राती सुत्नुअघि यसरी प्रयोग गर्नुहोस् घ्यू, यी समस्या राख्छ टाढा

0

काठमाडौं । घ्यूको प्रयोग खानाका लागि मात्रै नगरिकन यसलाई तपाईंले नाइट क्रिमको रुपमा पनि गर्न सक्नुहुन्छ । अनुहारमा घ्यू लगाउँदा यसले थुप्रै समस्या टाढा राख्छ । घ्यूमा यस्ता थुप्रै पोषक तत्व छन् जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । छालासँग सम्बन्धित समस्यामा पनि यो निकै प्रभावकारी छ । विशेषज्ञका अनुसार नियमित रुपमा राती घ्यू लगाएर सुत्दा अनुहारमा निखार आउने गर्छ । छालासँग सम्बन्धित समस्या हटाउनका लागि घ्यूको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी लिऔं ।

फुटेको ओठको समस्यामाः
चिसो मौसममा धेरैको ओठ फुट्ने समस्या हुन्छ । यस्तोमा तपाईं घ्यूको प्रयोग गर्न सक्नुहुनछ । राती सुत्नुअघि ओठमा घ्यू लगाउनुहोस् । यसलाई दिउँसो पनि लगाउन सक्नुहुन्छ ।

छालाको संक्रमणः
छालाको संक्रमणबाट जोगिनका लागि तपाईंलाई घ्यू असाध्यै काम लाग्न सक्छ । यसले छाला चिलाउने, छालाको संक्रमणका कारण रातो हुने र रुखो हुनेलगायतका समस्यालाई टाढै राख्छ । घ्यूको प्रयोग गर्दाको रुखो छाला पनि नरम हुन्छ । सुत्नु अघि छालामा घ्यू लगाउँदा निखार आउँछ । यद्यपि, छाला चिल्लो छ भने घ्यू प्रयोग गर्नुअघि विशेषज्ञको सल्लाह लिनुहोस् ।

कालो दागमा असरदारः
छालामा कालो दाग हटाउनका लागि पनि घ्यू तपाईंलाई असाध्यै काम लाग्न सक्छ । अनुहारमा कालो दागको समस्या छ भने राती घ्यू लगाएर सुत्नुहोस् । यसको प्रयोग तपाईं नाइट क्रिमको रुपमा गर्न सक्नुहुन्छ ।

घामले डढ्दाः
थुप्रै पटक सूर्यको किरणका कारण छालामा समस्या देखिन्छ । घ्यू प्रयोग गरेर तपाईंको यो समस्या टाढा हुनेछ । यसले अनुहारको दाग हट्नेछन् । यदि घ्यू रातभरी राख्न चाहनुहुन्नँ भने करिब एक घण्टासम्म राख्न सक्नुहुन्छ । यसले पनि भिन्नता त देखिन्छ नै ।

सुन्निएको ठाउँमाः
अनुहार वा शरीरको कुनै पनि भाग यदि सुन्निएको छ भने घ्यू प्रयोग गरेर यसबारे राहत पाउन सकिन्छ । राती सुत्नुअघि अनुहारमा घ्यू लगाउनुहोस् र भोलिपल्ट सुतीको कपडाले अनुहार पुछ्नुहोस् । यसबारे तपाईं घ्यूलाई मनतातो पारेर प्रभाृवित स्थानमा पनि लगाउन सक्नुहुन्छ । यसलाई एक घण्टासम्म राख्न सक्नुहुन्छ ।

आँखाको थकान हटाउँछः
आँखाको थकान हटाउनका लागि घ्यू असाध्यै काम लाग्न सक्छ । राती सुत्नुअघि आँखाको वरिपरि घ्यूलाई सर्कुलर तरिकाले लगाउनुहोस् । यस्तो गर्दा आँखाको थकान हट्छ र आँखा सुन्निएका छन् भने पनि बस्छ ।

प्रकाशित मितिः २०७८ कार्तिक २४

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション