धेरै बोल्ने बानी छ ? यसरी सुधार्नुस्

0

काठमाडौं । कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।

तपाईं आफैंमा पनि यस्तो नराम्रो बानी हुनसक्छ । यो बानीका कारण मानिसहरू तपाईंबाट टाढिएका हुनसक्छन् । यो समस्याबाट मुक्ति पाउन तपाईंको मन दह्रो हुनुपर्छ । यहाँ केही टिपहरू छन् ।

सजिलो छ भन्नुस्
तपाईंले धेरै बोल्ने बानी छुट्दैन भन्ने धारणा राख्नुभएको होला । तर म यो बानी हटाउँछु भनी दिनदिनै प्रयास गर्दा तपाईंले सुपरिणाम पाउनुहुन्छ । सकारात्मक सोच राख्नुस् र निरन्तर प्रयासका लागि तयार रहनुस् ।

चुप लाग्ने अभ्यास
धेर बोल्ने बानीबाट छुटकाराका लागि चुप लाग्न थाल्नुस् । कुनै विषयमा तपाईंको विचार मागियो भने कम शब्दमा आफ्नो कुरा राख्ने कोशिश गर्नुस् । शुरुमा त तपाईंलाई अलि गाह्रै पर्छ तर बिस्तारै तपाईं यसमा अभ्यस्त हुनुुहुनेछ ।

सुन्न थाल्नुस्
धेर बोल्ने धुनमा तपाईंले अर्काको कुरा सुन्ने आवश्यकता नै ठान्नुहुन्नथियो पहिला । अर्कालाई कुरा राख्न पर्याप्त अवसर दिनुस् अब । चुप लागेर अर्काको कुरा सुन्ने बानी बसाल्नुस् । त्यसपछि तपाईंले अर्को व्यक्तिको कुराको महत्त्व थाहा पाउनुहुन्छ । यसबाट तपाईंमा संयमको गुण पनि विकसित हुन थाल्छ र तपाईंलाई फाइदा हुन्छ ।

बहस गर्न रोक्नुस्
कुराकानीको सामान्य माहोलमा तपाईं कम बोल्न सफल भएपनि कुनै मुद्दामा असहमति हुनासाथ बहस गर्नका लागि आफैंलाई रोक्न सक्नुहुन्न । यस्तो अवस्थामा संयम कायम राख्नुस् र हरेक सानाठूला कुरालाई बढाइचढाइ गर्नुभन्दा धैर्यका साथ सुन्नुस् र सीमित शब्दमा कुरा राख्नुस् ।

शब्द छनोट
धेर बोल्ने बानीबाट छुटकारा पाउनका लागि शब्दको छनोट सही हुनुपर्छ । आफूअघि बसेको मानिससम्म आफ्नो मन्तव्य स्पष्ट तरिकाले पु–याउनका लागि अनि आफ्नो शब्दले अरूलाई ठेस नपु–याउनका लागि ध्यान दिनु जरूरी हुन्छ ।

बोल्नुअघि सोच्ने
अहिलेसम्म तपाईंको सारा ध्यान कुरा गर्नमा हुन्थ्यो भने अबदेखि बोल्नुअघि आफ्ना विचारका बारेमा सोच्न शुरु गर्नुस् । तपाईंले भन्न खोजेका कुरा आवश्यक वा अति महत्त्वपूर्ण छन् त ? यो प्रश्न आफैंसँग गर्नुस् र महत्त्वपूर्ण कुरा मात्र बोल्नुस् । यसो गर्दा तपाईं अनावश्यक कुरा बोल्नबाट बच्नुहुन्छ र यो अभ्यासले तपाईंलाई धेर बोल्ने बानी छुटाउन सहायता गर्छ । एजेन्सी

प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション