के तपाईँको स्मरण शक्ति कमजोर छ ? अपनाउनुहोस् यस्ता उपाय

0

काठमाडौं । स्मरण शक्तिले भावी जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्मरण शक्तिको कमजोरी आधुनिक एवम् वैज्ञानिक युगमा ठुलो समस्या बनेको छ । धरै मानिसहरूमा स्मरण गर्ने शक्ति हुँदैन । औसत मानिसहरूको स्मरण शक्ति एउटै किसिमको हुने गर्दछ । तर कारणवश व्यक्तिअनुसार कुनैले चाँडै स्मरण गर्छन भने कसैले सानो कुरा स्मरण गर्न धेरै समय लगाउने गर्छन ।

दिमाग तेजिलो भयो भने हाम्रो स्मरण गर्ने शक्ति पनि वृद्धि हुन्छ । हाम्रो दिमाग कमजोर भयो भने स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनको लागि हामीले आफ्नो दिमाग तेजिलो बनाउनतर्फ लाग्नु अति आवश्यक छ ।

दिमाग तेजिलो बनाउनको लागि असल आहार र व्यायामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सबै भन्दा पहिला हामीले आफू स्वस्थ रहनुपर्दछ । स्वस्थ जीवनशैलीले स्मरण शक्ति बढाउनको लागि ठुलो योगदान दिने गर्छ । यसका साथै हामीले आफ्नो स्मरण शक्ति बढाउनको लागि के खानु पर्छ के खानु हुँदैन भन्ने जान्नु अति आवश्यक छ ।

धरै जसोले खानेकुरामा ध्यान नदिएकै कारण आफ्नो स्मरण शक्ति पनि कमजोर बनाइरहेका हुन्छन् । स्मरण शक्ति बढाउनको लागि खानेकुरालाई केन्द्र विन्दु बनाएर मात्र हुँदैन । स्मरण शक्ति बढाउनको लागि व्यायाम पनि उत्तिकै आवश्यक छ । लामो समय सम्म स्मरण गर्न असक्षम, पढेको अर्थात देखेको बस्तु सम्झन नसक्नु, मानसिक थकान, अरुची, यदि कुरा याद गर्न खोज्यो भने लामो समयसम्म याद नहुने लक्षणहरू देखा पर्छन ।

स्मरण शक्ति बढाउन अपनाउनुहोस् यस्ता उपाय
अमला- अमला भिटामिन सी को राम्रो श्रोत हो र स्मरणशक्तिका लागि पनि उपयोगी छ । ताजा अमला, सर्बत, मुरब्बा सुकाएर पनि सेवन गर्न सकिन्छ ।

बदाम- दैनिक ५–१० वटा बदाम १ गिलास दूधमा डुबाएर राख्ने र नित्य सेवन गर्ने ।

जिरा – आधा चम्चा जिरा दैनिक सेवन गर्ने ।

फस्फोरस तत्व- फस्फोरस तत्व स्मरणको लागि उत्तम मानिन्छ त्यसैले स्याउ, अङ्गुर, सुन्तला, आँप, लिची, जामुन, स्ट्रवेरी, नरिवल, गाँजर जस्ता फलफूल ज्यादा सेवन गर्ने ।

ओखर – ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

रहर दाल- राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसित त्यसको सेवन गर्नुस् । दिमाग तीखो हुन्छ ।

सूप- सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

आयुर्वेद शास्त्र- आयुर्वेद शास्त्र अनुसार शाकाहारी, सात्विक भोजन स्मरणका लागि राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा-मासु, दूध, अण्डा जस्ता पौष्टिक पदार्थ सेवन गर्ने ।

भारी, भुटेको, तारेको, ज्यादा अमिलो पिरो, मसालादार नखाने । चिया, कफी, रक्सी, चूरोट, आदि पटक्कै सेवन नगर्ने । नशालु पदार्थ भाङ्ग, गुट्खा, अफिम, गाँजा आदि नखाने ।

प्रकाशित मितिः २०७८ असोज १० आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション