कोभाभ्याक्सिन नामक खोपमा बाच्छाको रगत प्रयोग भारतमा तरङ्ग

0

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनाउँदा भारतमा गाईको बाच्छाको रगत प्रयोग गरिएको विषय बाहिर आएको छ ।

भारतको बायोटेक कम्पनीद्धारा उत्पादित कोभाभ्याक्सिन नामक खोपमा बाच्छाको रगत प्रयोग भएको भन्दै विपक्षी दलले आरोप लगाएपछि तरङ्ग पैदा भएको छ । विपक्षीले आवाज उठाएसँगै बच्चाको रगतको प्लाज्मा अर्थात सेरम प्रयोग गरिएको विषय अहिले भारतमा चर्चा, विवाद र बहसको विषय बनेको छ ।

यही विषयलाई लिएर विपक्षीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् । खोप निर्माणता कम्पनीले भने कोभाभ्याक्सिन अनुसन्धानको प्रारम्भिक चरणमा कोशिका विकसित गर्नका लागि गाईको बाच्छाको सेरम प्रयोग गरिएको स्वीकार गरेको छ ।

तर कोभाभ्याक्सिनको अन्तिम उत्पादनमा भने बाच्छाको रक्तप्लाज्मा अर्थात् सेरम प्रयोग नभएको बताएको छ । कोशिका निर्माणका लागि सुरुमा बाच्छाको रगतको भाग प्रयोग भए पनि अन्तिममा नष्ट गरेर निष्प्रभावी बनाइएका भाइरसलाई नै खोप बनाउनका लागि प्रयोग गरिएको खोप निर्माता कम्पनीको जिकिर छ ।

भारतीय काङ्ग्रेसका राष्ट्रिय संयोजक गौरव पान्धीले कोभ्याक्सिनमा गाईको बाच्छाको सेरम प्रयोग गरिएको आरोप लगाएका थिए । सूचनाको हक प्रयोग गरेर माग गरिएको दस्तावेजबाट पनि गाईको बाच्छाको रगत प्रयोग गरेर खोप बनाइएको पुष्टि हुने उनको दाबी थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस विषयलाई तोडमोड गर्न खोजिएको जनाएको छ । कोभ्याक्सिनमा २० दिनभन्दा कमको बाच्छाको सेरम प्रयोग हुनेभन्दै तथ्यलाई बङ्ग्याउन खोजिएको उनसले जनाएको छ ।

नवजात बाच्छाको सेरम भेरो कोशिका तयार गर्न तथा विकास गर्नका लागि प्रयोग हुने मन्त्रालयले जनाएको छ । त्यस्ता कोशिकाहरु पोलियो, रेबिज तथा इन्फ्लुएन्जालगायतका खोपको विकास र उत्पादनमा समेत उपयोगी हुने मन्त्रालयको भनाइ छ । एजेन्सी

प्रकाशित मितिः २०७८ असार ०४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション