चमत्कारी मोरिंगा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

0

काठमाडौं । विभिन्न प्रकारका भिटामिन र पोषक तत्वहरु प्रचुर मात्रामा पाइने भएकाले मोरिङ्गा ओलिफेरालाई ‘सुपरफुड’को नामले पनि चिनिन्छ । नेपालमा यस वनस्पतिलाई सित्तलचिनी र सोभान्जन नामले पनि चिनिन्छ ।

प्रचुर पोषक तत्व र विभिन्न औषधिय गुणको कारणले आयुर्वेदिक विज्ञानमा यसलाई हजारौं वर्ष अगाडिदेखि प्रयोग गर्दै आइएको पाइन्छ ।हालैका वर्षहरुमा यो वनस्पति बारेमा धेरैले चासो व्यक्त गर्न थालेका छन् र यसको नियमित सेवन गर्ने मानिसहरु पनि बढेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुले यो वनस्पतिको धेरै स्वास्थ्य फाइदाहरु मध्ये केहीको मात्रै अध्ययन गरेका छन् ।

यो रुखको पात, फल लगाएत प्राय सबै भागहरु सेवन गर्न मिल्छ । यसलाई परम्परागत आयुर्वेदिक उपचारमा औषधिको रुपमा प्रयोग गरिन्छ ।

पश्चिमा देशहरुमा यसको सुकाइएको पातलाई सप्लिमेन्टको रुपमा धुलो र क्याप्सुलको रुपमा बिक्रि गरिन्छ । यहाँ हामीले वैज्ञानिक अध्ययनबाट पुष्टि भैसकेका मोरिङ्गा ओलिफेराको ६ स्वास्थ्य फाइदाहरु प्रस्तुत गरेका छौं । नियमित रुपमा मोरिङ्गाको सेवनले यस्ता फाइदा पाइन्छन् ।

प्रचुर मात्रामा पोषक तत्व

विशेषगरि मोरिङ्गाको पात र फलको सेवन गर्ने गरिन्छ । मोरिङ्गाको पात धेरै भिटामिन र मिनरल्सको उत्कृष्ट स्रोत हो ।

यसको एक कप ताजा पात ९२१ ग्राम०मा पाइने पोषकतत्वहरु यसप्रकार छन्ः

प्रोटिनः २ ग्राम

भिटामिन बी६ः १९ प्रतिशत आरडिए

भिटामिन सीः १२ प्रतिशत आरडिए

आइरनः ११ प्रतिशत आरडिए

रिबोफ्लेबिन बि२ः ११ प्रतिशत आरडिए

भिटामिन ए (बेटा क्यारोटिन): ९ प्रतिशत आरडिए

म्याग्नेसियमः ८ प्रतिशत आरडिए

पातसँग तुलना गर्दा फलमा अलि कम भिटामिन र मिनरल्सहरु हुन्छन् तर त्यसमा भिटामिन सी भने प्रसस्त पाइन्छ । एक कम ताजा काटिएको फल ९१०० ग्राम०मा दैनिक चाहिने भिटामीन सीको १५७ प्रतिशत पाइन्छ ।

विकासशील राष्ट्रमा मानिसहरुको आहारमा भिटामिन, मिनरल्स र प्रोटिनको कमी हुन्छ । यी देशहरुमा मोरिङ्गा ओलीफेरा धेरै अत्यावश्यक पोषक तत्वको लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

तर, मोरिङ्गा ओलिफेराको एक बेफाइदा पनि छ । मोरिङ्गाको पातमा उच्च स्तरमा एन्टिन्युट्रिएन्ट्स पनि हुन्छ जसले हाम्रो शरीरको खानाबाट खनिज र प्रोटिन सोस्ने क्षमतालाई कम गर्छ ।

त्यस्तै सोच्नुपर्ने अर्को कुरा पनि छ त्यो हो मोरिङ्गा ओलिफेराको सम्पिमेन्ट्स क्याप्सुलमा धेरै पोषण पाँइदैन ।

मोरिङ्गामा भरपुर एन्टिअक्सिडेन्ट पाइन्छ

एन्टिअक्सिडेन्ट त्यस्ता तत्वहरु हुन् जसले शरीरमा भएका फ्रि रेडिकलको विरुद्धमा काम गर्छ ।

उच्च स्तरको फ्रि रेडिकल्सले अक्सिडेटिभ स्ट्रेस उत्पन्न गराउँछ जुन मुटुरोग र टाइप २ डायबिटिज जस्ता घातक रोगहरुसँग जोडिएको हुन्छ । विभिन्न एन्टिअक्सिडेन्ट प्लान्ट तत्वहरु मोरिङ्गा ओलिफेरामा पाइन्छ ।

भिटामीन सी र बेटा क्यारोटिनमात्रै होइन यसमा क्वेरसेटिन, क्लोरोजेनिक एसिड पनि पाइन्छ ।

महिलाहरुमा गरिएको एक अध्ययनका अनुसार तीन महिनासम्म दैनिक १.५ चम्चा मोरिङ्गाको धुलो सेवन गरेमा रगतमा एन्टिअक्सिडेन्ट लेभल बढ्छ ।

मोरिङ्गाको पातलाई फुड प्रिजरभेटिभको रुपमा पनि प्रयोग गरिन्छ । यसले अक्सिडेसन घटाएर मासु धेरै दिन सम्म ताजा राख्छ ।

मोरिङ्गाले ब्लड सुगर लेभल घटाउँछ

रगतमा सुगरको स्तर बढ्नुलाई गम्भिर स्वास्थ्य समस्याको रुपमा लिइन्छ । यो डायबिटिजको प्रमुख कारण हो । त्यस्तै रगतमा सुगरको स्तर बढेमा मुटुरोग लगायत अन्य विभिन्न गम्भिर स्वास्थ्य समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले आफ्नो रगतमा सुगरको स्तर स्वस्थ अनुपातमा कायम गर्नुपर्छ ।

विभिन्न अध्ययनहरुका अनुसार मोरिङ्गा ओलिफेराले रगतमा सुगरको स्तरलाई कम गर्छ । वैज्ञानिकहरुले यो प्रभाव मोरिङ्गामा पाइने इस्थियोसाइनेट्स नामको तत्वको कारणले हुने बताउँछन् ।

मोरिङ्गाले सुन्निन कम गर्छ

कुनै चोट वा संक्रमणको कारण हाम्रो शरीर सुन्निने गर्छ । खासमा सुन्निनु भनेको एक शरीरको अत्यावश्यक सुरक्षण संयन्त्र हो तर लामो समयसम्म सुन्निरह्यो भने यो एक गम्भिर स्वास्थ्य मुद्दा बन्छ ।

धेरै लामो समयसम्म शरीर सुन्निएमा विभिन्न घातक रोगहरु लाग्ने सम्भावना हुन्छ । विभिन्न फलफूल, सागसब्जीहरु र मसलाहरुमा एन्टी इन्फ्लामेटरी प्रोपर्टी हुन्छ ।

त्यस्तै मोरिङ्गाको पात, फलमा पाइने इस्थियोसाइनेट्समा जीउ सुन्निएको निको पार्ने तत्व अझै बढी हुन्छ ।

मोरिङ्गाले कोलेस्टेरोल कम गर्छ

कोलेस्टेरोल उच्च भएमा मुटुरोगको जोखिम बढि हुन्छ । विभिन्न किसिमका सागसब्जीको सेवनले कोलेस्टेरोल कम गर्छ । त्यसैगरि मोरिङ्गा ओलिफेराको नियमित सेवनले पनि कोलेस्टेरोल कम गर्छ ।

मोरिङ्गा ओलीफेराले आर्सेनिकबाट बचाँउछ

खाना र पानीमा आर्सेनिकको संक्रमण विश्वका विभिन्न भागहरुमा ठूलो समस्याको रुपमा रहेको छ । विभिन्न किसिमका चामलमा उच्च स्तरमा आर्सेनिक पाइन्छ ।

लामो सयमसम्म उच्च स्तरको आर्सेनिकसँग सम्पर्कको कारण मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्छ । मुसामा गरिएको एक अध्ययनबाट मोरिङ्गाको गेडाले आर्सेनिकको विषाक्त प्रभावलाई कम गर्ने कुरा पत्ता लागेको छ ।

प्रकाशित मितिः २०७८ मंसिर १५ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション