हार्मोनको गडबडी भए के हुन्छ ?

0

काठमाडौं । हार्मोन के हो ? यसले शरीरको कार्यप्रणालीलाई कसरी प्रभाव पार्छ ? हार्मोनको गडबडी भएमा के हुन्छ ? कसरी यसको सन्तुलन कायम राख्न सकिन्छ ? शारीरिक स्वास्थ्यका लागि यी प्रश्नहरु जरुरी हुन्छ ।

हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन यसले शरीरको सबै प्रणालीहरुको गतिविधिहरुलाई पनि नियन्त्रित गर्छ ।

तर, जब यी हार्मोनहरु असन्तुलित हुन्छन् शरीरको कार्यप्रणालीमा गडबडी आउँछ र समस्या सुरु हुन्छ । वास्तवमा हार्मोन भनेको कुनै कोष वा ग्रन्थीद्धारा उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सिधा प्रभाव हुन्छ ।

हाम्रो शरीरमा कुल २३० किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी हुन्छ । यसले एक केमिकल मेसेन्जरले जस्तै एक कोषबाट अर्को कोषसम्म संकेत पुरयाउँछ ।

हार्मोन असन्तुलनको कैयौं कारणहरु हुन सक्छन्, जस्तैः अस्वस्थ जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । गलत खानपार र नियमित व्यायाम नगर्नाले हार्मोन असन्तुलन हुन्छ । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् ।

जब जीवनशैली र खानपानमा गडबडीको कारण हार्मोनको उत्पादनमा असन्तुलन आउँछ । त्यतिखेर विभिन्न किसिमका बिरामीहरुले घेर्न थाल्छन् । हार्मोन असन्तुलनले केवल महिलाहरुलाई मात्रै प्रभावित गर्दैन यसले पुरुषहरुलाई पनि प्रभावित गर्छ ।

पुरुषको शरीरमा पनि एस्ट्रोजेन, प्रोजेस्टेरोन र प्रोलेक्टिन हार्मोन उत्पादित हुन्छ । यी मध्ये टेस्टोस्टेरोन पुरुषको शरीरमा भएको सबैभन्दा महत्वपूर्ण हार्मोन मध्ये एक हो ।

शरीरको समुचित कार्यलाई ठिक राख्ने क्रममा टेस्टोस्टेरोनको स्तर बनाइराख्न आवश्यक छ ।

हार्मोन असन्तुलनको कारण स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तैः अनुहारमा दागहरु बस्ने, शरीरमा धेरै रौंहरु पलाउने, उमेर धेरै भएको लक्षण नजर आउने र सेक्सप्रति अनिच्छा जस्ता समस्याहरुको सामना गर्नुपर्छ ।

विशेषगरि जब पुरुषमा हार्मोन असन्तुलन हुन्छ त्यतिखेर उनीहरुमा चिडचिडाहट, विर्य कम उत्पादन हुन्छ र यौनइच्छा कम हुन्छ तर हार्मोनलाई सन्तुलित गर्न कैयौं तरिकाहरु अपनाउन सकिन्छ, जस्तैः औषधिहरु, योग, व्यायाम र पौष्टिक आहारको सेवन गर्ने आदि ।

जीवनशैलीमा परिवर्तन

जीवनशैलीमा सामान्य परिवर्तन गरेर एक पुरुषले आफ्नो शरीरमा हुने हार्मोन असन्तुलनलाई नियन्त्रित गर्न सक्छन् । जस्तै ताजा सब्जीहरु र फलफूल को नियमित सेवन र क्याफिनयुक्त पेयमा कटौती आदी ।

सोयाबिन र सोयामा आधारित उत्पादनको सेवन कम गर्नुहोस् । किनभने पुरुषहरुलाई अतिरिक्त एस्ट्रोजनको मात्राको आवश्यकता हुँदैन ।

सोयाबीन फाइटो स्ट्रेजिन्सको राम्रो स्रोतमध्ये एक हो । एस्ट्रोजन र फाइटोस्ट्रोजिन्सको सेलुलर संरचना समान हुन्छ । यसैले पुरुषहरुलाई अतिरिक्त मात्रामा यो प्रोटिन लिन हुँदैन । बरु, यसको सट्टा तपाईं अण्डाको सफा भाग र कम बोसोयुक्त डेरी उत्पादनमा जोड दिन सक्नुहुन्छ ।

पर्याप्त निन्द्रा लिनुहोस्

रातमा पर्याप्त निन्द्रा शरीरको समग्र स्वास्थ्यको लागि आवश्यक हुन्छ । दैनिक पर्याप्त निन्द्रा लिनाले मस्तिस्क र एड्रिनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुहोस् ।

व्यायाम गर्नुहोस्

शरीरमा अतिरिक्त मांसपेसीहरु पलाउने र शारीरिक उच्च शक्तिको सम्बन्ध शरीरमा टेस्टोस्टेरोनको हार्मोनको उच्च स्तरको कारणले हुन्छ । यसैले तपाईं मांसपेसीहरु दुखाई वा शरीरलाई कमजोर महसुस गरिरहनुभएको छ भने व्यायाम गरेर यो समस्याबाट मुक्त हुन सकिन्छ । यसैले हप्तामा कम्तीमा पनि चार दिन जमेर व्यायाम गर्नुहोस् ।

कस्ता र के आहार लिने ?

–नरिवलको तेल खानुहोस् । यसको प्रयोगले शरीरमा हार्मोन ब्यालेन्स हुन्छ ।

–पानी पिउनुहोस् यसले शरीर हाइड्रेट हुन्छ र त्यसको स्ट्रेस लेभल पनि कम हुन्छ ।

–ड्राइफ्रुट्समा धेरै प्रोटिन हुन्छ । प्रोटिन डाइट हार्मोनको गडबडीले ग्रस्त पुरुष र महिला दुवैको लागि राम्रो हुन्छ ।

–साथै हरिया सागसब्जी र गेडागुडी र लसुन खानुहोस् । यीनीहरुमा धेरै कार्बोहाइड्रेट र फाइबर हुन्छ जसले हार्मोन असन्तुलनलाई ठिक गर्छ ।

–मांसाहारी हुनुहुन्छ भने माछा खानुहोस् । आफ्नो आहारमा सिफुड पनि समावेश गर्नुहोस् । टुना फिसमा धेरै ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले शरीरमा हार्मोनलाई सन्तुलित गर्छ ।

प्रकाशित मितिः २०७८ साउन ३२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション