पौष्टिकतत्वले भरिपुर्ण कोदो खानुका यस्ता छन् फाइदै फाइदा

0

काठमाडौं । विश्वको एक प्रमुख अन्न बाली हो, कोदो । यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ । कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । ग्रीक खाद्यान्न देवी ‘एल्युजिन’- को नामबाट यसको उत्पत्ति नाम इल्युजिन भएको हो । यसको साझा अङ्ग्रेजी नाम ‘फिंगर मिलेट’ फूलडाँठमा औंलाजस्तै बालाको झुप्पा आउने भएकोले त्यसैबाट आएको हो। यो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरूको रुचिकर खाद्य हो भने मधुमेह (डायबेटिज) को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी हुन्छ।

समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस रआइरनको मात्रा प्रचुर हुन्छ। केही पहाडी क्षेत्रमा यो सानो खाद्यान्नको रूपमा उब्जाउ गरिन्छ, जसलाई अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ। । यो गर्भवती महिलाको निम्ति उत्तम हुन्छ अनि विभिन्न उमेरका वयस्क मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि यसलाई लिइन्छ। यसको पीठोले रोटी वा ढिंडो बनाइन्छ । यसको नल पशुको राम्रो आहार मानिन्छ। यो एक बर्खे बाली हो।

कोदो मात्र यस्तो अन्न हो जसमा घून र किराहरूले कुनै नोक्सान पुगाउन सक्दैन । यसलाई चिसो र सुखा ठाउँमा राख्यो भने धेरै वर्षसम्म बिग्रदैन । प्रायः नेपालमा कोदोको खेती गर्ने दुईवटा तरिका अपनाइएको पाइन्छ । पहिलो तरिका जमिनलाई राम्ररी जोतखन गरी कोदोको बिउ छर्ने गरिन्छ भने दोश्रो तरिका पहिले बेर्ना उमारी पछि उखेलेर अर्को ठाउँमा रोप्ने गरिन्छ ।

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो ।

यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ ।

यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ ।

कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईं हामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो खाँदाका फाइदा

  • मुुटु रोग लाग्न दिँदैन ।
  • एन्टिअक्सिडेन्ट गुण हुन्छ ।
  • हाड बलियो बनाउँछ ।
  • बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।
  • नराम्रो कोलेस्ट्रोल घटाउँछ ।
  • शरीरको विषाक्तता बाहिर निकाल्छ ।
  • पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।
  • रगतको कमी हुन दिँदैन ।
  • कब्जियत हुन पाउँदैन ।
  • टाइप २ मधुमेहबाट जोगाउँछ ।
  • स्तन क्यान्सर हुन दिँदैन ।
  • शारीरिक तौल नियन्त्रित राख्छ ।
  • रक्तचाप घटाउन प्रभावकारी हुन्छ ।
  • मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।
  • रोगप्रतिरोधी क्षमता बढाउँछ ।
  • फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।
  • ऊर्जाको राम्रो स्रोत हो ।
  • पित्त थैलीमा पत्थरी हुन दिँदैन ।
  • मीठो निद्रामा सघाउँछ ।
  • छाला चम्किलो बनाइराख्छ ।
  • घाउ छिटो भरिन सघाउँछ ।
  • आमाको दूध बढाउँछ ।
  • मोटाहरूका लागि उपयोगी हुन्छ ।
  • सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।
  • कुपोषण हुन दिँदैन ।(एजेन्सीको सहयोगमा)

प्रकाशित मितिः २०७८ असोज २२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション