काठमाडौँ ।
१। ताजा कागतीको रसलाई चिसी मिस्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ति बढाउँछ, दिमागलाई शान्त राख्छ ।
२। मनतातो पानीसँग कागती रस थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।
३। बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकी निको हुन्छ ।
४। कागतीको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ ।
५। रगतलाई शुद्ध राख्छ, छालाका सम्पूर्ण रोगहरू निको हुन्छन् ।
६। नियमित कागतीको सेवनले हैजा भगाउँछ ।
७। एक लिटर मनतातो पानीमा १०-१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल घटाउँछ ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments