सप्लिमेन्ट फूडका क्याप्सुल खाद्य पसलमा कि औषधि पसलमा ?

0

काठमाडौं । नेपालमा आहार पुरक खाद्य ९फुड सप्लिमेन्ट०को आयात दोब्वर भएको छ । नेपालमा आर्थिक बर्ष २०७७/७८ मा ४१ देशहरुबाट ८५ करोड २२ लाख ४९ हजार रुपैयाँ बराबरको आहार पुरक खाद्य आयात भएको हो । सो मुल्यको ६ लाख ४९ हजार ८३५ किलोग्राम आहार पुरक खाद्य आयात भएको भन्सार विभागको तथ्याकंले देखाएको छ । आहार पुरक खाद्य आयातका क्रममा ३० प्रतिशत भन्सार कर लाग्ने गरेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ३६ करोड ६५ लाख रुपैयाँ बराबरका पुरक खाद्य आयात भएको थियो । नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि प्रयोग हुने खाद्यपदार्थको रुपमा प्रयोग हुन थालेको छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा कुल ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आहार पुरक खाद्यहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आहार पुरक खाद्य (क्याप्सुल) औषधि पसलहरुमा विक्रि गर्न थालिएको छ । तर, खाद्य विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी भने यस्तो आहार पुरक खाद्यहरु मेडिकलसँग सम्बन्धित स्थानमा राखिनु नहुने बताउँछन् ।

उनका अनुसार त्यस्ता आहार पुरक खाद्य क्याप्सुलका लागि छुट्टै पसलमा वा किरानातिर राखिनु पर्छ । तर, नेपालमा किराना तथा खाद्य पसलमा समेत सेनिटरी प्याड लगायतका सामग्री राखिने भएकाले त्यहाँ राख्न समेत अनुमति दिन नमिल्ने उनले बताए ।

यसो भएता पनि नीति विपरित हरेक मेडिकलमा प्रोटिन सेकका डब्बा, डिमेगाका (फिस वेल) क्याप्सुल, ओट्स लगायतका आहार पुरक खाद्यहरु राखिएका छन् । नेपालको खाद्यपदार्थ नियम कार्यविधि २०७२ मा आहार पुरक खाद्य साधारणतया मानिसको दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागिप्रयोग हुने खाद्यपदार्थको रुपमा उल्लेख गरिएको छ ।

उनले भने, ‘आहार पुरक खाद्य भन्नाले कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन, एमिनो एसिड वाइन्जाइम, अन्यपोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य वा मानिसको शरीरमा क्रियात्मक भूमिकामा हुने फाइदाजनक पदार्थ सम्मिलित गरी स्वरुप परिवर्तन गरिएका पाउडर, ग्रेनुल, ट्याब्लेट, झोल, जेली, फ्लेक्स, बार जस्ता मुखबाट मात्र सेवन गरिने पदार्थहरु भनिएको छ ।’ भनि स्पष्ट पारे ।

यस्ता आहार पुरक खाद्य प्रयोजनका लागि डक्टरको सल्लाह चाहिदैन । यो जोसुकैले आफ्नो इच्छा अनुसार आवश्यक परे किनेर सहजै खान सक्छन् । यस्ता आहार पुरक खाद्यपदार्थहरु बहराइन, हङकङ, जापान, अमेरिका, अष्ट्रेलीया, बेलायत, जर्मन, कोरिया, हङगेरी, थाइल्याण्ड, कतार, भेतनाम, बङगलादेश, चीन, स्पेन, भारत, मलेसिया, ताइवान लगायतका ४१ देशबाट आव २०७७/७८ मा आयात भएको छ ।

हामी सामान्यतः आफ्नो शरिरलाई सन्तुलित राख्न दाल, भात, तरकारी इत्यादी खाने गर्छौ । सुवेदीका अनुसार पछिल्लो समय मानिसहरु कामका व्यवस्तताका कारण समयमा खाना खान सकिरहेका छैनन् । यस्तो हुँदा जानी – नजानी हामी विभिन्न रोगको सिकार हुन पुग्छौँ । यसो हुँदा ग्यास्ट्रिक हुने, पखाला लाग्ने, हात खुट्टा झमझमाउने, शरिरमा शक्तिको कमि महसुस हुने हुन्छ ।

यही समस्यालाई मध्यनजर गरेर वैज्ञानिकहरुले खानाबाट पाइने पोषण तत्वहरुको एउटा सानो क्याप्सुलमा राखि बनाएका हुन् । त्यस्ता पोषण पाउन हामीले विभिन्न परिकार खानुपर्नेमा हाल एउटा क्याप्सुलले त्यसको मात्रा पूरा गर्ने भएको छ ।

यस्ता आहार पुरक खाद्य (फुड सीप्लमेन्ट) ले कुनै विमारीलाई निको पार्ने नभई विमारी हुनुअघि हुने कमजोरी तथा पोषणको कमीलाई पूरागरि त्यसबाट हुने सक्ने विमारीलाई निम्त्याउन दिदैन । यस्ता आहार पुरक खाद्य विशेषगरि विदेशीहरुले आफ्नो डाइटलाई पुरा गर्न खाने गर्छन् । साथै हिमाल चड्न जाने आफ्नो यात्राका समयमा यसको प्रयोग गर्ने गर्छन् । यो हेर्दा औषधी जस्तै ट्याब्लेटको आकारमा बनेको हुन्छ । यस्तो आहारका पुरक खाद्य विश्वभर सामान्य खाद्य स्टोर तथा सुपर मार्केटमा सजिलै पाइन्छ ।

प्रकाशित मितिः २०७८ साउन २ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション