वडामा एक नर्स र ९ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरिएको छ । नगरभित्र करिब ९० जना स्वयंसेविका र १० जना नर्सको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक रत्नसुन्दर लासिवाका अनुसार प्रजनन स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि समुदाय स्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रम सुरु गरिएको हो ।

‘सुरुमा नर्स स्थानीयको घरघरमा जानेछन् । उनीहरूले सफ्टवेयरमार्फत तथ्यांक ट्याब्लोइटमा लिनेछन् । त्यसका लागि आवश्यक सामग्री पालिका स्वयंले व्यवस्था गरिदिनेछ,’ उनले भने, ‘यसरी तथ्यांक संकलन गर्दा स्थानीयको स्वास्थ्य अवस्थाको विवरण लामो समयसम्म सजिलै पाउन सकिनेछ।’

भक्तपुर नगरपालिकाले यसभन्दा पहिले यो सेवा सञ्चालनमा ल्याएको थियो । २०७४ मा जनप्रतिनिधि आएको एक सय दिन पूरा भएपछि सो सेवा सञ्चालनमा ल्याएकामा कोरोना महामारीका कारण बन्द गरेको थियो । यो सेवा बिहान ७ देखि ९ः३० सम्म घरदैलो र त्यसपछि वडाको स्वास्थ्य सेवामा २ बजेसम्म सञ्चालन गरिने स्वास्थ्य संयोजक लासिवाले बताए ।

किशोर–किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिने, मुधमेह परीक्षण, प्रेसरका बिरामीलाई सेवा, बच्चालाई तौल नाप्ने, अस्थायी परिवार नियोजनको सेवा दिइने उनको भनाइ छ । साथै, प्रत्येक परिवारका सदस्यको स्वास्थ्य अवस्था र त्यसको स्थितिबारे सबै जानकारी सो सेवाबाट संकलन गरिनेछ ।

यसले नागरिकको स्वास्थ्य अवस्थाको जानकारी लिई पालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा आवश्यक प्रविधिसमेत जडान गर्न सकिने विश्वास पालिकाको छ ।

प्रकाशित मितिः २०७८ मंसिर १७,शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション