जाडो मौसममा खानपानमा ध्यान दिए विभिन्न सङ्क्रमणबाट बच्न सकिन्छ !

0

काठमाडौं । जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताए । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताए ।

डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । यो बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिनास हुने डा.कार्कीले बताए ।

यस्तै, छालाको एलर्जीले पनि जाडो याममा धेरैलाई दुःख दिने गर्दछ । जाडो याममा पानीको मात्रा कमी भएका कारण छाला सुख्खा हुने गर्दछ । जसका कारण छाला चिलाउने, ओठ फुट्ने, कुर्कुच्चा फुट्ने, जस्ता छालामा समस्या आउने डा. कार्की बताए ।

दम, मुटु रोगका बिरामीलाई पनि जाडो याममा थप समस्या बढ्ने उनले बताए । जाडो याममा श्वास नलीहरू खुम्चने भएका कारण श्वास फेर्न समस्या हुने डा। कार्की बताउँछन् ।

यस्तै, जाडो याम सुरु भएसँगै बाथ र जोर्नीको दुखाई पनि धेरैलाई हुन्छ । टन्सिल पनि चिसो याममा धेरै निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातो पानी, झोलिलो पदार्थको नियमित खानु पर्ने डाक्टरको भनाई छ ।

जर्नल फिजिसियन डाक्टर लोचन कार्कीका अनुसार जाडो याममा देखिने धेरै रोगका समाधानको उपाय भनेको नै खानपानमा ख्याल गर्नु हो । जाडो याममा तातो कुरा धेरै खानु पर्ने र शरीर छोपिने बाक्ला लुगा लगाउनाले नै यी समस्याहरू हट्न हुन सक्ने उनले बताए ।

जाडो याममा पानी कम पिउँदा यस्ता समस्या आउन सक्ने भएकाले तातो पानी प्रशस्त पिउन उनको सुझाव छ । यस्तै, तातो झोलिलो पदार्थ र गेडागुडी पनि खान डाक्टरको सुझाव छ ।

प्रकाशित मितिः २०७८ कार्तिक २१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション