‘पहेँलो फङ्गस’को सङ्क्रमण बढी खतरनाक

0

काठमार्डौं । भारतमा ब्ल्याक र व्हाइटपछि यल्लो फङ्गसको सङ्क्रमण पनि देखिन थालेको छ । उत्तर प्रदेशको गाजियाबादमा कोभिडबाट निको भएका व्यक्तिमा पहेलो फङ्गसको सङ्क्रमण देखिएको छ । उनलाई पहेँलो फङ्गसको सङ्क्रमण हुनुअघि ब्ल्याक र व्हाइट फङ्गसको सङ्क्रमण पनि देखिसकेको जनाइएको छ । यल्लो (पहेँलो) फङ्गस, जसलाई म्युकोर सेप्टिक पनि भनिन्छ । विज्ञहरूका अनुसार यो फङ्गल सङ्क्रमण मानिसमा नभई छेपारोमा हुन्छ ।

विज्ञहरूका अनुसार पहेँलो फङ्गसको सङ्क्रमण, दुई अन्य सङ्क्रमणभन्दा फरक हुन् । यसले शरीरको आन्तरिक अङ्गहरूलाई असर गर्ने तरिकाको कारण अन्य सङ्क्रमणको तुलनामा यो बढी खतरनाक हुन सक्छ ।

कोभिको उपचारमा स्टेरोइड र इम्युनोसप्रप्रेसन्टहरूको प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदै गएको छ । साथै, ३० देखि ४० प्रतिशतभन्दा कम ह्युमिडिटिको स्तरले फङ्गसको विकासलाई बढावा दिन सक्छ ।

फोहर, स्वच्छतामा कमी र खाना तथा पानीसहितका दूषित स्रोत फङ्गसको वृद्धि हुनुको मुख्य कारण हुन् । तौल घट्ने, भोक नलाग्ने, खान मन नलाग्ने, पाचन प्राणालीमा समस्या हुने, थकान, शरीरमा उर्जाको कमी पहेको फङ्गसबाट सङ्क्रमण भए देखिने सामान्य लक्षणहरू हुन् ।

समयमै सङ्क्रमण भएको पहिचान गर्न सके पहेलो फङ्गसको सजिलैसँग उपचार गर्न सकिन्छ । तर, शरीर भित्रबाट सङ्क्रमण विकास हुदा सङ्क्रमण भएको पत्ता लगाउन र उपचार गर्न ढिलाइ हुन्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसकेमा लक्षणहरू गम्भीर बन्दै जाने हुन्छन् ।

गम्भीर अवस्थाहरूमा आँखा रातो हुने, आँखा धसेको जस्तो वा बाहिर निस्केको जस्तो देखिने, पिप निस्किने, घाउ ढिलो निको हुने, नेक्रोसिस (जीवित टिशुहरूमा भएका कोषहरू समयपूर्व मर्ने) जस्ता लक्षणहरू निम्त्याउँछ । यसले धेरै व्यक्तिहरूमा अर्ग्यान फेल्यर (शरीरको अङ्हगरू काम नगर्ने) निम्त्याउँन सक्छ ।

अहिलेसम्म पहेलो फङ्गसबाट सङ्क्रमण भएमा उपचारका लागि एम्फोटेरिसिन बी इन्जेक्शन प्रयोग गरिन्छ । यो एक एन्टीफङ्गल औषधि हो, जुन ब्ल्याक फङ्गसको उपचारमा पनि प्रयोग गरिन्छ ।

प्रकाशित मितिः २०७८ जेठ १२ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション