यी ७ तरिका, जसले तपाईंलाई आनन्दित बनाउँछ

0

काठमाडौं । जे जति गरेर हुन्छ, हामी जीवनमा सुखी र खुसी हुन चाहन्छौं । हामीले जीवनभर गर्ने ति तमाम कामबाट एउटै कुरा प्राप्त गर्न खोज्छौं, खुसी । काम गरेर, व्यापार गरेर, जागिर खाएर, पैसा कमाएर, सुविधा भोग गरेर अन्तत हामी सुखी र खुसी हुन चाहन्छौं ।

जबकि खुसी कुनै भौतिक कुरा होइन । र, भौतिक सुविधाले मात्र हामीलाई खुसी राख्दैन । खुसी त हामीभित्रै छ । तर, त्यसको स्रोत कसरी फेला पार्ने ? खुसीको स्रोत के हुन् ?

१. असल र भरपर्दो साथीहरु बनाउनुपर्छ

भनिन्छ नि, साथी सबैभन्दा माथि । मित्रताले जीवनमा ठूलो अर्थ राख्छ । जब तपाईंसँग असल साथीहरु हुनेछन्, जीवन सहज र सुखमय बन्नेछ । आपत–विपतमा उनीहरु तपाईंको साथ दिन आउनेछन् । जीवनमा जब जब संकटको क्षण आउनेछ, साथीहरुले तपाईंलाई संकटबाट मुक्त गर्ने प्रयास गर्नेछन् ।

एक अध्ययनबाट के पनि पाइएको छ भने यसरी असल साथीहरुको संगतमा रमाउने व्यक्तिको आयु पनि बढ्छ । असल साथीहरु आफ्नो साथमा हुँदा तपाईं धेरै कुराबाट तनावमुक्त रहनुहुन्छ । निर्धक्क र सुरक्षित अनुभव गर्नुहुन्छ । यो भावनात्मक स्थितीले तपाईंलाई सुखी र खुसी राख्न मद्दत गर्छ ।

२. पशुपंक्षीलाई प्रेम गर्नुहोस्

पशुपंक्षीलाई प्रेम गर्नुहोस् तपाईंले बेग्लै आनन्द अनुभूत गर्नुहुनेछ । जस्तो घर आसपसामा आउने चराचुरुंगी, बाटोमा भेटिने कुकुर, जंगलमा जनवार यी सबैप्रति समान दृष्टि राख्नुहोस् र सबैमा सद्भाव पोख्नुहोस् ।

पशुपंक्षी, प्रकृतिसँग जति निकट हुने प्रयास गर्नुहुन्छ तपाईंले उत्तिकै आनन्द अनुभव गर्नुहुनेछ । यसैगरी घरमा कुकुर वा घरपालुवा जनवार पाल्नुहोस् । उनीहरुसँग खेल्नुहोस्, रमाउनुहोस् ।

३. फूल रोप्नुहोस्

आफ्नो घर वा बगैंचामा फूलहरु रोप्नुहोस् । त्यसलाई गोडमेल गर्नुहोस्, सिंचाई गर्नुहोस् । मलखाँद तयार गर्नुहोस् । आवश्यक्ता अनुसार काँटछाँट गर्नुहोस् । बिउ–बिजन तयार गर्नुहोस् । यी कामहरु तपाईंले फुर्सदमा गरे हुन्छ । दैनिक कामकाज नै प्रभावित हुनेगरी गर्नु पर्दैन ।

जब–जब फूल रोप्ने, गोड्ने, स्यहार्ने गर्नुहुन्छ, यसले तपाईंलाई बेग्लै खुसी र आनन्द दिन्छ । यो एक किसिमको थेरापी पनि हो । मानसिक र शारीरिक दुवै लाभ प्राप्त हुन्छ, यसबाट ।

४. सहयोगको भावना राख्नुहोस्

हामी यसकारण तनावग्रस्त र दुःखी हुन्छौं कि, अरुबाट केही न केही अपेक्षा राख्ने गर्छौं । अरुप्रति राखिने आशा, अपेक्षाले हामीलाई दुःखी बनाउँछ । यसकार अरुबाट लिने होइन, अरुलाई दिने भावनाको विकास गर्नुहोस् ।

कसैलाई आपत परेमा, कसैलाई अभाव भएमा आफ्नोतर्फबाट केही न केही सहयोग गर्नुहोस् । सहयोग गरिरहँदा तपाईंले आफुमा बेग्लै किसिमको सन्तोष प्राप्त गर्नुहुनेछ ।

५. अरुको मूल्यांकन नगर्नुहोस्

हामी अरुको बारेमा बढी चियोचर्चा गर्छौं । अरुले के गर्छ, अरु कस्ता छन्, अरु कहाँ जान्छन् इत्यादि कुरामा निगरानी राख्छौं । यसले पनि हामीमा असन्तोष पैदा गर्छ ।

अरु व्यक्तिको गुण दोष केलाउने, सफलता विफलताबारे चर्चा गर्ने, जिउडाल, पहिरनबारे ख्याल गर्ने बानीले हामीलाई कुनै लाभ मिल्दैन । यस्तो प्रवृत्ति जति कम गर्छौं, उत्तिनै खुसी मिल्छ ।

६. आरम गरौं

हामी काम वा करियरको लागि हतारिन्छौं । पैसा कमाउने दौडमा लाग्छौं । यी सबै काम गरिरहँदा आफ्नो शरीरलाई भने भुल्छौं ।

शरीरको ख्याल राखौं । निश्चित समयमा आरम गरौं । शारीरिक र मानसिक सुखका लागि आरम पनि जरुरी हुन्छ ।

७. मदिरा वा चुरोटमा नियन्त्रण गर्नुहोस्

मदिरा वा चुरोट खाने बानी यसकारण लाग्छ कि, त्यसबाट क्षणिक आनन्द मिल्छ । तर, दीर्घकालिन रुपमा यसले नराम्रो असर गर्छ । अर्थात मदिरा र चुरोट खुसी र आनन्दको दीगो स्रोत होइनन् । बरु यसले त हाम्रो सुख हरण गर्छ । त्यसैले सकेसम्म यसलाई नियन्त्रण गरौं ।

प्रकाशित मितिः २०७८ साउन १३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション