औषधीय गुणले भरपुर हुन्छ बयर खानुका ९ फाइदा र हानी

0

काठमाडौं । बयर एक मौसमी फल हो । यो फल अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ । साथै यसमा पौष्टिक तत्व जस्तै भिटामिन, खनिज पनि हुन्छन् । यो फल थुप्रै देशमा पाइन्छ । यो फलको उपयोग औषधी निर्माणमा पनि गरिन्छ । बयरको सेवन उचित मात्रामा गर्दा हाम्रो शरीरलाई थुप्रै फाइदा मिल्छ । तर यदि यसको सेवन सही तरिकाले नगरेको खण्डमा यसले स्वास्थ्यमा हानी पनि पुर्याइरहेको हुन्छ ।

बयर फलमा पाइने पौष्टिक तत्वः

बयर फलमा अनेकौं पौष्टिक तत्व पाइन्छ । बयरमा प्रमुख रुपमा भिटामिन, राइबोफ्लेविन र थायमिनजस्ता तत्व पाइन्छ । यसका साथै यो प्रोटिन, पोटासियम, क्याल्सीयमसमेत थुप्रै पोषक तत्वको भण्डार मानिन्छ । यो फल भिटामिन सीको राम्रो स्रोत मानिन्छ । आयुर्वेदका अनुसार यसभित्रको दानामा क्यान्सरजस्तो रोगसँग लड्ने क्षमता हुन्छ । बयर फलमा पाइने केही प्रमुख पोषक तत्व यस प्रकार छन्ः

– भिटामिन सी, ए र बी कम्प्लेक्स
– कार्बोहाइड्रेट
– फ्याट
– आइरन र कपर
– क्याल्सियम र फस्फोरस
– सोडियम
– जिंक
– साइट्रिक एसिड

बयर खानुका फाइदाः

बयर औषधीय गुणले भरिपूर्ण हुने भएकाले यो निकै लाभदायी हुन्छ । आयुर्वेदिक हिसाबले पनि बयर खानुका थुप्रै फाइदा छन् । बयरको फल, पात र त्यसभित्रको दानाको उपयोग अनेक प्रकारले गरिन्छ । यसको दाना गर्भवस्थामा बान्ता हुने, पेट दुख्नेलगायतका समस्या रोक्नका लागि पनि गरिन्छ । बयरका पात र जरा आयुर्वेदिक काढा बनाउन पनि प्रयोग गरिन्छ । बयरमा विभिन्न पोषक तत्व हुने भएकोले यसले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । पारम्परिक चिकित्सा र अनिद्राजस्ता रोगको उपचारमा पनि बयरको प्रयोग गरिन्छ । बयर खानुका केही प्रमुख फाइदा यस प्रकार छन्ः

– शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
– पाचन तन्त्र र कब्जियतजस्ता रोगमा फाइदाजनक
– तनाव, अनिद्राजस्ता रोगमा उपयोगी
– शरीरलाई ब्याक्टेरिया बाट रक्षा गर्छ
– बयरमा भएको क्याल्सीयमले दाँत र हड्डी बलियो बनाउँछ
– कलेजोसँग जोडिएको समस्यामा उपयोगी
– एन्टी एजिङ् तत्वले अनुहारलाई सफा राख्छ
– कपालको विकासमा लाभदायी

हुन त बयरले स्वास्थ्यमा धेरैजसो अवस्थामा फाइदा नै पुर्याइरहेको हुन्छ तर केही परिस्थितीमा बयरको सेवन गर्न नहुने बताइन्छ । केही आयुर्वेदिक अनुसन्धानमा बताइए अनुसार अत्यधिक मात्रामा बयरको सेवन गर्दा शरीर सुस्त हुने, भोक कम लाग्ने, कब्जियतजस्ता समस्या हुन सक्छन् । यद्यपि, बयरले खासै ठूलो हानी त गर्दैन तर यस्ता मानिसहरुले बयरको सकेसम्म सेवन नगर्नुहोस्ः

– मधुमेहद्वारा ग्रसित मानिसहरुले
– कम फाइवर डाइटको पालना गर्नेहरुले
– लेटेक्सबाट एलर्जी हुनेहरुले पनि बयरको सेवन गर्नु हुँदैन ।
– पेटको ग्यासबाट ग्रसित मानिसहरु

प्रकाशित मितिः २०७८ कार्तिक २१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション