डिप्रेशनको औषधी छोड्दा दोस्रोपटक सिकार हुने सम्भावना धेरै !

0

काठमाडौं । लामो समयदेखि डिप्रेसनका सिकार भएका व्यक्तिहरुले औषधी छाड्न चाहेमा धेरै मुस्किल हुने ब्रिटेनमा गरिएको एक अध्ययनबाट पत्ता लागेको छ । ब्रिटेनमा गरिएको अनुसन्धानबाट जुन मानिसहरुले विस्तारै–विस्तारै औषधी छाड्ने कोशिश गर्छन्, उनीहरु मध्ये आधा मानिसहरु १ वर्ष भित्र दोस्रो पटक डिप्रेशनको सिकार हुने पत्ता लागेको हो । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको सम्पादकीयमा भनिएको छ जुन मानिस एक पटक डिप्रेशनमा गयो तब उसलाई जीवनभर औषधी खान चिकित्सकले सल्लाह दिएका हुन्छन् ।

कसरी छुटाउने औषधी ?
औषधी छाड्न चाहानेलाई काउन्सेलिग र व्यवहार थेरापी मात्र एक विकल्प हो । औषधी सेवन गर्दै थेरापी गर्नु अत्यन्तै लाभदायक हुन्छ । तर थेरापी धेरै महंगो हुन्छ । सबै देशमा थेरापी सेन्टर पनि हुँदैनन् ।
डिप्रेसन मुड सँग जोडिएको रोग हो । यो रोग लागेपछि बिरामी लगातार निराश महसुस गर्छन् र सामान्य गतिविधिमा उनीहरुले समय व्यतित गरेका हुन्छन् । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वभर लगभग ५ प्रतिशत मानिसहरुमा यो रोगका लक्षण छन् ।

दोस्रोपटक डिप्रेशन धेरैलाई हुँदैन
इग्ल्यान्डको ४ शहरमा ४ सय ७८ जना व्यक्तिको सहभागीतामा अनुसन्धान गरिएको थियो । यसमा सबैभन्दा धेरै पौढ महिला थिए । सबैले सामान्य एंटी डिप्रेसेन्ट औषधी लिइरहेका थिए । जसलाई सेरोटोनिन रेप्युटेक इन्हिबिटर्स भनिन्छ । प्रोजेक र जोलोफ्ट जस्ता औषधी यसमा पर्छन् ।

अनुसन्धान गर्दा औषधी छाड्ने ५६ प्रतिशत मानिसहरुलाई दोस्रोपटक डिप्रेशनको सिकार भएको पत्ता लागेको थियो । औषधी नछाड्नेहरु दोस्रोपटक डिप्रेशनको सिकार नभएको सोधकर्ताहरु बताउछन् ।

केही मानिसहरुलाई औषधी छाड्न सम्भव नभएको अमेरिकाका डा।जेफरी जैक्सनले बताएका छन् । उनले जसलाई एकपटक डिप्रेशन भयो उनीहरुलाई ६ महिनाको उपचारपछि औषधी कम गर्न प्रोत्साहित गर्ने बताए ।

प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション