मरमसला : प्रयोग गर्न जाने ओखति, नजाने विष

0

काठमाडौं । हाम्रो खानपान परम्परा निकै समृद्ध छ । हाम्रा पूर्खाहरुले जुन शैलीमा खाना पकाउने गरे त्यो स्वाद र स्वास्थ्यका लागि एकदम उन्नत छ । सामान्यत हामीकहाँ सिलौटोमा मसला पिसेर खाने चलन छ । मसलामा अदुवा, लसुन, जिरा, धनिया आदि मिसाइन्छ ।

यी सबैको मिश्रणबाट निस्कने स्वाद र त्यसलाई प्रयोग गर्ने विधीले हाम्रो परम्परागत भोजन स्वादिलो भएको हो । खानेकुराको स्वाद बढाउन, सुगन्धित बनाउन, हेर्दा आकर्षक देखाउन मसला अनिवार्य छ । तर, कुन मसला, केका लागि, कति मात्रामा, कसरी र कुन बेला प्रयोग गर्ने भन्ने कुरा चाहि जान्नुपर्छ ।

मसला प्रयोग गर्ने आ–आफ्नै विधी छ । राम्ररी पिसेको मसलालाई कसैले तेलमा राम्ररी पकाएपछि त्यसमा सागसब्जी वा मासु राखेर पकाउने गर्छन् । यसैगरी कतिपयले सागसब्जी वा मासु केही बेर पाकेपछि मात्र मसला हाल्ने गर्छन् । यी दुबै बिधीबाट तरकारीमा भिन्न भिन्नै स्वाद निकाल्न सकिन्छ । यद्यपि धेरै समय तेलमा तारेको भन्दा पछि राखेर राम्ररी पकाएको मसला स्वस्थ्यकर हुन्छ ।

हाम्रै घर आँगनमा मनग्ये मसला

हामीले मर मसलाको लागि अन्यत्र निर्भर हुनु पर्दैन । घर आँगनमै पुग्दो मर मसला उपलब्ध छन् । हलेदो, अदुवा, दालचिनी, जिरा, लसुन, हरियो खुर्सानी, धनिया, संभव भए ल्वाङ, सुकुमेल नै सम्पूर्ण मसला हुन् । यी मरमसलाई घरमै तयार गर्न सकिन्छ ।

धेरै खायो भने चिनी पनि तीतो

धेरै खायो भने चिनी पनि तीतो हुन्छ । औषधि पनि विष हुन्छ । यो कुरा सबैमा लागु हुन्छ । मसलाले सागसब्जीको स्वाद आवश्य बढाउँछ । तर, त्यसको मात्रा कति हो भन्ने कुरा निर्धारण गर्न जरुरी हुन्छ । यदि मसलालाई सही मात्रामा प्रयोग गर्न सकिएन भने यो बेस्वादको हुने मात्र होइन, अस्वस्थ्यकर पनि हुन्छ । तर, सही मात्रामा, सही ढंगले प्रयोग गरियो भने यसले स्वाद मात्र बढाउँदैन ओखतिको काम पनि गर्छ ।

बजारको मसलामा मिसावटको भय

मसलाको सही प्रयोग भयो भने यसले स्वाद र स्वास्थ्य दुबैलाई फाइदा गर्छ । हुन त बजारमा अनेकथरी मसला उपलब्ध छन् । तयारी वा प्याकेटबन्द मसलाहरु कति स्वस्थ्यकर भन्ने कुरामा यसै भन्न सकिदैन । किनभने हामीकहाँ खानेकुराको गुणस्तर मापन गर्ने संयन्त्र एकदमै कमजोर छ । जस्तोपायो त्यस्तै खाद्य सामाग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । मसला मात्र यसको अपवाद हुने कुरा भएन । त्यसैले बजारको मसलाको गुणस्तरमाथि पनि शंका गर्नुपर्ने हुन्छ । रंग र पिठो मिसाएर बजारमा धेरैथरीका मसला पठाउने गरेको पनि पाइएको छ ।

त्यसैले बजारमा उपलब्ध प्याकेटबन्द वा तयारी मसला सकेसम्म प्रयोग नगरेकै उचित हो ।

मसलाले कसरी स्वाद बढाउँछ ?

मसलालाई भरसक मज्जाले पकाएर बनाउँदा खानामा स्वाद र बास्ना दुबै आउँछ ।

मसला धेरै प्रयोग गर्दा स्वाद बढी आउने होइन । त्यसो हो भने त सकेसम्म धेरै मसला प्रयोग गरे भइहाल्थ्यो नि । मसला ठिक्क मात्रामा राख्ने र राम्ररी पकाउने हो ।

रैथाने मसला नै सर्वोत्तम

हाम्रो गाउँघरमा पर्याप्त मरमसला पाइन्छन् । ति अग्र्यानिक हुन्छन् । रैथाने मरमसलाहरु बढी स्वादिलो हुन्छ । प्रकृतिले हामीलाई आफ्नो भूगोल, हावापानी अनुसार उचित खानेकुरा पनि दिएका छन् । हामी जहाँ बस्छौं, त्यहाँ उत्पादित खानेकुरा हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले स्थानिय एवं रैथाने खानेकुरा हाम्रो शरीरका लागि बढी उपयोगी र जिब्रोको लागि बढी स्वादिष्ट हुन्छ ।

माछामासुमा मसला

माछामासु पकाउँदा हामी अलि बढी तेल, मसला प्रयोग गर्छौं । हुन त मसला र तेल नराखी पनि पकाउन सकिन्छ तर, भनेजस्तो स्वाद निकाल्न कठिन छ । त्यसैले तेल र मसला प्रयोग गर्नुपर्छ, तर सही मात्रामा ।

प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション