जाडो मौसममा खानुस् यी खानेकुरा, जसले तपाईलाई स्वस्थ राख्छ

0

काठमाडौं । हामीलाई थाहा नहुन सक्छ त्यस्ता सुपरफूडहरू बारे जसले जाडो मौसममा सजिलै तपाईको प्रतिरोध क्षमता सुधार गर्न सक्छ।

यदि प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ भने, रोगहरूले तपाईंलाई छुन सक्ने कारण हुँदैन । उदाहरणका लागि, गुड़ले तपाईलाई इन्फेक्सनबाट जोगाउँछ, साथै रगत पनि शुद्ध पार्दछ। गुड़ खानेले पाचन क्षमता पनि राम्रो हुन्छ।

पुसको लाग्दो पागल जाडोमा पनि सुपरफूड हुन त्यो बदाम होस् वा ओखर वा काजु । ती सबैमा ओमेगा फ्याटी र धेरै खनिजहरू पाइने फुट वैज्ञानिकहरु बताउँछन् । तपाईको उर्जालाई बढाउने मात्र होइन शरीरलाई न्यानो पनि दिन्छ। यस बाहेक, मीठो आलु पनि जाडोमा खानुपर्दछ।

जाडोमा तातो खान सबैलाई मन लाग्छ । यस्तो मौसममा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या  उत्पन्न हुन्छ ।  ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

तातोपानी र मह

तातोपानी जाडोमा सबैको घरमा उपलब्ध हुने कुरा हो । झनै मह मिलाएर यसलाई तपाईको दिनको आरम्भ गर्ने गर्नुस् ।

honey.JPG

महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपूर पाइन्छ । आन्द्रालाई सफा राख्छ । मनतातो पानीमा मह राखेर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् । यसले तौल पनि घटाउँछ ।

तुलसी चिया तथा तुलसी पानी

सजिलै पाइले तुलसीमा भिटामिन ‘सी’, भिटामीन ‘ए’ तथा आइरनलगायतका विभिन्न पौष्टिक तत्व पाइन्छन् । बिहान–बेलुका दैनिक रूपमा यसको सेवन गर्दा राम्रो हुन्छ । रुघाखोकी एवं पिनास हुनबाट रोक्नुका साथै श्वासप्रश्वासमा देखा पर्ने समस्यालाई समेत कम गर्छ । यसको सेवनबाट शरीरको तापक्रम बढ्न गई न्यानो प्राप्त हुन्छ ।

भिजाएको बदाम

देशको सबै क्षेत्रमा बदाम सहजै उपलब्ध हुन्छ तर, हामी प्रयोग कमै गर्दछौं । बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटीन, ओमेगा–३ र ओमेगा–६ फ्याट्टी एसिड लगायत शरिरलाई अत्यावश्यक तत्व पाइन्छ ।

badam.JPG

बदामलाई राती भिजाएर बिहान खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा ट्यानिन हुन्छ जसले शरीरमा पोषक तत्त्वहरूलाई कयाम राख्न मद्धत गर्दछ । शरिर तातो राख्छ पोषण दिन्छ ।

अदुवा

अदुवाले रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरलाई न्यानो राख्छ । जाडोमा कब्जियतको समस्या बढी देखापर्ने भएकाले अदुवाको पर्याप्त सेवन गरे पाचन प्रक्रियामा सहयोग पुग्छ । त्यसैले यो मौसममा हाम्रो भोजनमा अदुवा अनिवार्य गरेमा उपयुक्त हुन्छ ।

ओखर

जाडोमा ओखरको सेवन उपयोगी मानिन्छ । यसमा पाइने ओमेगा ३ र फ्याटी एसिड मुटु एवं मधुमेहका रोगीलाई समेत जरुरी हुन्छ ।

okhar.JPG

तिल

तिलले शरीरमा ऊर्जा प्रदान गर्छ । कहिलेकाहीँ लामो समयसम्म रुघाखोकी लागेर छातीमा कफ जम्मा भएर बस्छ । यो लामो समयसम्म रहिरहे हानिकारक हुन्छ । यस्तो बेला तिल र सख्खरको दैनिक सेवन गरे कफ बाहिर निस्कन्छ ।

ओटमील


ओटमील जस्तो राम्रो ब्रेकफास्ट केही अरु नहुन सक्छ । एकदमै कम क्यालोरी र पोषणले भरपुर हुन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई स्वस्थ राख्छ ।

भिटामिनयुक्त खाना

अमला भिटामिनको राम्रो स्रोत हो । यतिबेला कागती पानी, सुन्तला, मौसम, जुनार सेवन गर्नुपर्छ । यस्ता फलफूलले चिसो मौसममा देखापर्ने समस्याबाट जोगाई शरीरमा फुर्ती बढाउँछन् ।

मेवा

आन्द्रालाई स्वस्थ राख्नुका साथै मेवाले पेटका अनेकौं समस्या हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ ।

papaya.JPG यसले कोलेस्ट्रोल घटाउँछ, मुटुरोग हटाउँछ र तौल पनि घटाउँछ । एजेन्सी

प्रकाशित मितिः २०७८ मंसिर १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション